देशमा अखण्ड आन्दोलन धेरै भए। जिल्ला टुक्राउन पाइँदैन, अञ्चल टुक्राउन पाइँदैन मात्र हैन, पछिल्लो समय प्रदेश टुक्राउन पाइँदैन भनेर समेत आन्दोलन भएको हामीले देख्यौँ। स्थानीय निकाय भङ्ग गरी स्थानीय तह घोषणा गरिएको छ। यसो गर्दा कुनै गाविस अर्कैमा मर्ज हुन पुगेको छ भने कुनै वडा अर्कोमा गाभिएको वा टुक्रिएको छ। अब गाविस टुक्राउन पाइँदैन भनेर पनि आन्दोलन सुरु भएको माथिको फोटोबाट देखिन्छ।
हाम्रो समाजको यो दोय्द्द खाले दिमाग बिचित्रको छ । घर टुकृदा केही नहुने गाउँ को सिमा बदलिदा क्रान्तिका नारा । काहा जान्छ त्यो छुट्टियको गाउँ ?
अनि किन टुक्र्याउनु परेको? छुट्ट्याउनु नै थियो भने किन तिनै गाउँका जनतासङ्ग छलफल गरियन नेता होस या बुद्दिजिबी होस जो कोइ पनि सन्लग्न छन तिनिहरुले मनोमानी गर्न पाउदैन। बुझनै पर्छ यो जहानिया शासन होइन लोकतान्त्रिक पद्धति को पालना हुनै पर्छ।
वाइघात भन्ने शब्द चैँ हुन्न है।
धन्यवाद साथी याहाको सल्लाहको लागि ।ल त त्यो शब्द निकाले
हुन् त् राजा भन्नु ,राज संस्था भन्नु सामन्ती र पुरानो खालकै राज्य ब्यबस्था हो | तर तेस्लाई संबैधानिक बनाएर बेलायत , जापान , हल्याण्ड जस्तो बनाएर राखिने राज्यब्यबस्था नेपाल लाइ सुहाउदो हो | राज संस्था भन्नासाथ पारस को चित्र अगाडी आउछ र नेपालि तर्सिछन |
फेरी पनि प्रिथ्बिनारायण को एकीकरण देखि सबैले मानिआएको सिंगो नेपाल जहा बिहारीको घुसपैठ , पश्चिमा यत्तिबिधि को घुस पैठ थिएँ न , अनाबस्यक हस्तछेप थिएँ न त्यो तस्बिर सबैको सामुन्ने छ |
तर हाल बिहारी हरु जनजातिलाई अगि लाएर , आएको परिस्थिति छ त् आर्को तिर इन्डियाको खुफिया बनेर गरिब नेपालि लाइ मारेर ”र” द्वारा प्रशिसिक्छित हरु सत्ता सिन रहेको परिस्थिति छ |जसले यात्रु बस समेत बम ले उडाएका थिए , र दुनिया मा अन्त कतै नहुने नेपाल मा भएको छ |
येस्तोमा यो नेपाल को नाप नक्सा चलाउने बेला हो ???
सुदुर पस्छिम मा भर्खर भारतीय ले सिमाना मिचे ,नेपालि मारे , येत्रो बितण्डा भयो |
सदन मा पर्खाल लाउनु पर्ने कुरा हरु उठे |
प्रणब मुखर्जीलाई प्रणब दा भन्दै पारिबारिक रिलेसन अति राम्रो भएको र हिजो भूमिगत हुदा धेरै मद्दत गरिएको भनेको छबिलाल के नेपाल र नेपालीले बिस्वास गर्न लायक पात्र हो ?
हो यो राजाहरुले हामीलाई दमन गरे , हामीलाई र हाम्रो ज्यान लाइ जनाबार को तह मा राख्थे र आफुलाई देउता समान भन्न पछि परेन | र यिनले इमान्दारी पुर्बक सासन गरेको भए नेपाल धेरै बिकसित हुने अबस्था थियो , गर्न सकेन | महेन्द्र ले कोसिस गरेको हो |
किनकि दक्षिण मा दास मानसिकता को हाम्रो छिमेकी भएकोले पुछार समातेर सधै तान्थ्यो जुन अहिलेका सासक ले पनि अनुभूति गर्दैछ |
त् यो अबस्थामा तेही राज संस्था लाइ हामीलाई दमन गर्न न सक्ने बनाएर निरन्तरता दि इ नु पर्ने थ्यो , तर बिडम्बना यो सकुनी र रक्त रंजित गिरिजा , छबिलाल हरुलाई नेपालि ले बिस्वास गर्नुपर्ने बाध्यता आइपर्यो | जुन नेपालीको मुर्खता र भारतीय चालको उदाहरण हो |