Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कांग्रेस महाधिवेशनमा विदेशबाट भोट हाल्न आउने को-को हुन्? हेर्नुस् सबैको विवरण

Posted on March 6, 2016March 6, 2016 by Salokya

नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा नयाँ नेतृत्व चुन्नका लागि आज आइतबार बिहानदेखि मतदान भइरहेको छ। यो महाधिवेशनमा भाग लिन देशभरका मात्र होइन विदेशबाट समेत कांग्रेस नेता तथा कार्यकर्ताहरु राजधानी आएका छन्। विदेशका विभिन्न देशमा रहेका जनसम्पर्क समिति कांग्रेसको भ्रातृ संस्था हुन्। त्यसबाट महाधिवेशन प्रतिनिधि भई भोट समेत हाल्ने अधिकार हुन्छ। भारत, जापान, कतार, बेलायत, अमेरिका, मलेसिया, बेल्जियम, जर्मनी, स्पेन, डेनमार्क, दुबई, दक्षिण कोरिया, पोर्चुगल, मकाउ, दक्षिण कोरिया, नेदरल्यान्ड, अस्ट्रेलिया र हङकङबाट को-को काठमाडौँ आए? पढ्नुस् सबैको नामसहितको विवरण।

ec-nc-100-page-127
ec-nc-100-page-128
ec-nc-100-page-129
ec-nc-100-page-130
ec-nc-100-page-131
ec-nc-100-page-132

सबै महाधिवेशन प्रतिनिधिहरुको नाम हेर्न यहाँ क्लिक गर्नुस्

1 thought on “कांग्रेस महाधिवेशनमा विदेशबाट भोट हाल्न आउने को-को हुन्? हेर्नुस् सबैको विवरण”

  1. सिर्जने says:
    March 7, 2016 at 8:46 pm

    इ बिदेसाँ बस्निलाइ के चिला’र सम्पर्क समिती बनाउचन कुन्नि? मुइले बुझ्या छुइन । युरोप, अम्रिका बस्निहरु फर्केर आउनि’नी हुन्नन्, के ठाँस्छन् इन्ले नेपालको राजनितिको मरेको बिरालो पोल्टाँ बोकेर?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme