अर्थमन्त्री विष्णु पौडेलले मंगलबार साँझ जारी गरेको देशको वर्तमान आर्थिक अवस्था र सरकारको तत्कालको कार्यदिशासम्बन्धी श्वेतपत्रले देशको बेहाल स्थिति देखाएको छ। भूकम्पले यसै पनि ध्वस्त पारेको अर्थतन्त्रलाई मधेस आन्दोलनले झनै बेहाल बनाएको छ। आन्दोलनका कारण २२ सय उद्योग बन्द भएका छन् भने त्यहाँ काम गर्न दुई लाखभन्दा बढी औद्योगिक श्रमिकहरु बेरोजगार भएका छन्। हेर्नुस् श्वेतपत्रका केही अङ्कहरुले देखाएको अवस्था-
गफ र वास्तविकता
हाम्रा प्रधानमन्त्रीज्युले एक वर्षभित्र लोडसेडिङ हटाउनेदेखि इलेक्ट्रिक रेल चलाउनेसम्मका गफ हाँक्नुहुन्छ। स्थिति भने यस्तो छ जलविद्युतको-
अनि योजना यस्तो
भनेपछि योजना अनुसार काम भइ नै हाले पनि जम्मा थप ३८० मेगावाट उत्पादन हुने रहेछ। माग भने थप ४७० मेगावाटको छ। त्यसैले एक वर्षभित्र लोडसेडिङ अन्त्य हुन्छ भन्ने चाहिँ गफ दिन अब छाडे हुन्थ्यो।
पर्यटनको बिजोग
आन्तरिक व्यापारको बिजोग
स्वास्थ्यको बिजोग
वैदेशिक सहयोगको बिजोग
भूकम्पपछि पुननिर्माणको लागि भएको अन्तर्राष्ट्रिय सम्मेलनमा दातृ राष्ट्रले दिन्छु भनेको रकममा पनि सरकारले कार्यक्रम पेश गर्न नसकेकोले ४ अर्बमा ५६ करोडको मात्र सम्झौता हुनसकेको स्थिति छ
Dear Admin,
I was looking for the so called “11 point demands” set forth by the United Democratic Madhesi Front (UDMF). I looked online but was unable to find it. Would be able to share an official copy of the demands set forth by UDMF?
http://www.mysansar.com/2015/12/21146/
नेपालको जन्म सिद्ध नागरिकता भयका मधेसिहरुको हरयक अबसर खोस्ने भारतको बिहार बाट आयका मधेसिहरुनै हो। नेपालको छोरो मधेसिलाई ई मधेशबादीहरुले खुट्टा मात्रै धोकाउन खोजेको छैन मालिकनै बनाउन खोज्दै छ्। तराइ नाम मितायर मधेश बनाउन खोजे, तराइको जनजाती थारु मैथिली आदीलाई जवर्जस्ती मधेसिमा दर्यायर ई बिहार बाट आयका मधेसी बिहनाउन्दाहरुले तराइ र् तराई बाशिको पहिचान मिताउन खोजेकोछ। बिहारिहरुलाई धातेर नेपालको नागरिकता दिलायर तराई नेपालको भुमी हो भन्ने तराइबासिलाई अल्प्मतमा पार्न खोजेको छ्। यो कुरा जानेरै संबिधान सभाको चुनावहरुमा ई बिहार बाट आयका मधेसिको प्रतिनिधित्व गर्ने मधेश बादी नेता र् दलहरुलाई तराइ बासिले मत नदियको हो। बिहारीगुण्डा र् भरतको बलमा तराइमा उफ्रने तराई नेपालको भुमी हो भन्ने तराईबासिलाई तर्साउने ई मधेश्बादिको राज तराइमा चले तराइ नेपालको प्रदेश बन्दैन बिहारको गुण्डाको अर्को “चम्बलघाती” बन्छ र् तराइमा बस्न पनि ईनिहरुलाई हप्ता दिनु पर्ने हुन्छ। यो कुरा अब जोड तोद सित तराइमा उठाउनु पर्छ। तव तराईलाई बिहारको गुण्डाको राज चल्ने अर्को चम्बल घाती बनाउन तम्सेका ई मधेश्बादिको मधेशबादको हल्ला दविन्छ।
गिरिजाले जथाभावी नेपालको नागरिकता दिन्दा २५ लाख गलत ब्यक्तिले नेपालको नागरिकता पायको थियो भनेर अरुले होईन इनै मधेश्बादीको नेता उपेन्द्र यदवले भनेकोहो उपेन्द्र्ले भनेका ती गलत ब्यक्तिहरु अरु होईन बिहारिहरुनै भयको कुरा भारतको गृह मन्त्रिले नै नेपालमा ५० लाख भारतीएेले नेपालको नागरिकता लीसके भने बाट पनि स्प्स्त हुन्छ। बिहारमा काम खोज्न गयका नेपाली नेपाल फर्कन्छ् तर तराइ घुसेका बिहारी मधेसी बिहार फर्कन्दैन। तराइको छोरी बिहारिले बिहा गरेको पनि तराईको भुमी दाईजोमा पाउन मात्रै हो।त् नेपालले अब गलत तरिकाले कुन बिइहारिले कस्तो नागरिकता लिएे भन्ने कुरा छानविन गर्नु पर्छ र् धातेर नेपालको नागरिकता लियर तराइबाशिको भुमी र् अवशर खोस्ने बिहारिहरुलाई खोज्दै उनिहरुको सम्पत्ति जफत गरेर कम्सेकम दस बर्ष जेल हाल्ने र् धातेर नेपालको नागरिकता लियर नेपालमा हत्या लुत बन्द हद्ताल नाकाबन्दी गर्नेलाई ज्यानमाराले पाउने सजाएे दिने र् तराइमा उप्लब्ध भुमी र् अबसरमा नेपालमै जन्मेकाले प्रथम प्राथमिकता पाउने कानुन बनाउनु पर्छ।
नेपालको तराइ बिहारमा पनि नबिक्ने नतिक्ने बिहारिको भिड घुस्न सकेको र् नेपालको राजनीति र् नेपालको सार्व्भौमसत्तामा भारत छाडा र् सिङ मार्ने साँढे बन्न सकेको मुल कारण सन १९५०को सन्धिनै हो। खुला सिमाना हुने भनेको पनि नेपालको सिमाना मिच्न सजिलो बनाउन र् तराइ नेपालको भुमी हो भन्ने नेपालीलाई अल्पमतमा पार्ने षड्यन्त्र मात्रै भयको स्प्स्तभैनै सके। भारतको जनसंख्या नेपालको भन्दा ५० गुना बढी छ्। भारत भरिको अन्धो अपाङ्ग नेपाल पसे नेपाल अन्धो र् अपाङ्गको देस बन्छ। भारतको सबै माग्ने नेपाल पसे नेपाल माग्नेको देस बन्छ। यो कुरा तराइ पसेका भारतको बिहारको मधेसीले तराइलाई नै मधेश बनाउन खोजे बाट प्रमाणइत गर्छ। तराइ घुसेका बिहारी मधिसेले तराइलाई मधेश बनाउन खोजे जस्तै भोली मोदिको गुजराती नेपालको हिमालि क्षेत्र पसेर त्यो क्षेत्रलाई गुजरात बनाउनु नभन्ला? भारतीयलाई अनियन्त्रित तरिकाले आफ्नो मुलुकमा बसोबास दिनु बाट राष्ट्र र् रास्त्रितामा खतरा बन्ने कुरा श्रीलंकामा घतेको घटना प्रमानित् गरेको छ्। श्रीलंकाको दक्षिण भुभाग जाफ्नामा बसोबास गर्न दियको तामिलहरुले जाफ्नालाई श्री लंकाबाट अलग्याउन खोजे। भारतले ती तामिलहरु सहयोग गरे। ठीक तेस्तै कुरा तराइमा भयको छ्। भारतको श्रीलन्काको जाफ्ना पसे बसेका भारतको तामिलनादुको तामिलहरुले जाफ्नामा जे गर्न खोजे तेस्तै नेपालको तराइ पसे बसेका भारतको बिहारिले तराइमा गर्न खोजेकोछ। खुला सिमाना र् बिना अध्यागमन प्रकृया नेपालमा बस्न पाउने सुबिधालाई बिहारको मधेसिले गलत फाईदा मात्रै लियको छैन तराइनै नेपाल बाट अलग्याउन खोजेको कुरा अरु बाट मात्रै होईन भारतकै सान्सदहरु बाट समेटा ब्यक्त गरी सके। तेसैले तराइ मै जन्मेका नेपालीको पहिचान, हक र् अबसर भारतको बिहारको मधेसी बाट लुतिन खोसिन बाट बचाउन् र् भोली तराइनै अर्को सिक्किम बन्न बाट रोक्न नेपालको सिमाना अब नियन्त्रित गर्नु पर्छ, नेपालको नागरिकता कानुन शसक्त बनाउनु पर्छ र् आबस्यक परे श्रीलंकाको सरकारले श्रीलंकाको जाफ्नालाई मिनी तामिल्नादु बन्न बाट रोक्न जे गरे तेस्तै गर्न पनि नेपालले हिच्किचाउनु हुँदैन।
बिहार मलिलो हरियो र् उज्यालो बनाउन भारतले तराइको श्रोत कब्जा गरेर बनायको आयोजना र् बाधहरुले तराइलाई बर्षादमा दुबिने जाडोमा खेती गर्न नसकिने मरुभुमी बनायको छ्। नेपालको कोशी गण्डकी तनकपुर र् शारदा बांध बनाउन नेपाल सित भाडामा लियको भुमी सितैमा सितैमा लिने भारतले नेपालले शुल्क तिरेर लियको बस्तु पनि पटक पटक नाकाबन्दी गर्दै आयको छ्। भारत हेर्दा नरम र् राम्रो देखिने बेरेर निल्ने अजिङर भन्दा फरक छैन। अजिङर सित अङालो मार्नु जत्तिकै भयको छ् भारत सित भएे गरेको सन्धिहरु। त्यस्तो सन्धिको आदमा भारतको प्रधान मन्त्री बादशाह र् भरतको राजदुत् नेपालको राजा बन्न खोजेकोछ्। त् अङालोले कसेर निल्ने अजिङर जस्तै बनेको भारतलाई अङाल्नै पर्ने बनाउने, भारतको प्रधान मन्त्री लाई नेपालले आफ्नो बादशाह मान्नु पर्ने र् भारत्को त्यो जावो राजदुत् समेत् नेपालको राजा मान्नु पर्ने अवस्थामा पुर्याउने भारत सित भयका तेस्ता सबै सन्धिहरु खारेज बा सन्सोधन गर्नु पर्छ।
अर्थ मन्त्रिले दात्रि संस्थाहरु संग ब्रिफिंग गर्दा एउटा सहसचिवले इण्टेर्प्रेटरको काम गरेछ| डोनरहरुको अघि ती सह सचिवका हैसियत भनेकै त्यति नै हो|
लाजमर्नु| भोलि त्यहि बाजे सचिव भएर अंग्रजीमा अमेरिका र विश्वकै बेफांकको गफ दिन्छ| एउटा व्यवसायिक इण्टेर्प्रेटर राखेको भए हुँदैनथ्यो? सबै बाजे नै बाजे| हाम्रो मुलुक खत्तम भएकै म्यानेजमेन्ट र पुर्ब अभ्यास सहित गृह कार्य नभएर हो| यस्तो तालले हाम्रो देश के सप्रन्थ्यो? सयकडामा एकका दुक्का बाजेहरु होलान सिन्सियरली काम गर्ने| निजामति सेवामा भएकाले घुस खाएन र सादगी जिन्दगि बिताउने भनेर मान्नुपर्ने केहि छैन| त्यसो भए आश्रममा गए पुगीगो| काम गरेर देखाउन सक्नु पर्यो, दक्ष भएर| गफै दिन मात्र जान्नेहरु छन्| दात्रि संस्थाका प्रतिनिधि र स्टाफहरुले अर्थ मन्त्रालय सहित अन्य मन्त्रालयका कर्मचारीहरुका मुटु छामेका छन्, कसले कतिपटक विदेश भ्रमण, तालिम सेमिनार, अध्ययन आदि बारे फनडिंग गर्न प्रेसर दिए र कसले आफ्ना छोराछोरीलाई बिदेशमा पढ्न पठाउन प्रभाव डाले त्यो पनि उनीहरुलाई एक एक थाहा छैन| हाम्रो मान्छेलाई शरम धरम भन्ने चिज भए पो?
ओलीको मन्त्रीमंडल झन् खत्तम रहेछ| मन्त्रिहरु उपप्रधान मन्त्रि रे अनि मन्त्रि चाहि सहायक मन्त्रि सरह| सुशील कोइरालाको मन्त्रि मण्डलमै एमाले मन्त्रिहरुले हङ्गामा खडा गरेका सबैलाई विदितै छ|
हामी जत्ति कराए पनि सुन्ने होइन क्यारे|
As you said the problem could have been avoided by the use of simultaneous interpreter. However, more dangerous than the time spent on translating minister’s speech is NPC Chairman responding to all the questions raised by the donors – he is acting as a proxy FM.
भयङ्कर गरौंला भनेर सरकार बनाएका थिए, आखिर न राजनीति न कुटनीति न पररास्ट्रनीति न अर्थनीति. लौ अरु र बह्र्य तत्व संग सम्बन्धित भयो तत्कालै नहोला. आन्तरिक भ्रस्टाचार र कालोबजारी नियन्त्रण सप्पैमा जिरो रहेछन. क्याम्पस पढ्ने बाख्रे केटाहरुलाई खेलाएर राजनीति गरे जस्तो सोचेका थिए होलान.
अहिलेको परिस्थिति राम्रोसंग सम्हाल्न सक्ने हो भने कम्तिमा आउँदो १० वर्ष यही पार्टीहरुले चुनाव जित्नेछन.
Dear All Nepales
Attention Please
First Of all one thing need to be cleared, we need our country or not? ( every Nepalese ask yourself ( Hindu, Muslim, Kristian, Buddishist, Pahadi, Madishe, all) if all we want our mother land identitiy then dont fight eachother now. India is planing to erase our mother land from the world in the name of civil war. All of us are stupid and India is taking advantage of it. This is not the right time to fight with eachother, this is time to fight for the counrty, not for the provience, not for the groups,not for the religion. whoever is fighting is not doing good things, we are going to loose our mother land by our stupidity and India is playing with us in the name of Madishe. so think what we need, personal benefits or the benefit for the 26000000 Nepalese people. thousand years historical country and independent country is going to erase from the world, all of nepalese like this? whoever like this, he or she is not Nepalse. No body likes the Betrayers, if nepalese are involves in the protest, please stop in the name of mother land. This is not the right timeto fight, first solve the problem by sitting together. We Nepalse are very very very stupid human
India has so many spy in our country, internally he tries to make us weak and we are supporting India.
Think again we need our motherland or not, do do more stupidity. we already did lot and it is time to stop and think what is the right things, right solution for us
Thats what government need to do.. They have to go and convince madheshi’s, that we are Nepalese, lets sit together and solve, don’t go to India, they are enemies.
BUt what government and media is doing now is….
saying …..madhesi’s are indian agent , indian.. go to india.
we don’t need india.. china will support.. India is bad, India blockade.. let’s be unite against indian blockade….
And enjoying the juicy position’s they have right now…
please Nepalese, first make sure,, madhesi’s/ madhesh is nepal / nepali or not…
Please don’t follow corrupt media’s and play blame game like our politicians do.. We need action before it will be too late( it’s alreadylate).
जब सम्म मधेसले अधिकार पाउदैन,
नेपालमा साअन्ति छाउदैन,
बाहुनको जातलाइ,
खोकन बाहेक अरु केहि आउदैन