Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खुलेको भ्याकेन्सीमा एप्लाइ गर्दै डिभी/पीआर नलिएको घोषणा गर्नुपर्ने

Posted on December 6, 2016 by Salokya

dv-pr
भ्याकेन्सी खुल्दाका सूचनाहरु तपाईँहरुले निकै हेर्नुभएको होला। अहिले यस्तो सूचनामा एउटा अर्कै विषय पनि थपिएको हुँदो रहेछ। सरकारी जागिरको भ्याकेन्सी खुल्दा डिभी/पीआर लिएको भए सुरुमै रिजेक्ट गरिँदो रहेछ। निवेदन दिँदा नै विदेशी मुलुकको स्थायी आवासीय अनुमति पत्र नलिएको घोषणा गर्नुपर्ने व्यवस्था भएको रहेछ।

हेर्नुस् रेडियो नेपालको कार्यकारी निर्देशक पदका लागि भ्याकेन्सी खुल्दा आवेदनसाथ पेश गर्नुपर्ने प्रमाणित कागजातको सूची
010e33ebf1335a44ef449410fa451a6c

3 thoughts on “खुलेको भ्याकेन्सीमा एप्लाइ गर्दै डिभी/पीआर नलिएको घोषणा गर्नुपर्ने”

  1. नरनिधि says:
    December 7, 2016 at 7:21 pm

    नेपालको कानुन, तैं वाहुन, मै वाहुन, उनैले जानून, उनैले मिलेर खाऊँन|

    Reply
  2. राजन says:
    December 6, 2016 at 11:38 pm

    नेपालमा कानुन छैन ?
    पि आर लिएका ब्यक्ती नेपलको सम्बिधान अनुसार नेपालकै नागरिक हुन् । सम्बिधानले नागरिकको हक हीत सुरक्षि गरेको छ।
    म त नेपालको नागरिकता त्यागेको ब्यक्ति, तर यो गैर सम्बैधानिक कानुनलाई सर्वोच्चमा च्यालेन्ज गर्ने कोही छैन ?

    Reply
  3. Shankar says:
    December 6, 2016 at 8:19 pm

    इंडिया को पि आर हरूलाइ चै देश को राष्ट्रपति , प्रधान मंत्री बनाउने भनेर कांग्रेस , माओबादी , सरकार लागिपरेको अबस्था , अमेरिका , ऑस्ट्रेलिया , क्यानाडा को पि आर लाइ चै जागीर समेत न दिने ?
    बास्तब माँ कुनै पानी देश को पि आरलाई नेपाल को पद दिनुहुन्न |
    यूरोप , अमेरिका , ऑस्ट्रेलिया , क्यानडा तीर चै दोहोरो नागरिकता को ब्यबस्था गरे राम्रो | तर इंडिया माँ फेरी यो लागुगरे देश १ बार्स माँ खाते इन्डियन ले भरिन्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme