व्यवस्थापिका संसदमा कात्तिक १४ गते शनिबार भएको मतदानमा ३२५ मतका साथ बहुमतले उपराष्ट्रपति निर्वाचित नन्दबहादुर पुनलाई नजिकबाट चिन्न सघाउने केही फोटो हेर्नुस्। भूमिगत उपनाम पासाङले चिनिने उनी जनसेनाका डेपुटी कमान्डर थिए।
डोल्पाको दुनै जाँदा आफैले बनाएको एसएमजी हतियार बोक्दै।
नेपालको सबै उच्च पदमा पासांग जस्तै सरल , इमान्दार देसभक्त मानिसहरु पुगेदेखि आनन्दको सास फेर्न पाइने थियो I
सहि छनौट हो पासांग को उमेद्वारी. सरल, इमान्दार, संघर्षशील, रास्त्रबादी,कुनै पद को लागि हानथाप नगर्ने कामरेड पासांग देश को दोश्रो सर्बोच्च पद मा निर्बाचित हुनु भएको मा व्यक्तिगत रुप मा पनि हर्षित छु, उहा लाइ बधाई तथा शुभकामना.
उप-रास्ट्रपतिको प्रोफ़ाइलले रास्ट्रपति र प्रधानमन्त्रि छायामा पार्यो!
कलेज पढेका पनि परेछ!
संघर्षको त झन् कुरै नगर्दा हुन्छ!
देशलाई गणतन्त्रमा स्थापित गर्ने केहि मुख्य ब्यक्तित्वो मध्धेका एक!
सलाम छ मेरो!
रास्ट्रपति , प्रधानमन्त्री
छाया मा परुन वा ‘माया’ मा परुन
आफु आफु जे सुकै गरुन
तर नेपालीको धेरै कल्याण गर्न नसकेनी
थप बिगार चाही नगरुन…..