Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पञ्चकन्यादेखि गला ढाकिने फूलमालासम्म : यस्तो प्रतिबन्ध त स्कूलमा मात्र होइन सबै कार्यक्रममा लागू गर्न पाए हुन्थ्यो

Posted on March 27, 2016 by Salokya

fulmala
यो एमाओवादी अध्यक्ष प्रचण्डको सचिवालयले चलाएको ट्विटर ह्यान्डलबाट गरिएको ट्विटको फोटो हेर्नुस् त- हामी हेर्नेलाई नै कति अप्ठेरो लागेको जस्तो देखिन्छ। सचिवालयले भने राम्रो फोटो छानेर ट्विट गरेको ठान्दो हो।

प्रचण्ड त एउटा प्रतिनिधि पात्र मात्र हुन्। आजभोलिका औपचारिक कार्यक्रममा धेरै अतिथिका गलामा यस्तो माला देख्न पाइन्छ। तर अब कम्तिमा स्कूलका कार्यक्रममा यस्तो देख्न नपर्ने भएको छ। शिक्षा विभागले १६ वटा काम स्कूलका कार्यक्रममा नगर्नू भनेर प्रतिबन्ध लगाएको छ जसमा गला ढाकिने फूलमाला, खादाको प्रयोग, पञ्चकन्याको प्रयोग, ब्याच प्रयोगसमेत छन्। पढ्नुस् पूरा विवरण।

Document-page-001 (1)
Document-page-002 (1)
तपाईँलाई कस्तो लाग्यो शिक्षा विभागको यो निर्णय? तपाईँका थप केही सुझाव पनि छन् कि, तल कमेन्टमा लेख्न सक्नुहुन्छ।

7 thoughts on “पञ्चकन्यादेखि गला ढाकिने फूलमालासम्म : यस्तो प्रतिबन्ध त स्कूलमा मात्र होइन सबै कार्यक्रममा लागू गर्न पाए हुन्थ्यो”

  1. राजन says:
    March 29, 2016 at 2:15 pm

    ज्ञानेलाइ सामन्ति भन्ने सुकिलो-मुकीलो परचण्डे यो माला लगाएर के भएं भनठानेको होला कुन्नी ?
    १४,००० निर्दोष नेपालीको ज्यान लिएर आफै सामन्ती भएर बसेको छ ।

    Reply
  2. सिर्जने says:
    March 28, 2016 at 11:30 pm

    निर्देशन राम्रो छ, लागु गराउन सबैको (अभिभाबक समेतको) सहयोग चाहिन्छ /

    Reply
  3. Michael says:
    March 28, 2016 at 11:37 am

    फोटो नियालेर हेरे , उनीहरुले चलाएको मान्छे मार्ने आन्दोलन मा मारिएका १४००० मान्छेलाई सम्झे , मादी मा यात्रु बसलाई बम ले उडाएको सम्झे \
    सय पत्री फुल नै गलत ठाम मा परेको त् हैन |

    Reply
  4. Ekraj says:
    March 28, 2016 at 7:04 am

    Nepali polical system has developed most hypocritical culture in Nepal.
    1. They waste lot of resources, productive time and money to most unproductive things and promote the arogant of most indignified polical figures.
    2. When criminals, thugs, corrupts, con-artist, lazy power abusers become the object and subject of honour and worship everything goes downhill.
    3. Please tell me one thing honouring people like Prachanda, Khum Bahadur, Oli and Sher Bahadur, Nepalese have done most undignified unjustice to flowers, garlands and Khatas. This must stop. All of these thugs only deserve the garlands of shoes on occasions.

    Reply
  5. Dave says:
    March 28, 2016 at 12:39 am

    हैन । यस्ताे िनयम लाइ बढाएर नाक र मुख बन्द हुने सम्म पुयाउनु पछ ।।।

    Reply
  6. sushil says:
    March 27, 2016 at 9:59 am

    आइयो बाजी थाप्छु यो सबैठाममा कार्यन्वयन भएच भने त…

    Reply
  7. iswar says:
    March 27, 2016 at 7:03 am

    नियम मात्र हो की लागु पनि हुने हो हेरी पछी भनौला. लागु भये राम्रो|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme