नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा नयाँ नेतृत्व चुन्नका लागि आज आइतबार बिहानदेखि मतदान भइरहेको छ। यो महाधिवेशनमा भाग लिन देशभरका मात्र होइन विदेशबाट समेत कांग्रेस नेता तथा कार्यकर्ताहरु राजधानी आएका छन्। विदेशका विभिन्न देशमा रहेका जनसम्पर्क समिति कांग्रेसको भ्रातृ संस्था हुन्। त्यसबाट महाधिवेशन प्रतिनिधि भई भोट समेत हाल्ने अधिकार हुन्छ। भारत, जापान, कतार, बेलायत, अमेरिका, मलेसिया, बेल्जियम, जर्मनी, स्पेन, डेनमार्क, दुबई, दक्षिण कोरिया, पोर्चुगल, मकाउ, दक्षिण कोरिया, नेदरल्यान्ड, अस्ट्रेलिया र हङकङबाट को-को काठमाडौँ आए? पढ्नुस् सबैको नामसहितको विवरण।
इ बिदेसाँ बस्निलाइ के चिला’र सम्पर्क समिती बनाउचन कुन्नि? मुइले बुझ्या छुइन । युरोप, अम्रिका बस्निहरु फर्केर आउनि’नी हुन्नन्, के ठाँस्छन् इन्ले नेपालको राजनितिको मरेको बिरालो पोल्टाँ बोकेर?