Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँ कै अस्पतालमा पनि ‘नक्कली डाक्टर’? एसएलसी पास गर्न नसक्ने तर डाक्टरी लाइसेन्स पास गर्ने- भएन त अचम्म?

Posted on February 7, 2016February 7, 2016 by Salokya

nakkali

माथिको लिस्ट केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल मेडिकल काउन्सिल, उच्च माध्यमिक शिक्षा परिषदले संयुक्त रुपमा सञ्चालन गरेको अपरेसन क्वाक अन्तर्गत फन्दामा परेर हिरासतमा राखिएका नक्कली डाक्टरको अभियोग लागेकाहरुको हो। लिस्ट हेर्दा एक जना काठमाडौँ उपत्यकाकै ग्वार्को स्थित ग्लोबल अस्पतालमा काम गर्ने रहेछन्। अनि दोस्रो नम्बरका त इटहरीको एउटा अस्पतालकै प्रमुख रहेछन्।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार यी मध्ये केहीले चिकित्सक दर्ता परीक्षा (Licensing Examination) मा उत्तीर्ण नै नभई बिना दर्ता प्रमाण पत्र रजिष्टर्ड चिकित्सक हुँ भनी लेखेर उपचार गरिरहेका रहेछन्। यो त गम्भीर काम भयो। मान्छेको स्वास्थ्यसँग त्यसरी खेलवाड गर्न कहाँ पाइन्छ।

अर्का केहीले भने  चिकित्सकहरुको दर्ता प्रमाण पत्र परीक्षा (Licensing Examination) मा सहभागी भएकाहरु रहेछन्। तर नक्कली प्रमाण पत्रहरुको आधारमा अध्ययन गरी सोही आधारमा चिकित्सक दर्ता प्रमाण पत्र लिई चिकित्सक बनी काम कार्य गरिरहेका रहेछन्।

यहाँ भने अलि शंकाको कुरा आयो।

ब्युरोका अनुसार

नेपालबाट SLC र प्रमाण पत्र तहको नक्कली प्रमाण पत्र पेश गर्ने १
भारतवाट प्रमाण पत्र तहको नक्कली प्रमाण पत्र पेश गर्ने १०
भारतवाट प्रवेशिका परिक्षा र प्रमाण पत्र तहको नक्कली प्रमाण पत्र पेश गर्ने १

जना रहेछन्। भन्नुको मतलब यी नक्कली भनिएका डाक्टरहरुले एसएलसी र प्रमाणपत्र तह नै पास गरेका रहेनछन्। तर डाक्टरहरुको दर्ता प्रमाण पत्र परीक्षा चाहिँ पास गरेछन्। एसएलसी नै पास नगर्नेहरुले कसरी डाक्टरी लाइसेन्सको प्रमाणपत्र परीक्षा चैँ पास गरेछन् हँ?

भनेपछि दर्ता प्रमाणपत्र परीक्षामा पनि केही चलखेल भएको हो? यसका दोषीहरुलाई पनि फन्दामा पार्ने कहिले हो?

 

8 thoughts on “काठमाडौँ कै अस्पतालमा पनि ‘नक्कली डाक्टर’? एसएलसी पास गर्न नसक्ने तर डाक्टरी लाइसेन्स पास गर्ने- भएन त अचम्म?”

  1. Sunil. London says:
    February 9, 2016 at 3:31 am

    ये हड्ताल र नाकाबन्दी गर्न छाडेर डाक्टर पो बन्न थालेछन त मधेशवासी हरु , ५ महिना सम्म स्कुल कलेज बन्द गरेपछि येस्तै डाक्टर त उत्पादन हुन्छ नि , यसै गरि नाकाबन्दी र स्कुल कलेज बन्दि गर्नथाल्यो भने त तराई भरि एस्ता डाक्टर हुनेछन अनि त मधेश को विकास तुरुन्तै !!!!
    अब राजेन्द्र महतोहरुले मदिसे भएकोले फसाइएको हो , तुरुन्त रिहा गर्नुपर्छ , नभए फेरी नाकाबन्दी गर्छु भन्ने हो कि ?
    समावेशी संबिधान मा सबै जातिले डाक्टर बन्न पाउनुपर्यो नि त , पढे नि नपढे नि !!!
    हरेक कुरामा मदिसेहरुलाई मर्का परेको थियो, तर एस मामलामा चै पहाडे समुदाय लाई सार्है मर्का पर्यो है , जम्मा एकजना “गिरि दाई” मात्र डाक्टर अरु त सबै मधेशवासी, पहाडेहरुले पनि त यो अधिकार बराबर पाउनु पर्ने हैन र भन्या ?
    मुस्लिमहरुले पनि आफ्नो “कोटा” पुरा गरेकोमा बधाई दिन चाहन्छु !!!!

    Reply
  2. शमसेर घले तामांग says:
    February 8, 2016 at 9:12 pm

    बिहार र युपीको भ्रष्ट शिक्षण संस्थाहरुले पंच्यायत कालदेखि नेपाललाई औधी माया गरेको छ|
    डाक्टर मात्र होइन सबैमा छ कीर्ते प्रमाण पत्रको चलन| कतिले कीर्ते प्रमाण पत्रको आधारमा युरोप अमेरिका गएर डिग्री लिएका छन् भन्ने बेला बेलाँ सुनिने गरिन्छ| खोज्न जरुरी छ|
    डाक्टरले कीर्ते प्रमाण पत्रमा काम गरेर कतिको जीवन नष्ट बनाईदिए होलान| कतिले कीर्ते प्रमाण पत्र पेश गरेर प्रशासन, न्यायपालिका, सेना र प्रहरीमा जागिर खाई बढुवा खाई साँचो रुपमा दुख गरेर पढेर प्रमाण पत्र लिई काम गर्नेको जीवन लक्ष्य धमिल्याएका होलान|
    एउटा निष्पक्ष आयोग गठन गरेर पारदर्शी रुपमा काम गर्न अह्राएर यो किर्ते महारोग निर्मुल पार्न पर्यो| (तर कीर्तेहरु सरकारमा भएकोले यो कदम लिन सक्ला भन्ने शंकै छ)
    नेपालाँ अहिले लोडशेडिंगको तालिकाको आवश्यकता छैन| कंहा बिजुली आउँछ त्यसको तालिका दिनपर्ने अवस्था छ|
    त्यस्तै गरेर को र कसको प्रमाण पत्र किर्ते हो भनेर खोज्न भन्दा कसको होइन भनेर खोजे दुधको दुध पानीको पानी भैहाल्छ| बस कुरै सक्किगो|

    Reply
  3. sushil says:
    February 8, 2016 at 12:36 pm

    मेडिकल काउन्सिलले चाहिं केरा हेरेर बसेको रहेछ? सारा डाक्टरहरुलाई भर्ना हुनुभन्दा पहिला देखि लिएर पटक पटक प्रमाण पत्र र नगद बुझाउन लगाउछ, सक्कली नक्कली चेक गर्ने उसको जिम्मेवारी हो कि होइन? खालि दाम उठाउने बाहेक काम हुने भएन काउन्सिलको. त्यो नक्कली प्रमाणपत्रको आधारमा लाइसेन्स दिने पदाधिकारीहरुलाई पनि कारवाही गर्नुपर्छ. रुजु गर्नेलाई पनि कारवाही गर्नुपर्छ. दुनियाको सलाम नमस्ते खादै गजक्क परेर धमाधम सही धस्काउदै बस्नको लागि पद दिएको हो? प्रमाणपत्र क्रस चेक गर्नु कति गार्हो काम हो र? काउन्सिलले काम त केही पनि गर्दो रहेनछ त!
    यी त १२ जना मात्रै भए, अझ नेपाल भरि नै कति नक्कली डाक्टर होलान?

    Reply
  4. ammar malla says:
    February 7, 2016 at 10:03 pm

    medical line ka khade baba haru .sakigo jindagi rajniti ma pani yasti khade baba haru bhayar ta desh ra janta le dukkha pako ni.

    Reply
  5. Michael says:
    February 7, 2016 at 6:47 pm

    सब मदिसे हरु ,मोर्या मदिसेले जिउदो नेपालि ठग्छ , भनेको यहि हो | आजकाल मदिसे + जनजाति भनेर नेपालि समाज फुटाउन आएको छ | गरिब र घरमा नोकर बसेको नेपालि लाइ तिमि त् बहादुर भनेर फुर्काइ , फुर्काइ धेरै काम लियो|
    अब अहिले पनि नाका खुल्ने भएपछी राजेन्द्र महतो नेपालि जनताले धेरै दुख पाएर उसले नाका खोलेको भन्छ डाँका को सर्दार |
    तेसो त् कुरा बिगार्ने हामा चोर नेताहरु नै हो | एस्तो दुख दिएपछि नाका खुलाना साथ् इन्डियाको भ्रमण मा गई हाल्छ | चीन सग को सम्झौता सब खारेज गर्छ |किनकि यो प्रचण्ड र महतो मा केइ फरक छैन |

    Reply
  6. Atul Shrestha says:
    February 7, 2016 at 5:14 pm

    aabui .. sab kaa sab tarai baasi, tarai kaa maanchhe haru sojho hunchhan bhanthe.. yasta po ??? tarai baasi .. chhiii my ….

    Reply
  7. Ekraj says:
    February 7, 2016 at 4:27 pm

    I am sure if Nepal is seious, they will be able to find out who is distributing this sort of fake certificates. Straight Outta Compton. How did they manage to sale such fake certificates. There must have been some exchange of money during their appointment as well.
    If you look at the list very carefully, these either from Terai or they are Bihari.
    We can she where all these sort of fradulent activities are operating.
    Hope the punishment will not be limited to some rupees and jail, these people must be disqualifed from applying for any jobs in the future.

    Reply
  8. Ramesh says:
    February 7, 2016 at 12:21 pm

    सब क सब MADHESHI चोर डाँकाहरु

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme