Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हेडलाइन पढेर सेयर नगर्नुस्

Posted on December 18, 2016December 18, 2016 by Salokya


जति भने पनि केही लागेन। एउटा हावा हेडलाइन राखेर हेर्दा २ हजारभन्दा बढी सेयर भयो। गन्यमान्यहरु हरेक दिन फेसबुकको भित्तोमा केही न केही वाहियात सेयर गरिरहेकै देखिन्छन्। उनीहरु के सेयर गरिरहेका छन् भनेर एक पटक पनि हेर्दैनन्। फेसबुकको भित्तोलाई फोहर पार्न उनीहरुको निकै योगदान हुन्छ। भगवानको फोटो राखेपछि सहरको भित्तो सफा भए जस्तै फेसबुकको भित्तो सफा राख्न भगवानको भर परियो अब। ल केही भगवानको फोटोसहितका सन्देश बनाएको छु। मिल्ने भए सेयर गर्नुस् क्यारे, धर्म लाग्छ 😛 यसमा कपिराइट छैन। जसले कपी गरेर सेयर गर्दा पनि हुन्छ। मिल्छ भने माइसंसारको डल्लै लिङ्क सेयर गरिदिनुस्।

फेक न्युज सम्बन्धी जनचेतना जगाउन तपाईँ पनि यस्ता मेमे बनाएर हामीलाई फेसबुकमा वा [email protected] मा पठाउन सक्नुहुन्छ।

8 thoughts on “हेडलाइन पढेर सेयर नगर्नुस्”

  1. prabhat says:
    December 21, 2016 at 5:38 am

    येस तो बिकृति हरू धेरै छन. भगवान को फोटो राखेर , लाइक नगरे ठुलै बिपत्ति आउछ भन्नु. बिभ तस तस्बिर राखि रिप लेखन लगाउनु र् ग़रीब बालक र बृद देखाइ लाइक गराउनु साइबर अपराध नै हो. येसलाई हेर्ने कसले?

    Reply
  2. Prabhat Acharya says:
    December 19, 2016 at 3:56 am

    Maile Share nagare pani news blog ramro cha sabaile padnu parne kura yas bhitra nai cha sbaile padidinus bhannchu

    Reply
  3. Krishna Krishna says:
    December 19, 2016 at 2:31 am

    Om namaha shivay

    Reply
  4. Amit Rayamajhi says:
    December 18, 2016 at 9:19 pm

    Ramro kaam ko suruwat….

    Reply
  5. Gaire Jhabindra says:
    December 18, 2016 at 8:03 pm

    टेक्नोलोजी को दुरुपयोग भरपूर भै रहेको छ हाम्रो देशमा……

    Reply
  6. Pkz Dahal says:
    December 18, 2016 at 7:00 pm

    Yo chai dammi lagyo hai ..

    Reply
  7. Jeevan Anand Karn says:
    December 18, 2016 at 6:54 pm

    धेरै ईन्टरनेट प्रयोग कर्ता संग समय वा डाटा पर्याप्त न भएकोले यस्तो भैरहेको हुन सक्छ।

    Reply
  8. Yogen Karmacharya says:
    December 18, 2016 at 6:43 pm

    भेडाको चाल भन्दा फरक नपर्ला।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme