Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

धमलाको प्रश्नमा यसरी हँसाए प्रमले दिल्लीमा पत्रकारलाई

Posted on February 22, 2016 by Salokya

IMG_3027प्रधानमन्त्री केपी ओलीले हिजो आफ्नो दिल्ली भ्रमणबारे मिडियालाई ब्रिफिङ गर्ने कार्यक्रम राखिएको थियो नेपाली दूतावास परिसरको सानो हलमा। त्यहाँ भारतीय पत्रकारलाई मात्रै प्रश्नहरु सोध्न दिइयो। नेपाली पत्रकारमा ऋषि धमलाले मात्रै प्रश्न राख्न पाए। धमलाले मोदी र ओलीबीच ४० मिनेट भएको वन टु वन मिटिङमा १९५० को सन्धि लगायतका विषयमा के कुरा भयो भनी सोधेका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले हँसाउनु हँसाए। सुन्नुस् अडियो

‘वन टु वन मिटिङ वन टु वन मिटिङका लागि भएको हो। कोही पनि त्यहाँ थिएन। वरिष्ठ मन्त्रीहरु पनि त्यहाँ थिएनन्’ उनको जवाफ थियो।

10 thoughts on “धमलाको प्रश्नमा यसरी हँसाए प्रमले दिल्लीमा पत्रकारलाई”

  1. bibek dhakal says:
    March 3, 2016 at 7:56 pm

    र अर्को कुरा यो माथिको भिडियो हेरेर शिर झुकाउनु पर्ने कुनै आवस्यकता छैन. यस्तो स्तरबिनाको सिधान्तको स र राजनीतिको र नबुझेको मान्छे प्रधानमन्त्री बन्दा तालि पड्काएर स्वागत गर्ने स्तरका जनता हुन्जेल यस्तै हो …

    Reply
  2. Kishor says:
    February 23, 2016 at 6:37 pm

    लाज लाग्यो….

    Reply
  3. sushil says:
    February 23, 2016 at 6:53 am

    गोप्य रुपमा कुनै गोलमाल लेनदेन गरेको त छैन? टेन्सन भयो यार.
    एमालेका नेताहरु पटक पटक दिल्ली ओहोर दोहोर गरेपछि प्रम भएको मान्छे हो!

    Reply
  4. subash says:
    February 22, 2016 at 10:15 pm

    Why the PM of Nepal should answer reporter’s question in Hindi. Cannot he speak in Nepali? Doesn’t he know English? Aren’t there any translators? By speaking in Hindi even when answering to reporters shows his slave mentality. Shame to the PM.

    Reply
    1. Shamay shrestha says:
      February 24, 2016 at 10:01 am

      Lots indian journalist were there. And he was probably replying to an indian journalist. We would complain even if he had spoken in hindi which is why probably tried to speak in english. Obviously his english is not so good nither is his hindi. However we need to consider that he is a politician not a language expert.

      Reply
    2. bibek dhakal says:
      March 3, 2016 at 7:52 pm

      आफ्नो भाषालाई माया गर्नु पर्छ, हो तर अरु भाषा को ज्ञान हुनुमा केहि ग्लानि मान्नुपर्ने मा देख्दिन. अमेरिकी राष्ट्रपतिहरुले पनि अरु भाषा मा भाषण गरेका छन् : त्यो गर्दैमा खै कैले अमेरिका फ्रान्स, मेक्सिको, स्पेन, इटाली वा जर्मनी को अगाडी सानो भयो र?
      https://en.wikipedia.org/wiki/List_of_multilingual_presidents_of_the_United_States

      बरु सकी नसकी कनि कनि अंग्रेजी बोलेको चाही लाज मान्नु पर्ने अवस्था हो. अंग्रेजी नआउनु ठुलो कुरा हैन. अंग्रेजी नजानेर कोइ सानो हुदैन. आफ्नो भाषालाई उत्थान गर्न तिर लाग्नुपर्यो. तर कुनै अर्को भाषालाइ घ्रिडा गरेर हैन…

      Reply
  5. रैथाने says:
    February 22, 2016 at 6:17 pm

    थुक्क!
    देश त हासो र खिल्लीको मंच नै भयो नि!
    यस्तालाई प्रम बनायर देश बाट हामीले आशा गर्नु पर्ने भयो!
    थुक्क मा नेपाली नागरिक भन्नु!

    Reply
  6. chandra says:
    February 22, 2016 at 12:34 pm

    प्रधान मन्त्रि के पी ओली (गरिमामयी पदमा आसिन व्यक्ति) ले “गल्लिको चटके” जस्तो Non-sense (अर्थात पटमुर्ख) जवाफ दिएर नेपाल र नेपालीको बे-इज्जत गरे!

    Why the HELL he needed to speak in broken English???? Instead, it would be far better and sensible if he would had spoken in NEPALI !!!!!!

    Reply
  7. Krishna says:
    February 22, 2016 at 10:42 am

    Love it, at the same time, ashamed.

    Reply
  8. Michael says:
    February 22, 2016 at 9:43 am

    काजुले इन्ग्लिश लुकाई रा रे छ | यत्ति इन्ग्लिश बोलेपछि त् डाक्टर भन्दे भै गो नि भन्या |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme