नेपालमा सुन्दरी खेतीको कुनै कमी छैन। एसएसलसी सुन्दरीदेखि लिएर मिस नर्ससम्म यहीँ आयोजना हुन्छ। मिस नर्स नर्सिङ पेशा अपनाइरहेका र पढिरहेका अविवाहित युवतीहरुको सौन्दर्य प्रतियोगिता रहेछ। नर्सिङ पेशामा सौन्दर्यको फ्युजन गराएर यो प्रतियोगिता हुने रहेछ। मिस एयरहोस्टेस पछि पेशागत ब्युटी कन्टेस्ट यही होला हुने। अब चाँडै नै मिस डक्टर, मिस इन्जिनियर, मिस पत्रकार आदि पनि हुने हो कि? अहिलेलाई भने मिस नर्सको फेसबुक पेजमा रहेको मिस नर्स प्रतियोगिताका केही फोटो हेरौँ न त।
शनिबार भएको यो प्रतियोगिता मिनुस कायस्थले जितिन्। फर्स्ट रनर अप सृष्टि राउत र सेकेन्ड रनर अप लक्ष्मी रिजाल भइन्।
अब गाउ गाउ मा गयर सुन्दरी प्रतियोगीता राख्नु पर्छ /जस्तो कि
1 राम्रो संग घास काट्ने सुन्दरी
2 राम्रो संग भैसीको ख्याल राख्ने सुन्दरी
3 राम्रो संग तरकारी खेति गर्ने सुन्दरी
4 राम्रो संग बाख्रा पालन गर्ने सुन्दरी
5 राम्रो संग धानको रोपाई गर्ने सुन्दरी
6 राम्रो संग हलो चलाउन जान्ने सुन्दरी
7 राम्रो संग रेस्टुरेन्ट चलाउन सक्ने सुन्दरी
8 राम्रो संग सबारी साधन चलाउन सक्ने सुन्दरी
9 राम्रो संग लुगा धुन सक्ने सुन्दरी
10 राम्रो संग खान पकाउन सक्ने सुन्दरी
किन मिस नर्स, मिस डाक्टर मात्र नि ?
मिस बिरामी प्रतियोगिता पनि गर्दा भयो नि,
बरु
मिस बिरामी भित्र पनि
मिस सामान्य बिरामी
मिस सिकिस्त बिरामी
मिस क्यान्सर बिरामी
मिस सरुवा रोग बिरामी
अनि
मिस सरुवा रोग बिरामी भित्र पनि
मिस क्षयरोग बिरामी
मिस रुघाखोकी बिरामी
मिस लुतो रोग बिरामी
मिस एड्स रोग बिरामी
……..
…….,,,,,,क्रमश:
यसो गर्दा पो राम्रो हुन्छ होला होइन त?
—————————————
ताइं न तुइ हाताँ दुइ भन्या यहि होला …… जदौ
कोहि पनि राम्री छैन !
टोइट् ! साँचै हो, नेपालमा कि खुबी हुन्छ कि आत्मविश्वास हुन्छ, दुईवटै कुरा एकैमा पाउनै गार्हो.