भ्याकेन्सी खुल्दाका सूचनाहरु तपाईँहरुले निकै हेर्नुभएको होला। अहिले यस्तो सूचनामा एउटा अर्कै विषय पनि थपिएको हुँदो रहेछ। सरकारी जागिरको भ्याकेन्सी खुल्दा डिभी/पीआर लिएको भए सुरुमै रिजेक्ट गरिँदो रहेछ। निवेदन दिँदा नै विदेशी मुलुकको स्थायी आवासीय अनुमति पत्र नलिएको घोषणा गर्नुपर्ने व्यवस्था भएको रहेछ।
हेर्नुस् रेडियो नेपालको कार्यकारी निर्देशक पदका लागि भ्याकेन्सी खुल्दा आवेदनसाथ पेश गर्नुपर्ने प्रमाणित कागजातको सूची
नेपालको कानुन, तैं वाहुन, मै वाहुन, उनैले जानून, उनैले मिलेर खाऊँन|
नेपालमा कानुन छैन ?
पि आर लिएका ब्यक्ती नेपलको सम्बिधान अनुसार नेपालकै नागरिक हुन् । सम्बिधानले नागरिकको हक हीत सुरक्षि गरेको छ।
म त नेपालको नागरिकता त्यागेको ब्यक्ति, तर यो गैर सम्बैधानिक कानुनलाई सर्वोच्चमा च्यालेन्ज गर्ने कोही छैन ?
इंडिया को पि आर हरूलाइ चै देश को राष्ट्रपति , प्रधान मंत्री बनाउने भनेर कांग्रेस , माओबादी , सरकार लागिपरेको अबस्था , अमेरिका , ऑस्ट्रेलिया , क्यानाडा को पि आर लाइ चै जागीर समेत न दिने ?
बास्तब माँ कुनै पानी देश को पि आरलाई नेपाल को पद दिनुहुन्न |
यूरोप , अमेरिका , ऑस्ट्रेलिया , क्यानडा तीर चै दोहोरो नागरिकता को ब्यबस्था गरे राम्रो | तर इंडिया माँ फेरी यो लागुगरे देश १ बार्स माँ खाते इन्डियन ले भरिन्छ |