काठमाडौँको मध्यभागमा रहेको एउटा सुन्दर पोखरी अहिले चौरमा परिणत भएको छ। भूकम्पका कारण रानीपोखरीको बीच भागमा अवस्थित मन्दिरमा क्षति पुगेको थियो। भूकम्पको करिब नौ महिनापछि राष्ट्रपतिले त्यहाँ पुननिर्माणको शिलान्यास गरिन्। तर २०७४ सालको तिहारमा पनि यो पोखरी र मन्दिर बन्न सकेन। हिजो भाइटीकाको दिन रानीपोखरी परिसर सर्वसाधारणका लागि खुला गरिएको थियो। कस्तो देखिन्छ त अहिले रानीपोखरी, हेरौँ भिडियो।
माथि भिडियो नखुले यहाँ क्लिक गरी हेर्नुस्।
रानीपोखरीको हालत देख्दा लाग्यो सायद एक युग कै अन्त भयो |
यस्तो ठाउँ युरोप अमेरिका जस्ता देशमा भएको मणिका रुपमा सजाउथे तर बिडम्बना नेपाल कवाडीका रूपमा पनि सदुपयोग हुन सक्तैन।
अब महानगरपालिकाले फाहर फाल्ने ठाउँ (डम्पिंग साईट) बनाए देखि सदुपयोग हुने थियो !
Rani Maidan
यस्तो लाई नेपालमा बिकास गरेको भन्दा रहिछन् (स्मार्ट सिटी)
चाडै जग्गा प्लोटिङ्ग न होला भन्न सकिन्न ।