Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

को-को गए भारत? सूची हेर्नुस्

Posted on September 15, 2016 by Salokya

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्टेट भिजिट आजदेखि सुरु भएको छ। को-को गएका छन् त भारत? हेर्नुस् सूची।

नेपाल सरकारका अति विशिष्ट श्रेणीका सरकारी पदाधिकारीहरुः
१ प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
२ प्रधानमन्त्रीज्यूको धर्मपत्नी श्रीमती सीता दाहाल
३ रमेश लेखक, मन्त्री, भौतिक पूर्वाधार तथा यतायात मन्त्रालय
४ परराष्ट्र मन्त्री प्रकाश शरण महत
५ पद्म नारायण चौधरी, सदस्य, व्यवस्थापिका संसद
६ लाल बाबु राउत, सदस्य, व्यवस्थापिका संसद

७ योगेन्द्र चौधरी, सदस्य, व्यवस्थापिका संसद
८ टेक बहादुर बस्नेत, सदस्य, व्यवस्थापिका संसद
९ जंगि लाल राय, सदस्य, व्यवस्थापिका संसद
१० प्रतिभा राणा, प्रतिनिधि, राष्ट्रिय प्रजातन्त्र पार्टी
११ शंकरदास बैरागी, सचिव, परराष्ट्र मन्त्रालय
१२ चन्द्र कुमार घिमिरे, सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
१३ अनुप कुमार उपाध्याय, सचिव, ऊर्जा मन्त्रालय
१४ भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयले तोकेको प्रतिनिधि –१
१५ ङइन्द्र प्रसाद उपाध्याय, सचिव, वाणिज्य मन्त्रालय
१६ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको प्रतिनिधि –१
१७ गजेन्द्रकुमार ठाकुर, सचिव, सिंचाइ मन्त्रालय
१८ महाप्रसाद अधिकारी, प्रमुख कार्यकारी अधिकृत, नेपाल लगानी बोर्ड
१९ माधव वेलवासे, सहसचिव, जल तथा ऊर्जा आयोग (नेपाल सरकारलाई आर्थिक दायित्व नपर्ने गरी)
२० वैकुण्ठ अर्याल, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा, अर्थ मन्त्रालय
२१ भृगु ढुंगाना, सहसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
२२ दीपक अधिकारी, शिष्टाचार महापाल
२३ हरि प्रसाद ओडारी, उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
२४ प्रकाश अधिकारी, उपसचिव, परराष्ट्र मन्त्रालय (माननीय परराष्ट्र मन्त्रीज्यूको निजी सचिवालय)
२५ एकराज पाठक, प्रेस सल्लाहकार, परराष्ट्र मन्त्रालय
२६ प्रथमा उप्रेती, शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय

प्रधानमन्त्रीका सल्लाहकार टोली
२७ चक्रपाणि खनाल, सम्माननीय प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
२८ डा. ऋषीराज अधिकारी, सम्माननीय प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार
२९ प्रकाश (साकार) दाहाल, सम्माननीय प्रधानमन्त्रीका स्वकीय सचिव
३० रमेश मल्ल, सम्माननीय प्रधानमन्त्रीका स्वकीय सचिव
३१ गोविन्द आचार्य, सम्माननीय प्रधानमन्त्रीका प्रेस सल्लाहकार
३२ डा. युवराज शर्मा, सम्माननीय प्रधानमन्त्रीको निजी चिकित्सक

प्रधानमन्त्रीको सुरक्षा टोली
३३ प्रमुख सेनानी श्री पवन खत्री, प्रधानमन्त्रीका पार्श्ववर्ति
३४ प्रहरी नायव उपरीक्षक श्री दान बहादुर मल्ल, प्रधानमन्त्रीका सुरक्षा अधिकृत, नेपाल प्रहरी
३५ प्रहरी निरीक्षक श्री उत्तम पुडासैनी, प्रधानमन्त्रीका सुरक्षा अधिकृत, सशस्त्र प्रहरी बल

सञ्चारकर्मी टोली
३६ शिवानी थापा, रिपोर्टर, नेपाल टेलिभिजन
३७ सुरेन्द्र आचार्य, क्यामेरामेन, नेपाल टेलिभिजन
३८ नन्दलाल तिवारी, रिपोर्टर, द राइजिङ नेपाल
३९ दिनेश श्रेष्ठ, प्रधानमन्त्रीका निजी क्यामेरापर्सन
४० हरि लामिछाने, संवाददाता, राष्ट्रिय समाचार समिति
४१ खिलबहादुर भण्डारी, उपाध्यक्ष, नेपाल पत्रकार महासंघ
४२ सुमिता लामा, रेडियो नेपाल

नेपाली राजदूतावास, नयाँ दिल्लीबाट प्रतिनिधिमण्डलमा सहभागी हुने सदस्यहरु
४३ श्री कृष्णप्रसाद ढकाल, कार्यवाहक राजदूत
४४ श्री कृष्णहरी पुष्कर, मिनिष्टर (इकोनोमिक)
४५ व्रिगेडियर जनरल अरुण घले, सैनीक सहचारी
४६ राम कार्की, काउन्सेलर
४७ यादवराज खनाल, काउन्सेलर
४८ सुरेन्द्र थापा, उपसचिव, परराष्ट्र मन्त्रालय, अग्रिम टोलीमा काजमा खटाइएको
४९ कृष्णप्रसाद पन्त, काउन्सेलर
५० सृजना अधिकारी, प्रथम सचिव

राजकीय भ्रमणमा निजी खर्चमा सहभागी हुने उद्योग एवं व्यापार क्षेत्रका प्रतिनिधिहरुको नामावली
नेपाल उद्योग वाणिज्य महासंघका
१ पशुपति मुरारका, अध्यक्ष
२ सुरज वैद्य, पूर्व अध्यक्ष
३ चण्डिराज ढकाल, पूर्व अध्यक्ष एवं वरिष्ठ सदस्य
४ रवि भक्त श्रेष्ठ, पूर्व अध्यक्ष
५ भवानी राणा, वरिष्ठ उपाध्यक्ष
६ किशोर कुमार प्रधान, उपाध्यक्ष
७ शेखर गोल्छा, उपाध्यक्ष
८ ज्ञानेन्द्र लाल प्रधान, अध्यक्ष, ऊर्जा समिति
९ चन्द्र प्रासद ढकाल, अध्यक्ष, अन्तर्राष्ट्रिय एवं गैरआवासीय नेपाली लगानी समिति
१० ज्योत्सना श्रेष्ठ, कार्यकारी समिति सदस्य
११ प्रसिद्ध बहादुर पाण्डे, पूर्व अध्यक्ष, होटल संघ नेपाल

नेपाल उद्योग परिसंघ
१२ हरि भक्त शर्मा, अध्यक्ष
१३ अनुज अग्रवाल, उपाध्यक्ष
१४ सतिश मुर, उपाध्यक्ष
१५ विष्णु कुमार अग्रवाल, उपाध्यक्ष
१६ निर्वाण चौधरी

नेपाल चेम्वर अफ कमर्सका
१७ राजेश काजी श्रेष्ठ, अध्यक्ष
१८ लोकमान्य गोल्छा, वरिष्ठ उपाध्यक्ष
१९ ज्ञानेन्द्र रत्नध तुलाधर, प्रथम उपाध्यक्ष
२० नरेश श्रेष्ठ, कार्यकारी सदस्य

नेपाल–भारत उद्योग वाणिज्य संघ
२१ सौर्य शमशेर जबरा, अध्यक्ष
२२ रास विहारी रौनियार, महासचिव
२३ आनन्द कुमार अग्रवाल, कोषाध्यक्ष

नेपाल घरेलु तथा साना उद्योग महासंघ
२४ श्याम प्रसाद गिरी, अध्यक्ष
२५ उमेश प्रसाद सिंह, वरिष्ट उपाध्यक्ष
२६ प्रकाश रावल, उपाध्यक्ष
२७ सुर्य बहादुर कँडेल, उपाध्यक्ष
२८ डम्बर प्रसाद रेग्मी, महासचिव

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन
२९ रामजी प्रसाद बराल
३० टिकाराम जैशी
३१ मनिष कुमार जोशी
३२ मदन बहादुर खड्का

अन्य व्यवसायीहरु
३३ उपेन्द्र महतो
३४ वसन्त चौधरी
३५ शारदा प्रसाद अधिकारी
३६ राजेन्द्र बजगाई, पर्यटन उद्यमी
३७ गुणचन्द्र विष्ट

सञ्चार माध्यमका प्रतिनिधिहरुको नामावली
१ गुणराज लुइँटेल, प्रमुख सम्पादक, नागरिक राष्ट्रिय दैनिक
२ कृष्णज्वाला देवकोटा, नयाँ पत्रिका
३ पर्शुराम काफ्ले, नयाँ पत्रिका
४ सन्तोष घिमिरे, अन्नपूर्ण पोष्ट
५ शुभशंकर कँडेल, एवीसी टिभी
६ ‍ओम शर्मा, सम्पादक, रातोपाटी
७ अरुण बराल, सम्पादक, अनलाइनखबर
८ ऋषि धमला, रिपोर्टस क्लब
९ सविन धमला, नेपाल न्युज एजेन्सी
१० सुशिल अर्याल, न्युज २४ टिभी
११ कमलदेव भट्टराई, कान्तिपुर, नयाँ दिल्ली
१२ प्रकाश थापा, अनलाइन
१३ डी.पी. उपाध्याय, कान्तिपुर टिभी
१४ सरोज अधिकारी, इमेज टिभी
१५ पवन आचार्य, कान्तिपूर एफएम
१६ यमप्रसाद शर्मा, अन्नपूर्ण पोष्ट
१७ प्रकाश गिरी, सगरमाथा टिभी
१८ सुशिल पन्त, लोकान्तर डट कम
१९ डिल्ली आचार्य, राजधानी दैनिक
२० डिल्ली पोखरेल, एभिन्युज टिभी
२१ रविन्द्रप्रसाद श्रेष्ठ, एभिन्युज टिभी
२२ प्रमोद न्यौपाने, एभिन्युज टिभी
२३ राजु श्रेष्ठ, एभिन्युज टिभी
२४ सुगेश रञ्जित, एभिन्युज टिभी
२५ शम्भु पोखरेल, बिजनेस टिभी
२६ मोहन रजक, बिजनेस टिभी
२७ कृष्णप्रसाद दुलाल, बिजनेस टिभी
२८ नहकुल अर्याल, हिमालयन टाइम्स
२९ विना सिन्हा, सम्पादक, द पव्लिक (हिन्दी)
३० चन्द्रलाल गिरी, नेपालखबर डटकम
३१ दामोदरप्रसाद दवाडी, नेपालवाणी नेटवर्क
३२ श्याम श्रेष्ठ, क्यामेरामेन, कान्तिपुर टिभी

7 thoughts on “को-को गए भारत? सूची हेर्नुस्”

  1. dipika says:
    September 18, 2016 at 9:03 am

    Desh ko dhukuti maa tanna paisa chadaicha, harek barsa pradhanmantri change huncha, jumbo toli liyera gaye bhayigayo, loot nai ta rajniti maa lageka rahechan ni

    Reply
  2. कमल says:
    September 16, 2016 at 6:46 am

    सीता पतिले कति धेरै नक्कली हनुमानहरु लिएर गएका? देउवा सासु पनि टोलीमा परेछन|
    आदिवासी जनजातिलाई चाहि साच्चै लत्याएकै हो?
    यस्तो उपलब्धि के हुने हो? शुन्य| उखाने बखाने ओलीले मुख उधाएर बसी राखेका होलान|
    ओली भारत भ्रमण ताका कुमाउ गए, सीता पति चाहि हिमाचल प्रदेश जाने भएछन|
    खोइ छिमेकीको यस्तो हाई लेभल भ्रमण इन्डियाको मिडियामा चालचुल छैन|

    Reply
  3. Ekraj says:
    September 16, 2016 at 3:46 am

    ओहो कति ठुलो खुलायम लुट्ने को झुण्ड को संख्या! यो डर लाग्दो स्थिति मात्र होइन नेपाली को होस् हबाश नै उड्ने भयो| के बिजोग हो यो कहिलेइ न देखेको न सुनेको|

    Reply
  4. mahendra says:
    September 15, 2016 at 8:14 pm

    प्रचंडे देशको सिमा मिचिनु भएन ! नेपालको कुनै पनि छेउमा एक भित्ता पनि मिचिनु भएन ! मलाइ लागि रहेथ्यो ! प्रचंडे प्रधानमन्त्री भयो भने अब फेरी सिमा मिचिने छ ! होस् गर प्रचंडे देशको सिमा मिचिएला !!!!???? भिखारी को एक समुह भिख माग्न गको छ ! एक छाक खान दिएर नेपाली ले जिबन यापन गर्ने माटो मिचिएला !!!

    मिचियो भने प्रचंडे पनि देश द्रोहीको नम्बर एक भन्दा नि माथिको हुनेछ !
    देशको मुहार फेर्नु छ भने भारत जान छाड ! मोदी को धोति नसमा ! सक्छस भने नेपाली जनताको रक्षा गर सुरक्षा दे बिकास गर ! बोलीले हैन काम गरेर देखा ! बोलेका केही कुरा पुर्याएर देखा ! बोल्नु जति सजिलो छ ! गर्न धेरै गार्हो छ ! भात खान पनि मुख पोल्छ ! होस् गर ! जनता नखनियोस सबै नेताहरु माथि !
    देशको बिकास किन हुन्न सोचेको छौ !!? एउटा आउछ केहि गर्न खोज्छ परियोजाना कार्यन्वयन हुन्छ ! अनि त्यसलाई ढाल्ने काम हुन्छ ! अनि त्यो काम त्यसै सक्यो ! अर्को आउछ तेस्ले पनि आफ्नै सुर गर्छ पहिलेको खारेज गर्छ अनि अर्को नया कार्यन्वयन गर्छ ! अनि यसरी नि देश बिकासमा अघि बढ्छ त !!!? आफुलाई स्वच्छ छविको नेता बनाउनु छ जनताको बिस्वास जित्नु छ भने पहिलेको आफु भन्दा अघि बिकासका लागि कार्यन्वयन भएको कामलाइ निरन्तरता दे बिकासमा अघि बढ ! म आफै गर्छु मेरो नाम माथि राख्छु यस्तो उत्ताने सोच नबनाऊ ! सबैले राम्रो काम गरे सबैको नाम आउने छ ! नत्र त देशद्रोही लुटेरा यस्ता यस्तै हुने छ छबी प्रचंडे त्यो छबी मेटिने छैन !

    mahendra

    एक नेपाल आमाको छोरा
    नेपाली मन, बिकासको पर्खाइमा

    Reply
  5. सानु नेपाली says:
    September 15, 2016 at 7:33 pm

    मलाइ लाज लाग्यो. संसारको कुनै पनि देशमा यस्तो जम्बो टोलि भ्रमणको कुरा सुनेको नि छैन देखेकोनि छैन.साचै नै लाज लाग्न थाल्यो

    Reply
  6. Shankar says:
    September 15, 2016 at 6:05 pm

    विश्व मा कहिँ कतै न भएको | येत्रो टोलि ? खर्च कसले बेहोर्ने ? अब चै पक्कै भन्न सकिन्छ यिनीहरु ले येस्पाली ठुलै उपद्रो मचाउने भए |न भएपनि कोशी , महाकाली जस्तो ठुलै चिज बेचेर आउने होला यिनले ?
    यो सबै भारतीय दुतावास ले दिएको नामावली हुन् पर्छ |अफिसर लेबल को कर्मचारी देखि आर्मी ,पुलिस , पत्रकार जताततै लिंक छ भनिन्थ्यो हो रहेछ | देश क्रमश सिक्किम बन्ने बाटोमा गएको टुलु टुलु हेर्न सिबाय केहि उपाय छैन |

    हुनुपर्थ्यो के
    – – – – – – –
    इन्डिया को ”र ” नेपाल मा सक्रिय भएर नाक्कली माउबादी लाइ सत्तामा ल्याए र नेपाल को राज्य सट्टा उल्टाए जस्तै सन्तुलन का लागि गुप्तचर पनि यहा सक्रिय हुनु पर्ने | आफ्नो पक्ष्य मा न आउने बिरेन्द्र , मदन भण्डारी किनारा लगाए जस्तो नेपाल मा रहेका खुफिया इन्डियन दलाल नेता हरुलाई टार्जेट गर्नुपर्ने |
    तर चिन् सायद तिब्बत को मामला मा आफु ढुक्क हुन् पाए पुग्छ उसलाई |
    तेसैले यो नेपाल र नेपालि को लागि खतरनाक समय हो |

    Reply
  7. S. Kumar says:
    September 15, 2016 at 5:50 pm

    न हासने ठाउँ छ न रुने | नँया नेपालको परिभाषा वा रुपान्तरण येही होला सायद |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme