Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारत भ्रमणमा प्रम ओलीको व्यस्त दिन, राष्ट्रपति भवनदेखि हैदराबाद हाउससम्मका १४ फोटो

Posted on April 7, 2018April 7, 2018 by Salokya

भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार निकै व्यस्त दिन रह्यो। बिहान राष्ट्रपति भवनमा गार्ड अफ अनर अवलोकनदेखि हैदराबाद हाउसमा औपचारिक वार्ता त्यसपछि संयुक्त प्रेस ब्रिफिङसम्म। यो महत्त्वपूर्ण दिनका १४ फोटो भारतीय सरकारी ब्युरोले सार्वजनिक गरेको छ। हेरौँ फोटोमा प्रम ओलीको व्यस्त दिन।


राष्ट्रपति भवनमा आयोजित सेरेमोनियल रिसेप्सनमा स्वागत गर्दै भारतीय प्रम मोदी।

प्रधानमन्त्री ओली र प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई स्वागत गर्दै मोदी।

दुई प्रधानमन्त्रीको दुई हाते मिलन।

गार्ड अफ अनर अवलोकन गर्दै प्रम ओली

भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई भेट्दै प्रम ओली

हैदराबाद हाउसमा हात मिलाएर फोटो खिचाउँदै ओली र मोदी

राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा।

हैदरावाद हाउसको अतिथि पुस्तिकामा हस्ताक्षर गर्दै प्रम ओली

हैदरावाद हाउसमा नेपाल र भारतको प्रतिनिधि मण्डल स्तरीय वार्ताको नेतृत्व गर्दै दुई प्रम।

रक्सौल वीरगंज चेकपोस्टको रिमोट थिचेर उद्घाटन गर्दै।

संयुक्त सम्बोधन गर्दै। मोदीले नेपाली मिसाएर हिन्दीमा भाषण गरे। ओलीले पनि नेपाली बोल्दिनुपर्ने, अंग्रेजी वाचन गरे।

भारतका उपराष्ट्रपति एम वेन्कया नायडुलाई भेट्दा प्रम ओली नयाँ भेषमा थिए।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme