Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मिस नर्स त भयो; मिस डक्टर, मिस इन्जिनियर, मिस पत्रकार चाहिँ कहिले हुने?

Posted on January 17, 2016January 17, 2016 by Salokya

12545792_1058500597504943_283223099_o (1)नेपालमा सुन्दरी खेतीको कुनै कमी छैन। एसएसलसी सुन्दरीदेखि लिएर मिस नर्ससम्म यहीँ आयोजना हुन्छ। मिस नर्स नर्सिङ पेशा अपनाइरहेका र पढिरहेका अविवाहित युवतीहरुको सौन्दर्य प्रतियोगिता रहेछ। नर्सिङ पेशामा सौन्दर्यको फ्युजन गराएर यो प्रतियोगिता हुने रहेछ। मिस एयरहोस्टेस पछि पेशागत ब्युटी कन्टेस्ट यही होला हुने। अब चाँडै नै मिस डक्टर, मिस इन्जिनियर, मिस पत्रकार आदि पनि हुने हो कि? अहिलेलाई भने मिस नर्सको फेसबुक पेजमा रहेको मिस नर्स प्रतियोगिताका केही फोटो हेरौँ न त।

शनिबार भएको यो प्रतियोगिता मिनुस कायस्थले जितिन्। फर्स्ट रनर अप सृष्टि राउत र सेकेन्ड रनर अप लक्ष्मी रिजाल भइन्।

12522962_1663722150575089_53115827822554139_n

12523111_1663724287241542_9199759721162005231_n

12507285_1663723770574927_2042037682201085384_n

12510304_1663723070574997_1468836531902652423_n

1935449_1663717403908897_8464849502659395183_n

12400890_1663716320575672_241647353692651329_n

1934326_1663711597242811_7485950920322728352_n

12573044_1663707413909896_2619107557876637461_n

12509896_1663707217243249_7357308030310068362_n

12553099_1663706987243272_8245935960086177858_n

12509817_1663705907243380_2251473067874615507_n

12510346_1663705323910105_152548126610119755_n

4 thoughts on “मिस नर्स त भयो; मिस डक्टर, मिस इन्जिनियर, मिस पत्रकार चाहिँ कहिले हुने?”

  1. बशन्त राज says:
    January 20, 2016 at 12:46 am

    अब गाउ गाउ मा गयर सुन्दरी प्रतियोगीता राख्नु पर्छ /जस्तो कि
    1 राम्रो संग घास काट्ने सुन्दरी
    2 राम्रो संग भैसीको ख्याल राख्ने सुन्दरी
    3 राम्रो संग तरकारी खेति गर्ने सुन्दरी
    4 राम्रो संग बाख्रा पालन गर्ने सुन्दरी
    5 राम्रो संग धानको रोपाई गर्ने सुन्दरी
    6 राम्रो संग हलो चलाउन जान्ने सुन्दरी
    7 राम्रो संग रेस्टुरेन्ट चलाउन सक्ने सुन्दरी
    8 राम्रो संग सबारी साधन चलाउन सक्ने सुन्दरी
    9 राम्रो संग लुगा धुन सक्ने सुन्दरी
    10 राम्रो संग खान पकाउन सक्ने सुन्दरी

    Reply
  2. Tenzing Gaba says:
    January 19, 2016 at 2:40 pm

    किन मिस नर्स, मिस डाक्टर मात्र नि ?

    मिस बिरामी प्रतियोगिता पनि गर्दा भयो नि,
    बरु
    मिस बिरामी भित्र पनि
    मिस सामान्य बिरामी
    मिस सिकिस्त बिरामी
    मिस क्यान्सर बिरामी
    मिस सरुवा रोग बिरामी
    अनि
    मिस सरुवा रोग बिरामी भित्र पनि
    मिस क्षयरोग बिरामी
    मिस रुघाखोकी बिरामी
    मिस लुतो रोग बिरामी
    मिस एड्स रोग बिरामी
    ……..
    …….,,,,,,क्रमश:

    यसो गर्दा पो राम्रो हुन्छ होला होइन त?
    —————————————

    ताइं न तुइ हाताँ दुइ भन्या यहि होला …… जदौ

    Reply
  3. Santosh says:
    January 19, 2016 at 5:11 am

    कोहि पनि राम्री छैन !

    Reply
  4. sushil says:
    January 18, 2016 at 3:37 pm

    टोइट् ! साँचै हो, नेपालमा कि खुबी हुन्छ कि आत्मविश्वास हुन्छ, दुईवटै कुरा एकैमा पाउनै गार्हो.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme