Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

न पहिले थियो, न पछि हुनेछ : यो हो कीर्तिमानी सुपर जम्बो मन्त्रिपरिषद्

Posted on October 15, 2017 by Salokya

अहिलेको मन्त्रिपरिषद् कीर्तिमानी हो। यति ठूलो मन्त्रिपरिषद् न इतिहासमा पहिले थियो, न पछि कहिल्यै हुनेछ। योभन्दा ठूलो मन्त्रिपरिषद् बनाउनका लागि दुई तिहाई बहुमत जितेर संविधानै संशोधन गर्नुपर्नेछ। किनभने अहिलेको संविधानले नै २५ जनाको संख्या तोकिदिएको छ।

केही दिनमा माओवादी मन्त्रीहरु हट्ने भएकोले मन्त्रिपरिषद्को संख्या सानो हुनसक्छ। तर एक पटक बनेपछि कीर्तिमान बन्यो-बन्यो। चिनौँ यो कीर्तिमानी मन्त्रिपरिषद्का सदस्यहरुलाई।

क्र.सं. नाम, थर कार्य विभाजन

सम्माननीय प्रधानमन्त्री
१ श्री शेरबहादुर देउवा शान्ति तथा पुननिर्माण
माननीय उपप्रधानमन्त्री
२ श्री विजयकुमार गच्छदार सङ्घीय मामिला तथा स्थानीय विकास
३ श्री कमल थापा विना विभागीय
४ श्री कृष्णबहादुर महरा परराष्ट्र
५ श्री गोपालमान श्रेष्ठ शिक्षा
माननीय मन्त्री
६ श्री गिरिराजमणि पोखरेल स्वास्थ्य
७ श्री ज्ञानेन्द्रबहादुर कार्की अर्थ
८ श्री फरमुल्लाह मन्सुर श्रम तथा रोजगार
९ श्री जनार्दन शर्मा गृह
१० श्री दीपक बोहरा विज्ञान तथा प्रविधि
११ श्री प्रभु शाह सहरी विकास
१२ श्री सुनिलबहादुर थापा उद्योग
१३ श्री जयन्त चन्द विनाविभागीय
१४ श्री बिक्रम पाण्डे वन तथा भू-संरक्षण
१५ श्री दिलनाथ गिरी विनाविभागीय
१६ श्री जितेन्द्रनारायण देव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१७ श्री गोपाल दहित भूमिसुधार तथा व्यवस्था
१८ श्री मोहनबहादुर बस्नेत सूचना तथा सञ्चार
१९ श्री रामकृष्ण यादव कृषि विकास
२० श्री महेन्द्र यादव खानेपानी तथा सरसफाई
२१ श्री अम्बिका बस्नेत सहकारी तथा गरिबी निवारण
२२ श्री वीरबहादुर बलायर भौतिक पूर्वाधार तथा यातायात
२३ श्री मीनबहादुर विश्वकर्मा वाणिज्य
२४ श्री यज्ञबहादुर थापा कानुन, न्याय, तथा संसदीय मामिला
२५ श्री भीमसेनदास प्रधान रक्षा
२६ श्री सञ्जयकुमार गौतम सिँचाइ
२७ श्री राजेन्द्रकुमार के.सी. युवा तथा खेलकुद
२८ श्री टेकबहादुर बस्नेत सामान्य प्रशासन
२९ श्री शिवकुमार मण्डल केवट आपूर्ति
३० श्री महेन्द्रबहादुर शाही ऊर्जा
३१ श्री आशा कोइराला महिला, बालबालिका तथा समाजकल्याण
३२ श्री सन्तकुमार थारु पशुपंक्षी विकास
३३ श्री मिथिला चौधरी जनसङ्ख्या तथा वातावरण
३४ श्री विक्रमबहादुर थापा विनाविभागीय
माननीय राज्यमन्त्री
३५ श्री कन्तीकुमारी शाही विनाविभागीय
३६ श्री मोहम्मद जाकिर हुसेन महिला, बालबालिका तथा समाजकल्याण
३७ श्री रामसिंह यादव स्वास्थ्य
३८ श्री श्यामकुमार श्रेष्ठ गृह
३९ श्री शम्भुलाल श्रेष्ठ ऊर्जा
४० श्री कर्णबहादुर बि.क. आपूर्ति
४१ श्री छमबहादुर गुरुङ सहरी विकास
४२ श्री गोमा कुवर पशुपंक्षी विकास
४३ श्री वाङदी शेर्पा सामान्य प्रशासन
४४ श्री सीता गुरुङ भौतिक पूर्वाधार तथा यातायात
४५ श्री सरिता प्रसाई कृषि विकास
४६ श्री शेषनाथ अधिकारी शिक्षा
४७ श्री नरबहादुर चन्द वाणिज्य
४८ श्री अब्दुल रज्जाकगद्दी खानेपानी तथा सरसफाई
४९ श्री तप्तबहादुर विष्ट सूचना तथा सञ्चार
५० श्री अमरसिंह पुन सिँचाइ
५१ श्री दिलमान पाख्निन कानुन, न्याय, तथा संसदीय मामिला
५२ श्री उदयशम्सेर राणा अर्थ
५३ श्री डिल्लीबहादुर चौधरी श्रम तथा रोजगार
५४ श्री तेजुलाल चौधरी युवा तथा खेलकुद
५५ श्री चम्पादेवी खड्का सहकारी तथा गरिबी निवारण
५६ श्री जनकराज चौधरी सङ्घीय मामिला तथा स्थानीय विकास
५७ श्री सुमित्रा थरुनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
५८ श्री यसोदा कुमारी लामा भूमिसुधार तथा व्यवस्था
५९ श्री रेशम लामा उद्योग
६० श्री विराज विष्ट विज्ञान तथा प्रविधि
६१ श्री कमला देवी शर्मा वन तथा भू-संरक्षण
६२ श्री भाष्कर भद्रा बिना विभागीय
६३ श्री शुशीलकुमार श्रेष्ठ बिना विभागीय
६४ श्री कान्ता भट्टराई बिना विभागीय (शपथ लिन बाँकी)

मन्त्रिपरिषद् गठन र पुनर्गठनः २०७४ / ०२ / २४, २ / २८, ३ / २, ४ / ११, ५/२५, ६/२७

16 thoughts on “न पहिले थियो, न पछि हुनेछ : यो हो कीर्तिमानी सुपर जम्बो मन्त्रिपरिषद्”

  1. Dinesh Ghimire says:
    October 17, 2017 at 8:08 am

    If he again becomes the pm then many more to come. He will break his own records. Hats off to him.

    Reply
  2. Binod Ranabhat says:
    October 16, 2017 at 6:52 pm

    मेरो विचार मा अब सपथ रास्ता पति , प्रधान मन्त्रि को सामु होइन सम्पूर्ण पत्रकार , नागरिक समाज , र नेपाली जनता को आघि खुल्ला मंच मा खानु पर्छ र बन्नु पर्छ कि भोलि मेरो कार्य काल मा देश र संबिधान अनुशार काम गर्न सकिन भानि येही खुल्ला मंच मा कालो मोशो लगाए मा मेरो केहि घुनासो हुने छिन्न र कार्य अबधि सकिय सी फेरी खुल्ला मंच मा बोलाय र सब को सामु आफु ले गर्य को कार्य विवरण दिनु पर्छ त्यो नि जनता , नागरिक समाज , र पत्रकार को आगि र सबै लाइ टिक लग्यो भानि फुल माला ल बिधाई गर्ने र नेपाल को एशिहस मा नाम लेखौनी या कार्य अबधि मा केहि न गर्ने र काम टिक लाग्य न भने कालो मोसो लाग्य र प्रहरी प्रसासन लाइ बुजाय र देश बाट लिए को सेवा सुब्दा भत्ता भुक्तानी न हुदा स जेल बस्नु पर्छ ।

    हामी आम नेपाली को माग येही छ हुनु हुन्छ कोहि नेता जु

    Reply
  3. Dharma Raj Wosti says:
    October 16, 2017 at 1:07 pm

    Badhai xa kangress hu bhanne lai

    Reply
  4. Kishor says:
    October 16, 2017 at 6:14 pm

    नेपाल को दुर्भाग्य, सेर बहादुर नेपाल मा बिकृति भित्र्यानी मा नामुद, अनि उनी नेपाली Congress को नेता, अदालत बाट भ्रस्ट खुम बहादुर दोस्रो बढी vote लिएर आउने काँग्रेस नेता | अनि देश ले साझा पार्टी नमागे अरु के माग्ने ?

    Reply
  5. Balkrishna Lama says:
    October 16, 2017 at 10:27 am

    ati ramro kam hamro desa ko netako aba kehi hola

    Reply
  6. Om Khatri says:
    October 16, 2017 at 9:45 am

    satta ka bhogi haru

    Reply
  7. Shankar says:
    October 16, 2017 at 2:26 pm

    सेरे को कर्तुत हरु
    पहिले
    १) सांसद लाइ ब्यांकक कोटी तिर पठायो
    २) सासद लाइ पजेरो झिकायो
    नेपालि जनता ले पुरस्कार दियो , फेरी जित्यो
    अहिले

    अहिले धरै आल्तु फाल्तु लाइ लिएर देश लुट्ने अभियान मा छ | नेपाल मा येस्तै खान र खुवाउन सक्ने हिट हुनेहो | धेरै फटाह ले लुट्न पाए छि भोलिफेरी ल एसको पाला मा मोज गर्न पाइन्छ भन्छ यो फटाह माझ झन् हिट हुन्छ | यो बल्यो हुन्छ देश कम्जोर |

    Reply
  8. Rajan Maharjan says:
    October 16, 2017 at 5:11 am

    #Ek_Ghar_Ek_Mantri congress ko mission!

    Reply
  9. Nawaraj Gurung says:
    October 16, 2017 at 1:44 am

    Bhako jati rajaswa sakyo serele

    Reply
  10. Hari Bahadur Tamang says:
    October 16, 2017 at 1:36 am

    Aba Dherai din Bhaki Chaina je gare pani garos

    Reply
  11. Lenin Gurung says:
    October 15, 2017 at 10:30 pm

    शेरेले हँसाउँछ…भन्थ्यो गरेरै देखायो ! सम्भवत: यो गिनिजबुक वर्ल्ड रेकर्डमा पर्नेछ ! लौन कसैले शेरेलाई गिनिजबुक वर्ल्ड रेकर्डको कार्यलयमा सम्पर्क गरिदेऊ !

    Reply
  12. DB Syangbo says:
    October 15, 2017 at 8:49 pm

    Feri jitaune janata lai badhai chha

    Reply
  13. Sharada Bhakta Matangulu says:
    October 15, 2017 at 7:10 pm

    जे गर्छ बहादुर शेरले गर्छ। लुते स्याललाई के काे सकसक हं?
    बधाई छ के सबै जनताहरूलाई जाे जसलेे लामबध्द भै दिल दिमागले यस्ता बहादुर शेरेलाई भाेट हालि चुनाब जिताए ।

    Reply
  14. कोक्मा ठुले तुमबाम्फे says:
    October 15, 2017 at 6:25 pm

    सेरेले देश कुन दिशातिरा धकेल्दैछ भन्ने कसैलै बाल मतलव छैना भने कसले के भन्नुछर

    Reply
  15. माइनस पुमा says:
    October 15, 2017 at 6:06 pm

    शेरेले देश डुबायो कांग्रेसलाईपनि फितलो बनायो

    Reply
  16. Yubaraj Sharma Gyawali says:
    October 15, 2017 at 5:29 pm

    Yo kirtiman Nepal ko sherelai jancha kahi navayeko jatra Jambo jet

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme