नेपालीहरु कसको कुरा बढी पत्याउँछन् भन्ने बारे भएको एउटा सर्वेक्षणको नतिजा शिक्षक मासिकले प्रकाशित गरेको छ। यो सर्वेक्षण अनुसार नेताका कुरा सबैभन्दा कम पत्याइँदो रहेछ। सबभन्दा बढी चाहिँ परिवारका सदस्यको कुरा पत्याइने रहेछ।
यो सर्वेक्षणको स्याम्पल साइज कति हो? कुन कुन ठाउँमा गरिएको हो भन्नेबारे केही उल्लेख छैन। पत्रकार र मिडियालाई छुट्टाछुट्टै राखिएको छ। अर्थात् पत्रकारलाई ४० प्रतिशत पत्याउँदा राष्ट्रिय स्तरका पत्रिका र स्थानीय पत्रिकालाई भने त्यो भन्दा कम पत्याइँदो रहेछ।
kasto sarvekshyan ho % pani 927.30 aayechha??
then whom to trust?
नेपालि, इन्डियन आदि खास भन्ने हो भने खैरेको कुरा पत्याउछ , इन्ग्लिश बोल्न जाने बिद्द्वान मान्छ यिनको समाज ले , तेसैले नेता , पत्रकार , हिरो ,हिरोइन ५० प्रतिसत इन्ग्लिश मिसाएर नेपालि बोल्छन , खेरे को महारानी देखे नतमस्तक हुन्छन , कतिले त् धोति फेर्ने देउता ( राम, कृष्ण ) छोडेर खैरेको देउता मान्न थालेको छन् | आफ्नो आँखा अगाडी को कुरा भन्दा खैरे ले हावा दिएपछि बेस्कन उफ़्रिञ्छन |
नेपालि नेता को कुरा गर्नुहुन्छ भने इन्डियन नेताको कुरा ज्यादा सुन्छन | सारा विश्वको लोग्ने मान्छे ले राम्री तरुनीको कुरा १०० प्रतिसत सुन्छ , त्यो चै छुटेछ त्यो लिस्ट मा |
I doubt!
छुटेछ नी एउटा चाहि! हावा अनलाइन र फेक फेसबुक पेजलाई चाहि कतीले पत्याउने रहेछन। जान्न मन थियो! 😉
सर्भेको स्याम्पल साइज नभएकोले अर्को हावा कुरा हो कि भन्ने संका!
अब यसलाई पत्त्याउने कि नपत्त्याउने ?