Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भर्खरै उपराष्ट्रपति चुनिएका नन्दबहादुर पुनलाई नजिकबाट चिन्न सघाउने १७ फोटो

Posted on October 31, 2015October 31, 2015 by Salokya

व्यवस्थापिका संसदमा कात्तिक १४ गते शनिबार भएको मतदानमा ३२५ मतका साथ बहुमतले उपराष्ट्रपति निर्वाचित नन्दबहादुर पुनलाई नजिकबाट चिन्न सघाउने केही फोटो हेर्नुस्। भूमिगत उपनाम पासाङले चिनिने उनी जनसेनाका डेपुटी कमान्डर थिए।
dolpako duna jadai, aaphaile banayako SMG hatiyar bokera
डोल्पाको दुनै जाँदा आफैले बनाएको एसएमजी हतियार बोक्दै।

patni sahstamalisanga gharma

पत्नी हस्तमाली पुनसँग घरमा। ९ कक्षामा पढ्दै गर्दा उनको प्रेम विवाह भएको हो।

jumlabata pharkada sathama sakti basnet
जुम्लाबाट फर्कँदा। साथमा रहेका शक्ति बस्नेत अहिले गृहमन्त्री छन्।

dangma college padhada
दाङमा कलेज पढ्दाताकाको फोटो।

company ghosana programmema
कम्पनी घोषणा कार्यक्रममा।

chunbang jadai
चुनवाङमा जाँदै।

chunbang baithakpachhi gitarma
चुनवाङ बैठकपछि गितार बजाउँदै।

chunbang baithakma commandarharusanga
चुनवाङ बैठकमा कमान्डरहरुसँग।

chunban meetingma badalanga
चुनवाङ बैठकमा रामबहादुर थापा बादलसँग। बादल अहिले मोहन वैद्य नेतृत्वको माओवादीमा छन्।

buwa ramsur pun
बुवा रामसुर पुनसँग।

beni janu aghi
बेनी जानुअघि।

beni hanna baluwama sand model banaune tayarima
सदरमुकाम बेनीमा आ्क्रमण गर्नुअघि स्यान्ड मोडल बनाउने तयारीमा।

asthai byarekma
अस्थायी ब्यारेकमा।

adhyanma
अध्ययन गर्दै।

aaphhule padhayako school
आफूले पढाएको स्कूलमा।

2052 ma miteri abhiyanma rukumko hukamma anantasanga
२०५२ मा मितेरी अभियानमा रुकुमको हुकाममा अनन्तसँग।

pasang-house-10
वैशाखको भूकम्पपछि उनी कपनको जग्गामा यस्तो टहरामा बसिरहेका थिए। निर्वाचित भएपछि उनी सुरक्षाकर्मीसहित पहिलो रात यहीँ सुत्न आए। फोटो साभार रातोपाटी। घरका थप फोटो यहाँ छन्।

4 thoughts on “भर्खरै उपराष्ट्रपति चुनिएका नन्दबहादुर पुनलाई नजिकबाट चिन्न सघाउने १७ फोटो”

  1. khagendra dhungel says:
    November 2, 2015 at 10:24 am

    नेपालको सबै उच्च पदमा पासांग जस्तै सरल , इमान्दार देसभक्त मानिसहरु पुगेदेखि आनन्दको सास फेर्न पाइने थियो I

    Reply
  2. madhu says:
    November 1, 2015 at 7:27 pm

    सहि छनौट हो पासांग को उमेद्वारी. सरल, इमान्दार, संघर्षशील, रास्त्रबादी,कुनै पद को लागि हानथाप नगर्ने कामरेड पासांग देश को दोश्रो सर्बोच्च पद मा निर्बाचित हुनु भएको मा व्यक्तिगत रुप मा पनि हर्षित छु, उहा लाइ बधाई तथा शुभकामना.

    Reply
  3. गगने says:
    November 1, 2015 at 3:52 am

    उप-रास्ट्रपतिको प्रोफ़ाइलले रास्ट्रपति र प्रधानमन्त्रि छायामा पार्यो!
    कलेज पढेका पनि परेछ!
    संघर्षको त झन् कुरै नगर्दा हुन्छ!
    देशलाई गणतन्त्रमा स्थापित गर्ने केहि मुख्य ब्यक्तित्वो मध्धेका एक!
    सलाम छ मेरो!

    Reply
    1. bibek dhakal says:
      November 1, 2015 at 6:55 pm

      रास्ट्रपति , प्रधानमन्त्री
      छाया मा परुन वा ‘माया’ मा परुन
      आफु आफु जे सुकै गरुन
      तर नेपालीको धेरै कल्याण गर्न नसकेनी
      थप बिगार चाही नगरुन…..

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme