Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो हुनेछ अब राष्ट्रपतिको गाडीको नम्बर प्लेट

Posted on August 28, 2017August 28, 2017 by Salokya


हाम्रो देशको राष्ट्रपतिको गाडी याद गर्नुभएको छ भने तपाईँलाई थाहा होला- यसमा नम्बर हुँदैन। नम्बर नभएको गाडी चढ्न पाउने अधिकार राष्ट्रपतिलाई छ। नम्बर प्लेटको ठाउँमा नेपाल सरकारको निशान छाप हुन्छ। अब लागू हुँदै गरेको इम्बोस्ड नम्बर प्लेटमा राष्ट्रपतिको गाडीको के हुन्छ त? हेर्नुस् कस्तो खालको हुनेछ त अब राष्ट्रपतिको गाडीको नम्बर प्लेट?

डिजाइन चाहिँ यस्तो हुने रहेछ


Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme