Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो भयो अहिले रानीपोखरी (भिडियो)

Posted on October 22, 2017October 22, 2017 by Salokya


काठमाडौँको मध्यभागमा रहेको एउटा सुन्दर पोखरी अहिले चौरमा परिणत भएको छ। भूकम्पका कारण रानीपोखरीको बीच भागमा अवस्थित मन्दिरमा क्षति पुगेको थियो। भूकम्पको करिब नौ महिनापछि राष्ट्रपतिले त्यहाँ पुननिर्माणको शिलान्यास गरिन्। तर २०७४ सालको तिहारमा पनि यो पोखरी र मन्दिर बन्न सकेन। हिजो भाइटीकाको दिन रानीपोखरी परिसर सर्वसाधारणका लागि खुला गरिएको थियो। कस्तो देखिन्छ त अहिले रानीपोखरी, हेरौँ भिडियो।

माथि भिडियो नखुले यहाँ क्लिक गरी हेर्नुस्।

6 thoughts on “यस्तो भयो अहिले रानीपोखरी (भिडियो)”

  1. Shankar says:
    October 23, 2017 at 7:05 am

    रानीपोखरीको हालत देख्दा लाग्यो सायद एक युग कै अन्त भयो |

    Reply
  2. DpkRatna Kharel says:
    October 22, 2017 at 3:58 pm

    यस्तो ठाउँ युरोप अमेरिका जस्ता देशमा भएको मणिका रुपमा सजाउथे तर बिडम्बना नेपाल कवाडीका रूपमा पनि सदुपयोग हुन सक्तैन।

    Reply
  3. Surya Narayan Malakar says:
    October 22, 2017 at 7:39 am

    अब महानगरपालिकाले फाहर फाल्ने ठाउँ (डम्पिंग साईट) बनाए देखि सदुपयोग हुने थियो !

    Reply
  4. Subhakar Sayami says:
    October 22, 2017 at 7:35 am

    Rani Maidan

    Reply
  5. BK Manandhar says:
    October 22, 2017 at 7:13 am

    यस्तो लाई नेपालमा बिकास गरेको भन्दा रहिछन् (स्मार्ट सिटी)

    Reply
  6. अशोक राई says:
    October 22, 2017 at 7:09 am

    चाडै जग्गा प्लोटिङ्ग न होला भन्न सकिन्न ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme