यो एमाओवादी अध्यक्ष प्रचण्डको सचिवालयले चलाएको ट्विटर ह्यान्डलबाट गरिएको ट्विटको फोटो हेर्नुस् त- हामी हेर्नेलाई नै कति अप्ठेरो लागेको जस्तो देखिन्छ। सचिवालयले भने राम्रो फोटो छानेर ट्विट गरेको ठान्दो हो।
प्रचण्ड त एउटा प्रतिनिधि पात्र मात्र हुन्। आजभोलिका औपचारिक कार्यक्रममा धेरै अतिथिका गलामा यस्तो माला देख्न पाइन्छ। तर अब कम्तिमा स्कूलका कार्यक्रममा यस्तो देख्न नपर्ने भएको छ। शिक्षा विभागले १६ वटा काम स्कूलका कार्यक्रममा नगर्नू भनेर प्रतिबन्ध लगाएको छ जसमा गला ढाकिने फूलमाला, खादाको प्रयोग, पञ्चकन्याको प्रयोग, ब्याच प्रयोगसमेत छन्। पढ्नुस् पूरा विवरण।
तपाईँलाई कस्तो लाग्यो शिक्षा विभागको यो निर्णय? तपाईँका थप केही सुझाव पनि छन् कि, तल कमेन्टमा लेख्न सक्नुहुन्छ।
ज्ञानेलाइ सामन्ति भन्ने सुकिलो-मुकीलो परचण्डे यो माला लगाएर के भएं भनठानेको होला कुन्नी ?
१४,००० निर्दोष नेपालीको ज्यान लिएर आफै सामन्ती भएर बसेको छ ।
निर्देशन राम्रो छ, लागु गराउन सबैको (अभिभाबक समेतको) सहयोग चाहिन्छ /
फोटो नियालेर हेरे , उनीहरुले चलाएको मान्छे मार्ने आन्दोलन मा मारिएका १४००० मान्छेलाई सम्झे , मादी मा यात्रु बसलाई बम ले उडाएको सम्झे \
सय पत्री फुल नै गलत ठाम मा परेको त् हैन |
Nepali polical system has developed most hypocritical culture in Nepal.
1. They waste lot of resources, productive time and money to most unproductive things and promote the arogant of most indignified polical figures.
2. When criminals, thugs, corrupts, con-artist, lazy power abusers become the object and subject of honour and worship everything goes downhill.
3. Please tell me one thing honouring people like Prachanda, Khum Bahadur, Oli and Sher Bahadur, Nepalese have done most undignified unjustice to flowers, garlands and Khatas. This must stop. All of these thugs only deserve the garlands of shoes on occasions.
हैन । यस्ताे िनयम लाइ बढाएर नाक र मुख बन्द हुने सम्म पुयाउनु पछ ।।।
आइयो बाजी थाप्छु यो सबैठाममा कार्यन्वयन भएच भने त…
नियम मात्र हो की लागु पनि हुने हो हेरी पछी भनौला. लागु भये राम्रो|