Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अदालतको आदेशपछि नेपाल आइडलले सोध्यो नौ प्रश्न

Posted on September 6, 2017September 6, 2017 by Salokya

नेपाल आइडलका निर्देशक, तीन जना जज- न्ह्यु बज्राचार्य, इन्दिरा जोशी र कालिप्रसाद बाँस्कोटा तथा एपिवान टेलिभिजनलाई विपक्षी बनाई यज्ञमणि न्यौपानेले दायर गरेको रिटको सुनुवाई गर्दै काठमाडौँ जिल्ला अदालतले शुक्रबारसम्म भोट नगन्न हाललाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अदालतको आदेश आएको केही समयमा नै नेपाल आइडलको अफिसियल फेसबुक पेजबाट नौ वटा प्रश्न गरिएको छ। यस्तो छ प्रश्न-

42 thoughts on “अदालतको आदेशपछि नेपाल आइडलले सोध्यो नौ प्रश्न”

  1. जूठे दाई says:
    September 7, 2017 at 12:16 pm

    Good question

    Reply
  2. jagadip chauhan says:
    September 7, 2017 at 2:25 pm

    यो संसारमा दुई प्रकारका मान्छे बस्छन। एउटाले छक्क पार्छ भने अर्को छक्क पर्छ।
    एपि वान टिभी छ्क्क पार्न जन्मेको मान्छेले चलाएको हो। धेरै छक्क परेर हेर्दैछन।

    Reply
  3. Limbu naYan says:
    September 7, 2017 at 2:25 pm

    तपाईसंग सहमत भएँ ९९%

    Reply
  4. Tara says:
    September 7, 2017 at 2:09 pm

    Nepal Idol macchiyo macchiyo थच्चियो,
    Sansthapakharu nispaxxiye nabhayerai bhako ho एस्तो
    Mudda halnele ramro garexan.
    Tra Nepal Idol chnhi band nahos agadi gunastariye bhaidios.

    Reply
  5. भगवान श्रेष्ठ says:
    September 7, 2017 at 7:07 am

    AP1 jasto jaldo baldo ani Nepal Idol jasto hit program ko sanchalak ko diplomacy kati kharab raicha vanne yesai bata dekhincha. afno weight nai chaina. kasta manche haru lai program jimma diyechan Simone dada le pani

    Reply
  6. Sahas Abiral Dong says:
    September 7, 2017 at 5:33 am

    येस्तो लाजमर्दो प्रस्न के सोधेको होला।

    Reply
  7. Krishna says:
    September 7, 2017 at 9:06 am

    Bakwas …janata thagne…ultai ghurki hera hera …jatra … sojha janatalai j gareni hun6 vanne soche Golan.

    Reply
  8. Halakshu Tirtha says:
    September 7, 2017 at 2:53 am

    निवेदक न्यौपाने~~~~~~मुर्दाबाद¡¡¡¡

    Reply
  9. Nabin Bdr says:
    September 7, 2017 at 12:58 am

    पश्चिमाहरु सफल भा’छन हाम्रो देशमा जातिय नश्ल छोड्न ।

    Reply
  10. Dambar Basnet says:
    September 6, 2017 at 9:36 pm

    अहिले youtube मा एउटा फेसन छ एउटा घाेचाे र क्यामारा भिर्याे एउटा पत्रकारकाे स्टिकर छातिमा टास्याे अनि फलानाे टि.भि भन्याे कुतर्क र हावादारि कुरा गरेर लाईक र फेमस हुन हाैवा फिजायाे तेसैकाे परिणाम हाे । अहिलेकाे विवादले के संदेश दिन्छ भने नेपालिकाे स्तर ले यस्ताे कायकर्र्म हेर्न नपाउनु पर्ने रैछ । हरेक कुरामा जात पात र धर्म जाेडेर राजनिति गर्न पल्केकाहरू लाई त मजा नै हाेला तर यसले नेपाल र नेपाली प्रती नराम्रो संदेश जानेछ ।

    Reply
  11. Tamang Anjit says:
    September 6, 2017 at 9:04 pm

    Lutna napaaune vayera?

    Reply
  12. Som Gurung says:
    September 6, 2017 at 7:40 pm

    Vote gare paxi bides ma yasari elimination garne belama power lagaudaena…power vaneko vote vanda paila nai huna parxa…ya yadi judges harule man parako xa vane last ko dui jana lai gaauna lagai result tei bela bannu parxa…

    Reply
  13. Bijay Pradhan says:
    September 6, 2017 at 6:22 pm

    Nepalko ramro kaam nasochneharuko kaam ho!

    Reply
  14. Kale says:
    September 6, 2017 at 11:57 pm

    Hamro desk ko janata ko aaugat kati cha bhane yehi bata tha huncha. Tyo mathi AP1 ko TRP bade pachi ta aaru media house ko nindra haram bhayeko cha. Nepali ko lagi idol hoina, Nepali Tara thik cha testo international brand pachdaina.

    Reply
  15. スレン Sharma Suren says:
    September 6, 2017 at 5:59 pm

    नेपालीजनताको दिमाग़ पसुको जस्टै छ
    बाँधेर घास हालनु परनी जस्टो

    Reply
  16. Hikmat Bishowkarma says:
    September 6, 2017 at 5:44 pm

    Who is this judge ? This lawyer just file petition to gain popularity and the judge just following him to gain popularity like lawyer.

    Reply
  17. Nishchal Kanchha says:
    September 6, 2017 at 5:27 pm

    idol ko.name ma janata lutne kaam kina gareko ho?
    yeutai kaam ko laagi dui choti vote garnu pare paxi looteko saraha nai bhayo ni hauu

    Reply
  18. Prakash Chhetri says:
    September 6, 2017 at 5:20 pm

    एउटै प्रतिस्प्रधीलाई एउटै दर्सकले 2 पटक गर्नुपर्ने भोट चाहि किन नि.. कि पहिल्यै भन्दिनु पर्यो लगानी धेरै नै छ भनेर,,नेपाल आइडलको बिरोध गर्या होईन आइडलका यस्ता किसिमका नियम प्रती असन्तुस्टि मात्रै

    Reply
  19. नरेन्द्र योन्जन तामाङ says:
    September 6, 2017 at 5:09 pm

    जनता लुट्न फ्रेन्चाइस सो भन्दै मनोमानी गर्नु गलत हो जज र ब्याबस्थापनको….यदि नियम मिच्छ फरम्याट अनुसार चल्दैन भने जनताले शूचनाको हक खोज्छ।जनतालाइ लुट्न लुटेको छ अब बन्द गर्न त पाउदैन तर परादर्शिता र बिश्वास्नियता माथी शंका गर्ने ठाँउ प्रसस्त नै रह्यो।बिशुद्द संगित क्षेत्रमा #Nepal_Idol ले राजनिति घुसाउनु जातियताको गन्ध छर्ने दुसप्रयास गर्नु गलत थियो।जज र ब्याबस्थापन मिलेर आइडलहरु माथी एक पक्षिय निर्णय बारामबार दोहोरिनु दुर्भाग्य पूर्ण थियो।त्यसको परिणाम स्वरुप शर्बोच्चले #AP1 च्यालन ब्याबस्थापनलाइ अदालत धाउन भनियो। यो #Idol ब्याबस्थापन र जजहरु कै एकपक्षिय निर्णयको कारण हो।आउदो दिनहरुमा TV Channel हरुले बिशेष ध्यान दिनु जरुरी छ।

    Reply
  20. Sandesh Gurung says:
    September 6, 2017 at 4:50 pm

    sathi haru tapai harule vaneko kura pni rmro ho tar nepal idol le kin 1 jana out gren vane kura ko chaso ho ki pahilai vanu parne

    Reply
  21. Binod Dawadi says:
    September 6, 2017 at 10:35 pm

    Nepal idol man pari xa…..koi ko chy google maa app banayara vot haalna milne koi ko namilne…..asti ko episode maa kina out garena?? Nepal idol soja janata ko paisa lutne khel ho…….uniharule chaheko manxe out hune vayasi chy elimination rokinxa……kina fearly vote dekhaedyna…asko ati vot aako xa vanera?? Vot janatako paisa le gako xa ra kasko vot kati xa vanne kura janne right public lai xa……sakxau vane tyo garera dekhau…….Natra vane paisa lutne khel banda gara…

    Reply
  22. R.k. Khesang says:
    September 6, 2017 at 4:14 pm

    चारै जना एकसे एक छन आईडल जोसुकै बने पनि बालै फरर तर मेरो केही प्रश्न छन् १) फाईनल चै किन बिदेशी भुमि कतारमा गर्ने लागेको??? २) किन आयोजक लाई नेपाली भुमि प्रति घृणा??? ३) क़तार जाने चार करोड़को बजेटले नेपालमै फाईनल गरेर बाँकी रक़म टप टेन प्रतियोगी लाई म्यूज़िक सिक्न बाँटी दिए हुदैन? ४) हामी लाखौं दर्शकले नेपामा बसेर करोडौ रुपैया को भोट गर्यौं अनि अब लाखौ रुपैया खर्चेर फाईनल हेर्ने कतारै जाने??? ५) नेपाल आईडल हामी नेपालीको हो कतारीको होईन…अनि किन हाम्रो आईडल लाई कतारमा लगेर जन्माउने??? ६) के हामी नेपाली दर्शक लाई नेपालमै हाम्रो आईडल घोषणा गरेको हेर्न अधिकार छैन??? ७) के भोट कतारीले दिएको हो?? जबाफ पाऊँ आयोजक महोदय…होईन भने फरि अर्को मुद्दा दर्शकले अदालतमा देला है। चेतना भया।

    Reply
  23. सुयोग लामा भरोसा says:
    September 6, 2017 at 4:09 pm

    ९ वाटै प्रश्न सिर्फ घुर्की मात्र रहेछ!!

    Reply
  24. Narayan Khatiwada says:
    September 6, 2017 at 4:04 pm

    भोट हाल्नेले त्यत्तिकै भोट हालेका छन र यो कार्यक्रम ले मन्मा छोएर भोट हालेका छ्न ।
    कि Nepal Idol program team & AP1 tv ले कसैको मोबाईल खोसेर भोट हलिदिएको छ ? त्यसो हो भने चाहिँ छेराउनु पर्छ है ।

    Reply
  25. भाइराज राई says:
    September 6, 2017 at 9:48 pm

    प्रश्न पनि पानीमा पाढेको जस्तो। कसैलाई करकाप गर्नै पर्दैन भोट गर भनेर गर्न खोजेको सहि हो गर्ने तरिका अलग भयो। कसैको लागि प्राइभेट एप पनि खोल्न दिने लिगल गूगल अकाउन्ट देखि पनि लिमिटेड गर्ने। मेरो देखाइमा गलत कसैले भनेको छैन सुधार अवस्या धेरै आवश्यक छ। बिशेष जर्जहरु। कि भने वाइल्ड कार्ड लागू गर्नु नत्र भोटको कदर गर। त्यो हिसाबमा जाने हो भने कमाउने धन्दा नै सबैले सोच्छन र मपनि

    Reply
  26. आकाश रेग्मि says:
    September 6, 2017 at 9:48 pm

    तर पैसाको लागि इज्जत फाल्नु । नेपालि लाई बिदेशी ले मात्र किन ठग्ने । नेपाली लाई नेपाली ले नै लुट्न पाउनु पर्छ ।

    Reply
  27. शुभाकार सायमी says:
    September 6, 2017 at 3:58 pm

    Kukkur lai gheu napacheko ho

    Reply
  28. Rohit Yonjan Tamang says:
    September 6, 2017 at 3:54 pm

    मुद्दा यो हो कि जनताको अभिमत लाई किन र के कारण ले समए मै फैसला गरेन?के तेसै दिएको भोट हो र?

    Reply
  29. Ram bahadur shrees says:
    September 6, 2017 at 9:36 pm

    K vako ho yo Nepal ma…? K kasaile jaber jasti ta gareko xaina ni vote haalna…ani aba aayo Nepali ko raatriyeta ko kuro..kina hola yo nepali le nepali agadi badeko dekhna na huni khutto taandi haalne..saayed nepali raajniti baata hola sikeko..khutto taanna ra khutto kaatna ko laagi…

    Reply
  30. Raj Gurung says:
    September 6, 2017 at 3:44 pm

    दिनलाई रात पर्नु खोज्नु नै nepal aidol को ठुलो भुल भयो, अब गर झेल्झाल

    Reply
  31. Jiban Tamang says:
    September 6, 2017 at 3:39 pm

    Khurukka last week ko vote ko aadhar ma ko out vako thiyo tesko natija sarbajanik gar ?

    Reply
  32. अर्जुन says:
    September 6, 2017 at 9:19 pm

    असल नियतले गरे पनि निर्णय गलत थियो । जनताको मत अनुसार फैसला गर्नु पर्थ्यो ।

    Reply
  33. Yam Budha Magar says:
    September 6, 2017 at 3:33 pm

    हामी नेपालीसङ्ग यति धेरै फुर्सद छ कि , कस्ले के खान्छ र कस्तो हग्छ भन्ने बारेमा समेत “बौद्धिक बहस” गर्न हप्तौं खर्चन सक्छौं । यति गर्दा पनि समय प्रशस्त हुनेहरुले nepal Idol मा मुद्दा हाल्न भ्याउछौ । यस्तो program को format नै controversy create गरेर र दर्शक तथा श्रोताको संबेदना र मनोभावना माथी भरपुर खेलेर हिट खानु हो । तोरीको गेडामा पनि प्वाल कहाँ होला भनेर खोज्ने हाम्रो नकारात्मक सोचाई र प्रवृत्ति अनि मौकामा चर्चा कमाई हालौ न त भन्ने ताकछोपुवा सोचले प्रेरित मान्छेहरू, जातीय सोचबाट बिरामी दिमागहरूले “नेपाल आईडल, हाम्रो नैसर्गिक अधिकार ” भन्दै एउटा मनोरञ्जनात्मक कार्यक्रमलाई दूषित गर्दैछ्न । फेरि, यी सबैकुराले Nepal Idol को साख गिर्छ जस्तो लाग्दैन । बरू उसको अभिष्ट पूरा भएको हो भन्ने लाग्छ । उसलाई पनि त जसरी या तसरी चर्चामा रहनु थियो / आउनु थियो ।

    Reply
  34. Fugyaljen Sherpa says:
    September 6, 2017 at 3:30 pm

    नेपालको हालत किन यस्तो भनेको त जन्ताहरु नै ख़त्म रहेछ र देश दिनका दिन डाकाहरुले चलाऊदो रहेछ!

    Reply
  35. Santosh Maharjan says:
    September 6, 2017 at 3:27 pm

    यस्तै नौटंकी काममा नेपालीहरू को बुद्धि खर्च हुन्छ। सन्सारमा कुनै देसमा नभएको विवाद हुन्छ नेपालमा। काग बढि जान्ने भयो भने *** खान्छ भनेको यही हो।

    Reply
  36. Mahal Sagar Shrestha says:
    September 6, 2017 at 3:27 pm

    Char jana madhye kaslai idol banaune vanney kuralai liyera adalat jana parne justo dekhiyo hai aba ta.. nabhaye euta lai jitaye arko le mudda haldela yo nepal maa!!

    Reply
    1. Ram Chandra Khatri says:
      September 6, 2017 at 3:47 pm

      Tei bhayera vote haalne kaam gariyena, tauko ni dukhena

      Reply
    2. Mahal Sagar Shrestha says:
      September 6, 2017 at 3:51 pm

      Kina vote halena ram chandra le vanera mudda haldui?? Yeha ta j pani huncha ni saathi !!

      Reply
    3. Ram Chandra Khatri says:
      September 6, 2017 at 4:03 pm

      Testo hai? muddai chai nahalau hola

      Reply
  37. Aawaj Chhetry Kanchha says:
    September 6, 2017 at 3:22 pm

    थुक्क हाम्रो देश सोझा साधा नेपाली जनतालेता राम्रो सङग कुरा बुजेनन केही मिडियाको पछि लागे मिडियाको हेडलाईनको भरमा तर यो अोकिल जस्तो मान्छेले के यो जनबार जस्तो बेभार गर्या होला जाबो एउटा रियालिटिसोले अपराध गरेको देख्ने दुनिया देशभरि भस्टचारि हतियार बलत्कारि सुन तस्करि गर्ने अपराधि नदेख्ने यो जनबारको भन्दा सकिएको दिमाखवाला वोकिल कि टोकिल जन्मियो नेपालमा फेरि यस्ता जन्तु जस्ता मानव देख्न पर्दा कठै मेरो देश

    Reply
  38. Upendra Shrestha says:
    September 6, 2017 at 3:16 pm

    आची आयो भने ट्वाइलेट जाम् कि नजाम् भनेर अदालतलाई सोध्नपर्ने भो अब ।

    Reply
  39. DeeNx says:
    September 6, 2017 at 3:09 pm

    भेडाहरुको देशमा Idol ल्याएर AP1 ले ठूलो गल्ती गर्यो ! कोनि के लाई घिउ पच्दैन भन्थे होरैछ ! अब टेलिसिरिअलमा सासुले बुहारिलाइ गाली गरेको भनेर पनि मुद्धा हाल !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme