Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कीर्तिपुरमा क्रेजी फ्यानका ३७ फोटो

Posted on March 14, 2017March 14, 2017 by Salokya

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालमा हुने अन्तिम खेलमा सोमबार कीर्तिपुर मैदानमा उपस्थित भएर फ्यानहरुको फोटो खिच्न रमाइलो भयो। हेर्नुस् क्रिकेट क्रेजी फ्यानका केही फोटो। २ सय रुपैयाँको टिकट काटेर मात्र हैन, पर्खाल बाहिर र रुखमा चढेरसमेत क्रिकेटको मजा लिनेहरु थिए।

3 thoughts on “कीर्तिपुरमा क्रेजी फ्यानका ३७ फोटो”

  1. राजन says:
    March 15, 2017 at 4:49 am

    गालामा झण्ड़ा पोत्ने नेपाली परंपरा त होईन नी । नखरमाऊली हरुलाई किन नक्कल गर्नु परेको होला बिदेशीको ?

    Reply
    1. सिर्जने says:
      March 15, 2017 at 10:11 pm

      ‘नखरमाउला’ हरुले पनि पोत्या छन् त, किन ‘नखरमाउली’ हरुलाई मात्र हेरेको? तपाइको आँखा ‘नखरमाउली’ हरुमा मात्र जान्छ जस्तो छ!

      Reply
  2. Bright Tamu says:
    March 14, 2017 at 4:45 pm

    क्या अनन्दा लाग्यो l

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme