Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसको कुरा पत्याउँछन् नेपाली?

Posted on March 17, 2017 by Salokya


नेपालीहरु कसको कुरा बढी पत्याउँछन् भन्ने बारे भएको एउटा सर्वेक्षणको नतिजा शिक्षक मासिकले प्रकाशित गरेको छ। यो सर्वेक्षण अनुसार नेताका कुरा सबैभन्दा कम पत्याइँदो रहेछ। सबभन्दा बढी चाहिँ परिवारका सदस्यको कुरा पत्याइने रहेछ।

यो सर्वेक्षणको स्याम्पल साइज कति हो? कुन कुन ठाउँमा गरिएको हो भन्नेबारे केही उल्लेख छैन। पत्रकार र मिडियालाई छुट्टाछुट्टै राखिएको छ। अर्थात् पत्रकारलाई ४० प्रतिशत पत्याउँदा राष्ट्रिय स्तरका पत्रिका र स्थानीय पत्रिकालाई भने त्यो भन्दा कम पत्याइँदो रहेछ।

6 thoughts on “कसको कुरा पत्याउँछन् नेपाली?”

  1. rajib Sharma says:
    March 20, 2017 at 11:04 am

    kasto sarvekshyan ho % pani 927.30 aayechha??

    Reply
  2. Phanindra Kafle says:
    March 18, 2017 at 9:40 am

    then whom to trust?

    Reply
  3. Shankar says:
    March 18, 2017 at 6:57 am

    नेपालि, इन्डियन आदि खास भन्ने हो भने खैरेको कुरा पत्याउछ , इन्ग्लिश बोल्न जाने बिद्द्वान मान्छ यिनको समाज ले , तेसैले नेता , पत्रकार , हिरो ,हिरोइन ५० प्रतिसत इन्ग्लिश मिसाएर नेपालि बोल्छन , खेरे को महारानी देखे नतमस्तक हुन्छन , कतिले त् धोति फेर्ने देउता ( राम, कृष्ण ) छोडेर खैरेको देउता मान्न थालेको छन् | आफ्नो आँखा अगाडी को कुरा भन्दा खैरे ले हावा दिएपछि बेस्कन उफ़्रिञ्छन |

    नेपालि नेता को कुरा गर्नुहुन्छ भने इन्डियन नेताको कुरा ज्यादा सुन्छन | सारा विश्वको लोग्ने मान्छे ले राम्री तरुनीको कुरा १०० प्रतिसत सुन्छ , त्यो चै छुटेछ त्यो लिस्ट मा |

    Reply
  4. Fugyaljen Sherpa says:
    March 17, 2017 at 5:01 pm

    I doubt!

    Reply
  5. Balkrishna Dahal says:
    March 17, 2017 at 4:55 pm

    छुटेछ नी एउटा चाहि! हावा अनलाइन र फेक फेसबुक पेजलाई चाहि कतीले पत्याउने रहेछन। जान्न मन थियो! 😉
    सर्भेको स्याम्पल साइज नभएकोले अर्को हावा कुरा हो कि भन्ने संका!

    Reply
  6. ram hari sharma says:
    March 17, 2017 at 10:19 pm

    अब यसलाई पत्त्याउने कि नपत्त्याउने ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme