Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

डेभिड दाइको नेपाल यात्रा

Posted on November 7, 2015November 7, 2015 by Salokya

1-ADP_0437
स्टार फुटबल खेलाडी डेभिड बेकह्याम नेपालमा फुटबल खेल्न आउने भन्ने समाचार केही अघि आउँदा सोचेको थिएँ हाम्रा प्रधानमन्त्री र नेताहरुले अस्ति नै खेलेको च्यारिटी म्याच जस्तो रंगशालामा कुनै गेम खेल्ने होला। आज डेभिड दाइ नेपाल आउँदा पो थाहा पाइयो, त्यस्तो होइन भक्तपुरको न्यातपोल मन्दिर अगाडि जिन्स प्यान्ट लगाएर फुटबल खेलेको जस्तो पो गर्ने रहेछन्। सात महादेशमा सात वटा यस्तै खेल खेल्ने रहेछन् युनिसेफ र बालबालिकाको सहयोगका लागि। यसका लागि एसियाली देश उनले नेपाल छानेका रहेछन्। बिबिसीको डकुमेन्ट्री टिमसहित आएका उनले सफा टेम्पु हाँकेको पनि गजबै रह्यो। भूकम्पप्रभावित बस्ने शिविरमा पनि उनी गए। उनलाई हजारौँ प्रशंसकहरुले स्वागत गरे। उनको स्वागतका लागि लाम लागेका प्रशंसकमध्ये एकले भनेका थिए- डेभिड दाइ, यता हेर्नु न। हेरौँ अंगद ढकालले खिचेका केही फोटोहरु

1-ADP_9997

1-ADP_9991

1-ADP_9985

1-ADP_9978

1-ADP_9974

1-ADP_0476

1-ADP_0437

1-ADP_0422

1-ADP_0416

1-ADP_0379

1-ADP_0344

1-ADP_0341

1-ADP_0248

1-ADP_0226

1-ADP_0218

1-ADP_0186

1-ADP_0142

1-ADP_0141

1-ADP_0130

1-ADP_0100

1-ADP_0097

1-ADP_0095

1-ADP_0084

1-ADP_0076

1-ADP_0025

1-ADP_0019

1-ADP_0018

4 thoughts on “डेभिड दाइको नेपाल यात्रा”

  1. Surya says:
    November 8, 2015 at 1:44 am

    तात्तो न छारो. उनीहरुको documentry बनाउन देशमा यत्रो समस्या भैराख्दा यस्ता मुला सागहरुलाई बोलाएर सुरक्षाको चाँजो पाँजो मिलाउनु पर्ने. धत्.

    Reply
    1. Alikhit says:
      November 8, 2015 at 8:58 pm

      हाम्रो च्यानल त संसारमा कसैले हेर्ने भएनन, उनिहरुकै हेरेर भएपनि सबैले थाहा पाउने थिए की हाम्रो हालत ।

      Reply
  2. इमरान खान,नेपाल बाट नेपाली says:
    November 7, 2015 at 8:51 pm

    डेविड आऊँदा नेपाली दंग
    मोदी आउँदा नेपाल दंग

    अच्चम छ ,हामी नेपाली

    जय नेपाल आमाको

    Reply
  3. Rohini says:
    November 7, 2015 at 4:06 am

    नमस्ते डेभिड दाई
    नेपालमा तपाइलाई न्यानो स्वागत छ|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme