गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चुन्नका लागि चलखेल सुरु भइसकेको छ। चुनावका लागि आज मिति तोकिएको छ। आज बसेको संसद बैठकमा सभामुख ओनसरी घर्ती मगरले कात्तिक ११ गते चुनाव हुने मिति तोके अनुसार आजै कार्यक्रम तालिका पनि प्रकाशन भइसक्यो। त्यसो त सहमतिमा राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न भोलिसम्मको म्याद पनि छ। तर सहमति नहुने निश्चित छ। सर्वसम्मत सभामुख र उपसभामुख चुनिँदा त सहमति हुन सकेको थिएन भने राष्ट्रपतिमा के हुन्थ्यो र!
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा चलखेल हुन बढी सजिलो किन पनि छ भने यसमा प्रधानमन्त्रीको निर्वाचनमा जस्तो मतदान हैन, गोप्य मतदान हुने गर्छ। गोप्य मतदान भनेको उही मत विभाजन त होला नि भन्ने ठान्नुभएको भए तपाईँ गलत हुनुहुन्छ।
अर्थात् प्रधानमन्त्रीको निर्वाचन गर्दा तपाईँले देख्नुभयो नि केपी ओलीको पक्षमा मतदान गर्नेहरु सभामुखको आसनको दायाँ पट्टी गएर आफ्नो नाम अनुसार राखिएको सूचीमा हस्ताक्षर गर्नुस्, सुशील कोइरालाको पक्षमा मतदान गर्नेहरु बायाँ पट्टी गएर। राष्ट्रपतिको निर्वाचनमा भने त्यसो हुन्न। हामीले मतदान गरे जस्तो मतपत्र लिएर गोप्य मतदान। कसले कसलाई मतदान गरेको पनि थाहा हुँदैन।
त्यही भएर कात्तिक ११ गते ११ बजे सुरु हुने मतदान चार घण्टा अर्थात् २ बजेसम्म चल्छ। सांसदहरु आउँछन्, मतपत्र लिएर जान्छन्, भोट हाल्छन् अनि मतपेटिकामा खसाउँछन्।
साढे २ बजेदेखि मतगणना सुरु हुन्छ। पौने ५ बजे मतपरिणाम सभामुखलाई बुझाइन्छ अनि ५ बजे सभामुखले घोषणा गर्नेछन्।
यस्तो भएको थियो पहिलो चुनावमा
नयाँ चुनाव हुन लागेको बेला पहिलो चुनावको सम्झना पनि सान्दर्भिक हुन आउँछ। त्यतिबेला कांग्रेसका गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने भद्र सहमति भएको थियो। तर आफ्नो बहुमत आउने बित्तिकै माओवादी त्यसबाट पछि हट्यो। यसले दलहरुको सहमति भाँडियो। प्रचण्डले अहिलेसम्म पनि त्यो गल्ती थियो भनी सम्झने गर्छन्।
माओवादीले आफ्नै उम्मेदवार उठाउने भन्न थाल्यो। सुरुमा उसले आफ्नो पार्टीबाहेक राष्ट्रपति बनाउन यी पाँच नाम अगाडि सार्यो- सहाना प्रधान, रामराजाप्रसाद सिंह, नरबहादुर कर्माचार्य, पद्मरत्न तुलाधर र देवेन्द्रराज पान्डे। माओवादी र एमालेबीच सहमतिमा उम्मेदवार उठाउने भनी वार्ता भइरहेको थियो। भारतलगायत शक्ति केन्द्रको चासो बढेपछि माओवादी-एमाले सहमति भाँडियो।
माओवादीले मधेसी कार्ड फ्याँक्यो- रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गर्यो। संविधानसभाको चौथो ठूलो दल मधेसी जनअधिकार फोरमले राष्ट्रपतिमा रामराजालाई समर्थन गर्ने बताएपछि रामराजा राष्ट्रपति बन्ने लगभग निश्चित भए झैँ देखियो पनि। उनी राष्ट्रपति बन्ने हिसाबले म्यागेजिनहरुले कभर स्टोरी पनि बनाए। फोरमले उपराष्ट्रपतिमा भने आफ्नै उम्मेदवार उठाउने बतायो।
यस्तो थियो उम्मेदवारको सूची-
राष्ट्रपतिमा- एमाओवादीको रामराजाप्रसाद सिंह, कांग्रेसको रामवरण यादव, एमालेको रामप्रित पासवान, फोरमको छैन
उपराष्ट्रपतिमा- एमाओवादीको शान्ता श्रेष्ठ, कांग्रेसको मानबहादुर विश्वकर्मा, एमालेको अष्टलक्ष्मी शाक्य र फोरमको परमानन्द झा।
तर चलखेल यति बढ्यो कि चुनावको दिनसम्म त्यो सहमति भाँडियो। एमालेका माधव नेपाल राष्ट्रपति बनाउने गाइँगुँइ पनि तोडियो। एमाले र फोरमबीच कांग्रेसका रामवरण यादवलाई सघाउने र एमाले र कांग्रेसबीच फोरम उम्मेदवारलाई सघाउने नयाँ सहमति बन्यो।
चुनावको नतिजा यस्तो रह्यो
२०६५ साउन ४ गते चुनाव भयो। ५९४ सदस्य मतदान गर्न पाउँथे। तर राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, नेमकिपा र नेकपा एकीकृतले चुनाव बहिस्कार गर्यो। चुरे भावरले उपराष्ट्रपति चुनावमा मात्र भोट हाले।
अनुपस्थित हुनेमा नेमकिपाका पाँच, राष्ट्रिय जनमोर्चाका चार, राप्रपा नेपालका चार, नेकपा एकीकृतका दुई जना थिए। काँग्रेस सभासद आरजु देउवा विदेशमा रहेकाले मतदान गर्न पाएनन्।
कांग्रेस उम्मेदवार रामवरण यादवले २८३ भोट पाए भने रामराजाप्रसाद सिंहले २७० भोट पाए। २४ भोट बदर भयो। ती को थिए जसले बदर हुने गरी भोट हाले? जानाजानी त्यसो गरे कि अन्जानमै? गोप्य मतदान हुने भएकोले यो थाहा हुने कुरा भएन। तीन दलको संयुक्त उम्मेदवार हुँदासमेत रामवरण यादवले बहुमत ल्याउन सकेनन्। फलतः राष्ट्रपति चुनिएन।
उपराष्ट्रपतिमा भने चरेस कान्डमा बदनाम भए पनि फोरम उम्मेदवार परमानन्द झा चुनिए। उनले ३०५ मत पाए भने माओवादीका उम्मेदवार शान्ता श्रेष्ठले २४३ मत पाए।
साउन ६ गते राष्ट्रपति चुन्न अर्को चुनाव भयो। त्यसमा भने अचम्मैसित एउटा पनि भोट बदर भएन। पहिलो चुनावमा बहिस्कार गर्नेहरु पनि यसमा सहभागी हुन आए। ५९० कूल मत खस्यो।
चुनाव हुनुअघिसम्म रामवरणै जित्ने समीकरण बनिसकेको थियो। माइसंसारले त्यतिबेलाको समीकरण यसरी राखेको थियो
रामवरण यादव
काँग्रेस- 112
एमाले- 108
फोरम- 52
माले- 9
राप्रपा-8
नेकपा संयुक्त-5
राजमो-4
सदभावना गुप्ता-1
चुरे भावर-1
रामराजा प्रसाद सिंह
माअोवादी- 226
तमलोपा- 21
सदभावना-9
सदभावना गिरी-2
जनता दल-2
नेपाः राष्ट्रिय पार्टी- 1
दलित जनजाति पार्टी-1
नतिजा भने यस्तो रह्यो-
३०८ भोट पाए रामवरण यादवले भने रामराजाप्रसाद सिंहले मात्र २८२। यसरी संसदको दोस्रो ठूलो दल कांग्रेसका उम्मेदवार रामवरण यादव नपत्याउने गरी राष्ट्रपतिमा निर्वाचित भए।
यसपालि पहिलो दल कांग्रेस, दोस्रो एमाले, तेस्रो माओवादी र चौथो राप्रपा नेपाल छ। तेस्रो र चौथो दलले सभामुख र उपसभामुख पाइसकेको छ। दोस्रो दलले प्रधानमन्त्री पाइसकेको छ। को होला त अब राष्ट्रपति र उपराष्ट्रपति?
There is some similarity between last elections and present day one. During last elections, Dr Ram Baran Yadav happened to stand for election simply because many senior leaders within Nepali Congress refused to contest. As for example, after Girija, the names of Sher Bahadur, Ram Chandra Paudel, Ram Saran Mahat were floated. This time we had Ms Omsari Gharti Magar happen to be the Speaker as senior leaders within Maoist like Mr Krishna Mahara, Giri Raj Pokharel refused to stand for the elections. There are two types of leaders: (1) some are born to be leader and (2) Others are made to be leader. In the case of Nepal, a third variant is working, that is, (3) sheer mother luck that makes to be a leader.
Narendra Modi … your mentality has now become lesser than that of chandala, the dog eaters …
When you were elected as the prime minister of India, we all Nepalese were very happy. You were seen as the person for the restoration of Sanatana Dharma, the Hinduism in Nepal. You were seen as the follower of the Sanatana Dharma, highest spiritual science of the world. You were seen as the boldest spiritual person to meet and fulfill all pious demands of the people of Nepal,India and the world.
But Alas !!! we all were wrong. Isn’t that you who for his spiritual advancement and for the understanding of supreme brahmin visited himalayas? What have you achieved? Blocking a landlocked sovereign country over your mischievous demands depriving millions of people out of their basic need, is this what you have learnt? If you are doing all this blockade to re-declare Nepal as Hindu nation, then why dont you have guts to publicly announce it and get 90% of public nepalese support?
Your past spiritual activities should have placed you at the level of seeing people as per vedic mantra “वसुधैब कटुम्बुकम” ie “the world world is one family” but contrary to the vedic guideline of treating all living beings as merely souls, you are on that level of bodily conception(you are nepali, i am indian, you are madhesi, i am pahadi etc) that even shudras(shudras are lowest groups of people as per their deeds and not by sur-name) have better intellect than yours. Your blocking onto a poor landlocked country which is just trying to revive out of recent natural disaster, the earth-quake and which has no other way around to get its supply is suffering, children are suffering, women and old citizens are suffering, is this what you have learnt in this current age of 21st century? Is this what you have learnt being the follower of Sanatana Dharma? Even maoists, the most ruthless insurgents to date, provided relief during the festival time(Dashahara and Tyauhar) while still they were fighting but what about you? knock knock … Are you ok?
How could you force a sovereign country like Nepal to amend the constitution to even allow one who have acquired the citizenship by naturalization to rule the country when you were yourself against to elect Sonia? How could you force a sovereign country like Nepal to amend the constitution to let those madhesies to participate the parliament by 50% when people in Karnali, Rapti belt of Nepal don’t have even drinking water available? Have you ever visited Nepal sincerely? Each department of governmental offices here in Nepal is full of Madhesi officials, president of Nepal is madhise, vice-president of Nepal is madhise, many ministers of Nepal are madhesies, all major factories of Nepal are in madhesh belt, all schools, almost all colleges including medical colleges are in madhesh belt, water-supply, irrigation, hospitals, roads everything in madhesh, whats more??????
Narendra modi, you are sick. Your hanumans Rajendra Mahato, Upendra Yadav, Mahantha Thakur and their followers are rascals who have already shown their true identity by throwing stones over security personnels hiding themselves under the indian skirts, are most of all hatred by the people of Nepal and are waiting their day ahead to be soon be killed by a patriotic Nepali. You have degraded yourself to a lesser than humanity, you are at the level of chandala, the dog eaters. Shame on you !!!!