Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दूतावासलाई अङ्ग्रेजीमा के भन्ने थाहा छ? नयाँ मन्त्रीले गरे यस्तो निर्णय

Posted on August 28, 2016August 28, 2016 by Salokya

विदेशमा रहेका नेपाली ‘राज’दूतावासहरुलाई अङ्ग्रेजीमा के भन्ने थाहा छ? तपाईँले जे भन्दै आइरहनुभएको भए पनि अबदेखि यसो भन्ने भनेर नयाँ मन्त्री प्रकाशशरण महतले मन्त्री भएकै दिन भदौ १२ गते यस्तो निर्णय गरेका छन्।

mofa

ल अब आधिकारिक चिठीपत्रमा यो बाहेक अरु लेख्न पाइन्न रे। पहिले चैँ के लेख्ने गरिन्थ्यो कुन्नि भन्ने लागेको छ?

पहिले नेप्लिज वा नेपलिज लेखिन्थ्यो। अब नेपाली लेख्ने निर्णय भएको हो।

7 thoughts on “दूतावासलाई अङ्ग्रेजीमा के भन्ने थाहा छ? नयाँ मन्त्रीले गरे यस्तो निर्णय”

  1. Krishna says:
    August 30, 2016 at 5:19 pm

    अब यो अर्जुन कार्कीलाई नौ महिने मन्त्रि प्रकाशशरण nमहतले ठिक पार्न सक्ला र?
    राजदूतमा जागिर खाएको एक बर्ष पछि मज्जाले हटाउन सकिन्छ|जति चांडो हटाईयो उति राम्रो|

    Reply
  2. राजन says:
    August 29, 2016 at 10:44 pm

    राजतन्त्र आर्यघाट गैसकेको अबस्थामा राजदुत लाइ पनि राष्ट्रदुत वा दुत मात्रै भन्नु पर्छ ।

    Reply
  3. uttam says:
    August 29, 2016 at 12:25 pm

    Only Indian government refer our embassy as “Nepali Embassy” while all other nation refer that as “Nepalese Embassy”.

    May be this is done to make it universally easy and favorable to the Indian Government.

    Shame on you Indian Agents (Indian Dalaal haru)

    Reply
  4. sushil says:
    August 29, 2016 at 7:03 am

    अमेरिकामा पढेको भएर अंग्रेजी चिलाएको होला नि. काम पाइनस बुहारी पाडाको ** कन्याइदे भनेको येही हो.

    Reply
  5. भीष्मराज says:
    August 28, 2016 at 11:35 pm

    पहिलो निर्णय ठिकै रहेछ|
    अब राजदुत पनि दुई भागमा वर्गीकृत गर्नपर्यो|
    १. राजदुत –(कामगर्ने र परराष्ट्रबाट गएका)
    २. भाँजदुत — भागबण्डामा आएका र मुलुकको लागि कामै नगर्ने, खालि आफ्नो स्वार्थमा राजनीति मात्र गर्ने र तलब अनि भ्रमण भत्ता रित्याउने|
    अमेरिकाको राजदुत अर्जुन कार्कीको बारेमा धेरै सुनियो| न काम गर्ने, न कुनै उपलब्धि| उनको बारेमा सेतो पाटीमा पढेर स्तब्ध भए| कारवाही हुनपर्यो|

    Reply
    1. राजन says:
      August 29, 2016 at 10:50 pm

      अर्जुन कार्की त अमेरीकामा पनी नेपालको जस्तै हाकिम पल्टीएर हींड्छ । काम भने २ दाम् को पनी गर्दैन ।

      Reply
  6. harkbahadur says:
    August 28, 2016 at 8:14 pm

    शायद हिजो सम्म राजा दुताबास भन्यो होला तेसैले संकीर्ण बिचार विचार अनुसार परिबर्तन गरेको हुनु पर्छ . कति पढेको हो कुन्नि ? एउटा कुरा क्या!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme