Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यु १९ विश्वकपमा नेपाल Vs भारत : हेर्नुस् प्रमुख अंश भिडियोमा

Posted on February 1, 2016February 1, 2016 by Salokya

यु १९ विश्वकपमा नेपाल र भारतबीच भएको खेलका प्रमुख अंशहरु

खेलको प्रमुख हाइलाइट्स
म्याच प्रिजेन्टेसन : हामी दबाबमा पर्‍यौँ भन्दैछन् कप्तान राजु रिजाल
भारतको विकेट नेपालले यसरी लियो
खेलमा रेकर्ड बन्यो तर भारतको तर्फबाट- छिटो ५० बनाउनेमा
नेपालको इनिङ्ग्स यस्तो रह्यो

नेपालको इनिङ्ग्सका सुपर सट यस्ता रहे
सिंहको इनिङ्ग्स
भुर्तेलको विकेट
ऐरीको विकेट
सुनारको इनिङ्ग्स

लोडसेडिङले टिभी हेर्न पाइएन? इन्टरनेटमा पनि छ यु १९ विश्वकपमा नेपाल Vs भारत खेलको लाइभ स्ट्रिमिङ

np
आजदेखि विद्युत प्राधिकरणले लोडसेडिङ बढाएको छ। यु १९ विश्वकपमा नेपाल र भारतबीच अहिले भइरहेको खेल टिभीमा पनि लाइभ छ। यो प्रतियोगिताका ४८ खेलमध्ये २० खेलमात्र लाइभ हुन्छ। त्यसमध्ये नेपालले खेलेको यही खेल पहिलो पटक लाइभ भइरहेको हो। स्टार स्पोर्टसको च्यानल १ र स्टारस्पोर्टस् एचडी १ मा लाइभ हेर्न सकिन्छ। यदि लोडसेडिङले धोका दिएर लाइभ हेर्न नपाइए मोबाइल वा कम्प्युटरबाट लाइभ स्ट्रिमिङ हेर्ने सुविधा पनि स्टारस्पोर्टसले दिएको छ।

इन्टरनेटमा लाइभ हेर्न यहाँ क्लिक गर्नुस्

स्कोरसहितको नहेरी भिडियो मात्र लाइभ हेर्ने भए यता क्लिक गर्नुस्

भिडियो नै लाइभ हेर्न गाह्रो भए बल बाइ बल टेक्स्ट अपडेट छ नि

क्रिकइन्फोमा हेर्नुस्
आइसिसीको अफिसियल साइटमा हेर्नुस्

1 thought on “यु १९ विश्वकपमा नेपाल Vs भारत : हेर्नुस् प्रमुख अंश भिडियोमा”

  1. Ashru says:
    February 1, 2016 at 9:50 pm

    Raju Rajal lai umerko barema lageko aropko tathya ke ho?

    link:
    https://in.news.yahoo.com/ranji-cricketer-kaustub-pawar-alleges-125423714.html

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme