Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कीर्तिपुर मैदानको सुरक्षाको जिम्मा जसले लिएका थिए

Posted on March 14, 2017 by Salokya


विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुरमा केन्या र नेपालको खेल हुँदा घरेलु दर्शक ठूलो संख्यामा उपस्थित थिए। त्यसैले सुरक्षा चासोको विषय हुने नै भयो। मैदानभर पुरुष र महिला दुवै सुरक्षाकर्मी खेल अवधिभर खटिएका थिए। दर्शकहरु खेलमा रमाएर चिच्याइरहँदा उनीहरु भने शान्त बसिरहेका हुन्थे। दर्शक संयमित भएका कारण नेपाल हार्दा र जित्दा कुनै उपद्रो गरेनन्। त्यसैले सुरक्षाकर्मीहरुलाई खासै चिन्ताको विषय भने भएन। हेर्नुस् स्टेडियममा खटिएका केही सुरक्षाकर्मीको फोटो

1 thought on “कीर्तिपुर मैदानको सुरक्षाको जिम्मा जसले लिएका थिए”

  1. Kishor says:
    March 14, 2017 at 6:29 pm

    हामीले खेल लै चाहिने भन्दा धेरै चर्चा गर्हो जस्तो लाग्छ l खेल हो हर जित त भै हाल्छ | हामी भन्दा पछाडी को अफगानिस्तान आहिले कहाँ पुग्यो, हामी चै aafu Sarah को team लै होम मा yauta khel jidda cup नै जिते jasto हल्ला गर्छौ| अनि केहि jityo भने अबिरजात्रा र पूजा गर्छौ २ दिन को lagi | I can understand, players need support. We can provide support by making infrastructure, by giving tplayers central contracts, subcontracts with livable salaries so that they do not have to work once they start playing for national team. Also, we should start appreciating game by playing it, by actively start participating on it, which would not only benefit nation’s health, but also produce high caliber players. But at the end of the day, game is just a game, and let’s keep it just that way!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme