Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गजब थियो मैदानको माहौल नेपालले नामिबियालाई जित्दा, ३९ फोटो हेर्नुस्

Posted on April 19, 2016April 19, 2016 by Salokya

NepalVsNamibia (28) विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत तेस्रो चरणको नामिबियाविरुद्धको दोस्रो खेलमा नेपालले अन्तिम ओभरसम्म तन्किएको खेलमा रोमाञ्चक विजय हासिल गर्‍यो। एक दिवसीय खेल भनेपछि दिन पूरै खान्छ। त्यसमाथि दुवैले ५० ओभर खेलेपछि के चाहियो र। तर मैदानमा दिक्क मान्नुपर्ने बेला नै आएन। हजारौँ समर्थकहरुले नेपाली खेलाडीहरुलाई सुरुदेखि अन्त्यसम्म साथ दिइ नै रहे। विकेट चाहियो भनेर नारा लगाउनेदेखि मिनरल वाटरको बोतल बजाएर बाजाको आवाज निकाल्नेसम्म। पहिले जस्तो तीतेपाती झ्याप भनेर चैँ गाउन छाडेछन्। मैदानमै रहेर खेल हेर्दाको मजा नै बेग्लै। हेर्नुस् मैले खिचेका ३९ फोटो।

पारस र शरद्को १६७ रनको साझेदारीले नै जित सुनिश्चित बनायो
पारस र शरद्को १६७ रनको साझेदारीले नै जित सुनिश्चित बनायो
यो मैले खेल हुनुअघि मैदानबाहिर खिचेको फोटो। त्यहाँ छक्का र चौका लेखेको प्लेकार्ड २० रुपैयाँमा बिक्रीमा थियो । अनुहारमा झण्डा पैसा लिएर पोतिदिनेहरु पनि थिए।
यो मैले खेल हुनुअघि मैदानबाहिर खिचेको फोटो। त्यहाँ छक्का र चौका लेखेको प्लेकार्ड २० रुपैयाँमा बिक्रीमा थियो । अनुहारमा झण्डा पैसा लिएर पोतिदिनेहरु पनि थिए।
फिल्डिङ गर्दै राजेश
फिल्डिङ गर्दै राजेश

NepalVsNamibia (4)

NepalVsNamibia (5)

NepalVsNamibia (6)

NepalVsNamibia (7)

NepalVsNamibia (8)

NepalVsNamibia (9)

NepalVsNamibia (10)

NepalVsNamibia (11)

यी महिलाको काम चाहिँ कालो कपडा छोप्ने र निकाल्ने रहेछ। एक ठाउँबाट बलिङ गर्दा यो आइसिसी लेखिएको बोर्डमा कालो छोपिने रहेछ भने अर्को ठाउँबाट गर्दा खोलिने।
यी महिलाको काम चाहिँ कालो कपडा छोप्ने र निकाल्ने रहेछ। एक ठाउँबाट बलिङ गर्दा यो आइसिसी लेखिएको बोर्डमा कालो छोपिने रहेछ भने अर्को ठाउँबाट गर्दा खोलिने।

NepalVsNamibia (13)

सन्दीप लामिछानेको बलिङ। उनी पहिलो पटक सिनियर क्रिकेट टोलीमा परेका हुन्। खेलमा दुई विकेट लिए।
सन्दीप लामिछानेको बलिङ। उनी पहिलो पटक सिनियर क्रिकेट टोलीमा परेका हुन्। खेलमा दुई विकेट लिए।

NepalVsNamibia (15)

NepalVsNamibia (16)

NepalVsNamibia (17)

NepalVsNamibia (19)

विकेट लिएपछिको खुसी
विकेट लिएपछिको खुसी

NepalVsNamibia (21)

NepalVsNamibia (22)

NepalVsNamibia (23)

सब्स्टिच्युट खेलाडीका रुपमा केही समयका लागि मैदानमा रहेका करण केसीले डाइरेक्ट हिट गरेर एक विकेट झारे।
सब्स्टिच्युट खेलाडीका रुपमा केही समयका लागि मैदानमा रहेका करण केसीले डाइरेक्ट हिट गरेर एक विकेट झारे।

NepalVsNamibia (25)

NepalVsNamibia (26)

NepalVsNamibia (27)

NepalVsNamibia (28)

NepalVsNamibia (29)

NepalVsNamibia (30)

NepalVsNamibia (32)

NepalVsNamibia (31)

NepalVsNamibia (33)

NepalVsNamibia (34)

NepalVsNamibia (35)

NepalVsNamibia (36)

NepalVsNamibia (37)

NepalVsNamibia (38)

मैदान बाहिर टिकट नकाटी खेल हेर्ने दर्शक पनि उत्तिकै
मैदान बाहिर टिकट नकाटी खेल हेर्ने दर्शक पनि उत्तिकै

2 thoughts on “गजब थियो मैदानको माहौल नेपालले नामिबियालाई जित्दा, ३९ फोटो हेर्नुस्”

  1. Bindu says:
    April 20, 2016 at 3:55 am

    ६० देखि ८० प्रतिशत युबा जनशक्ति बिदेशिएका छन् . बाँकि रहेको २० – ३० प्रतिशत जति युवा बर्ग
    तिनलाई अब मिडियाले यी खेलको रमझममा तानेर ब्भुलाउदै छन् —
    हाम्रा मिडियाहरु किन यस्तरी ‘भाते’ हुदै गई’रहेका हुन् ? छक्क पर्छु !

    Reply
  2. Bindu says:
    April 19, 2016 at 4:56 am

    बेस्मारी भन्न मन लाग्छ हाम्रा यी ‘ अन्नलाईन खबर ‘ मिडिया हरुलाई
    तर
    के भन्नु ! हाम्रो कमेन्ट नै डिलेट गरिदिन्छ र पो त् !
    यो के के खेलको कुराहरु ऐलेको अबस्थामा यस्तरी महत्वपूर्ण ???!!!
    यी ‘ अन्न लाईन खबर ‘ हरुमा ——–
    हाम्रो नेपालीमा उखान छ नि
    ‘ घिच्न नपाउनेले केरा के पायो , बोक्रै सित चपायो —–
    ———————————————————

    देशलाई सुसाईड़ गर्न बाध्य बनाईएको छ राज्न्नैतिक अस्थिरताको ——-
    तिमि ‘ अन्नलाईन्न खबर ‘ हरु चै पिङ्ग खेल चचाहुई चचाहुई गर्दै —
    कति बर्ष बाँच्छ तिमि ‘ अन्न लाईन ‘ खबर हरु नेपालको माटोमा ?
    ५०० ? १००० बर्ष ?
    ‘ नेपालै रहे रहुला तिम्रा संतान्ति नेपाली बनेर ——-
    आगे हजुर ”’अन्न लाईन”’ खबरहरुको मर्जी ——-

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme