Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो छ हिसिला यमीले लगाएको देशद्रोही नारा

Posted on April 3, 2017April 3, 2017 by Salokya


पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमीले हिजो निर्वाचन आयोगमा धर्ना दिने क्रममा निषेधित क्षेत्र तोडेपछि प्रहरीले पक्राउ गर्दा लगाएको नाराको चर्चा अहिले सामाजिक सञ्जालमा भइरहेको छ। उनले देशद्रोही नारा लगाएकोले कारबाही गर्नुपर्ने माग उठिरहेको छ। के लगाएकी थिइन् त उनले नारा? इमेज च्यानलले अपलोड गरेको भिडियो हेर्नुस्।

https://youtu.be/v-24BGV7pXg?t=1m21s

नारामात्र हेर्नुस् दोहोर्‍याएर तल नखुले यहाँ क्लिक गरी

9 thoughts on “यस्तो छ हिसिला यमीले लगाएको देशद्रोही नारा”

  1. prabhat says:
    April 5, 2017 at 5:04 am

    nepal nai ho ! kunai di party ko kharid-Bikry bhayo bhane ascharya man’nu pardaina!

    Reply
  2. Suraj bhattarai says:
    April 4, 2017 at 9:44 am

    देशद्रोहिलाइ फांस दिनुपछ

    Reply
  3. Pingback: हिसिला यमीको नारा विवाद : रफू भर्नेको बचाउका दुई कूतर्क अनि उनको आफ्नै स्पष्टिकरण यस्तो « Mysansar
  4. Shankar says:
    April 3, 2017 at 8:52 pm

    छिटो छिटो देश खारेज गरेर बुढालाई नेपाल स्टेट को मुख्या मंत्री भएको हेर्ने रहर पोखिन जस्तो छः दीदी ले | मन को कुरा मुख माँ आएको मात्र हो |

    Reply
  5. Navin Rayamajhi says:
    April 3, 2017 at 6:56 pm

    विश्वमा सबैभन्दा ठूलो अपराध मानिन्छ– देशद्रोहलाई । ‘यो देशलाई खारेज गर’ भनेर देशद्रोही अभिव्यक्ति दिने हिसिला यमीले सार्वजनिक रुपमा माफी मागेकी छिन् । जनताको माग हो– हिसिलालाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलाइनुपर्छ ।
    जस्तासुकै अपराधमा पनि माफि माग्ने र माफी दिने विकृतिको अन्त्य हुनुपर्छ । हिसिलाले पत्रकार सम्मेलन गरेर माफ मागेर उन्मुक्ति पाउन हुँदैन, सम्मानित अदालतसमक्ष माफ माग्नुपर्छ, माफ दिने कि नदिने अदालतले नै निर्णय गर्छ ।
    देशद्रोहमा पनि कारवाही नहुने हो भने मुलुक अराजकतातर्फ जान्छ, देशको अस्तित्व खतरामा पर्छ । अरुले पनि यसरी नै देशद्रोही कार्य गर्ने र माफी मागेर उन्मुक्ति पाउने नजीर बन्न सक्छ । तसर्थ, सकारले तत्काल आवश्यक कदम चालोस् र सम्मानित अदालत समक्ष नै हिसिलाले आफ्ना कुरा राख्ने व्यवस्था गरोस् भनी माग गर्दछौं ।( मित्र राज कुमार रेग्मी को अनुसार)

    Reply
  6. Gagane says:
    April 3, 2017 at 6:52 pm

    उनिले अध्यादेशलाई खारेज् गर भनेकि हुन्! समाचर् दिनेहरुले झनै भ्रमि बनायो भने के निहुं पाम् भनेर ढुकेर् बस्ने हरुलाई निकै राम्रो मौका मिल्यो! हिसिलाको नेपालि भाषा तेसैत तेत्ति स्पष्ट् छैन झन हुलमुलमा र लझारपटारको हतासो मा उस्को कुरो झनै प्रस्ट नहुदा सुन्नेलेपनि हल्लिखल्लिमा राम्ररि र प्रस्ट सुन्न् गाह्रो पर्नेहुदा यि कुरालाई हामिले इन्टेन्सनल्लि लिने होइन र यो एकदम् साधारण् मानबिय गल्ति हो! कोहिकोहि निहुं ढुकेर् बस्ने महा बुजुर्ग अनि नयाशक्तिको बिरोधि र अझै बाबुरामलाई डेडो आखालेपनि हेर्न नसक्ने नाम सुन्दानै एलर्जि भयजसरि बिरोध् गर्नेहरु को लागि हल्ला मात्र हो!

    Reply
  7. [email protected] says:
    April 3, 2017 at 2:20 pm

    दिदी , देश लाई कसरी खारिज ? उपाय पनि भन्नु न ? न भये ब्रिटिश को पाला म गुमेको सब्बै भुमी भाग खारेज गरेर एउटा नयाँ नेपाल भनेर अर्को देश बनाम् न , हुन्न्न ?

    Reply
  8. ram thakuri says:
    April 3, 2017 at 1:51 pm

    जंगलमा बसेर आफुलाई चीनको नेताको नामसंग जोडिएको पार्टी मावोबादी पार्टीका नेता भन्दै सत्तामा आइकन देशलाई अन्यौल मा पारेर फेरी अर्को नया पार्टी खोल्ने निश्चित राजनैतिक विचारधारा नभएको यी दम्पति र यिनका पछि लाग्ने महासयहरुको चाला देख्दा अचम्म लागेर आउछ.लाज नभएका हरु.

    Reply
  9. krishna prasad kuinkel says:
    April 3, 2017 at 1:29 pm

    thula badale j gare j bhane pani hune kasto desh ho yo yehi naara ek sadharan janatale lagaeyko bhaye police le tettikai chhodthyo hola ta dhikkar chha hamro deshko ain kanoon ko karyanwayan garauneharu timiharulai

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme