Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पुरस्कार : पाँच लिटर डिजेल

Posted on October 18, 2015 by Salokya

16102015110917uu1-600x0
अहिलेको अवस्थामा सबभन्दा राम्रो उपहार के हुन सक्छ? पक्कै पनि दुर्लभ चिज। अर्थात् पेट्रोलियम पदार्थ। त्यसैले त फेसबुकमा दशैँमा टीका लगाइसकेपछि दक्षिणाको रुपमा पेट्रोल एक बोतल दिएको नेपाल म्यागेजिनमा छापिएको यो कार्टुन खुबै सेयर हुँदैछ। यो त कार्टुनको काल्पनिक कुरा भयो। तर साँच्चिकै पनि दशैँको उपहारका रुपमा पेट्रोलियम पदार्थ दिएको समेत देखियो बा…

12074939_478224872365019_3058472372494234628_n
कार्ड पेमेन्टका लागि कहलिएको एससिटीले अब मोबाइल पेमेन्ट पनि थालेको छ। यही एससिटी मोकोले आफ्नो सेवाको प्रचार गर्ने क्रममा दशैँ उपहार भनेर एक ग्राहकलाई पाँच लिटर डिजेल उपहार दियो। उपहार दिएको खबर फेसबुकमा पनि राख्यो।

उपहार दिन पुग्ने गरी यसले डिजेल मगाउन चाहिँ कहाँबाट मगायो भन्ने बारे आपूर्ति मन्त्रालयले छानबिन चैँ अहिलेसम्म गरिसकेको छैन।

Congratulation Mr. Bijay Maharjan!!! For being our loyal customer you have won 5 litre of Diesel on special occasion of Dashain. Thanks for using SCT MoCo.

Posted by MoCo on Wednesday, October 14, 2015

6 thoughts on “पुरस्कार : पाँच लिटर डिजेल”

  1. Roshan says:
    October 19, 2015 at 11:07 am

    अब त कसैले मा बिर गोर्खाली बहदुर भन्यो कि शंका लाग्छ यार कति सरो डरयाको यो नेपाली नेता हरु त्यत्रो चिन ले आइज आइज भन्दा पनि किन हात नाबधाको अझ कति हेपाई खान बाकी छ त्यो धोति हरुको . अब एउतै समाधान सामान सबै उत्तर बात अनि madesh मा गृह युद्ध सधै को लागी येही युद्ध को नाम मा सब बिहार जलाउनु पर्छ .इंडिया ले खोजेको येही हो र
    अर्काको घर जलेको मा ताली बजाउने ले आफ्नो घर छैन जल्दैन भनी सोच्ने दुष्ट र गद्दार छिमेकि इंडिया .

    Reply
  2. Shankar says:
    October 18, 2015 at 10:10 pm

    हामि नेपालि ले निरिह भएर इन्डिया को पेट्रोल , डिजेल न भै बाच्न सक्दैनु भन्ने हो भने धेरै मूल्य चुकाउनु पर्ने हुन्छ | यो अहिलेको सौदा भनेको पेट्रोल लेउ , देश बिहारीलाई देउ को हो |
    तेसैले जस्तो कस्ट सहेर भंये पनि सरकाले धोति सिट बार्ता गरेजस्तो गरोस तर
    राता , रात पिच गरेर रसुवा गढी , गोर्खा , तातोपानी नाका तुरुन्त संचालन मा लेवोस |
    यहा पेट्रोल को अभाब देखाएर धोति लाइ रोमाञ्चित गर्नु साटो झरना मा पेट्रोल बगेको , आकास बाट पेट्रोल झरेको देखाइदिम त् ल |

    Reply
    1. XYZ says:
      October 19, 2015 at 7:52 am

      aayo tori lauke haru. You cannot even give consent to Chinese proposal to supply fuel (probably, fearing Indian anger), now you are talking of paving roads to Chinese boarder that too, raata raat? Just watch my words: The 3 big politicians in Nepal will bow down to New Delhi instead of bowing down to madhesibadi political leaders. Where are those guys performing chhama puja at Pashupatinath or twitteratis singing patriotic songs at Indian Embassy?

      Reply
      1. Shankar says:
        October 19, 2015 at 3:18 pm

        ye bakamfuse
        Grow little up. Your leaders are throwing stone to Nepalese guards from No man’s land and if the guard counters they run away like dog to their ”Malik” Bihar .India.
        My government (as you told ) does not want to talk with servant. They prefer to talk with their boss. What is wrong with that?
        ”ghar kaa bhedi lanka dhaye”. If people like you are already inside Nepal. Why Nepal needs enemy?

        Reply
        1. XYZ says:
          October 19, 2015 at 7:26 pm

          Thukka bahun, If Indian are throwing stone from No Man’s Land why don’t brave gurkhas serving in Indian Army? Why are you here commenting on building roads to China raata raat? Did you see the face of Kamal Thapa? He just had 10 min audience with Modi and had two hours meeting with Sushma Swaraj. What you get from talking with the master. You must be chamcha of murderer Prachanda – because that is the word he used exactly a couple of years ago at New Baneswor.

          Reply
        2. punya prashad says:
          October 19, 2015 at 7:58 pm

          शंकर बम बम ,

          दुनियाँ मा सब्भन्दा पढेको बाथो , ग्रो अप भा को तिमी मात्रै राइचौउ, सब लाई तेइ ग्रो अप को दाइलोग सुनौछौ ..

          आफ्नो देस को सर्बत्र घुस्खोरी , भ्रस्ताचार , राजनीति , आफ्नो मान्छे नभै केइ नहुने , ,,, देखेको छैन

          सब गुण्डा , ज्यानमारा , फतहा , भ्रस्तचरी ,, जती मन्त्री , प्रधानमन्त्री , हुन्छन ,,, अनी भारत का नेता सँग को ब्यक्तिगत सम्भन्द राम्रो बनाई (एस्को लागि देस बेच्न पनि तयार छन सब नेता हरु ) आफ्नो खल्ती भर्न लाग्छन ,

          तिमी जस्तो लिखे चै भारत लाई सराप्दै बसी रा छौ ,, खुब धेरै पत्रीका पद्छु , न्युज हेर्छु भनेर ” कुखुरी काअा ” गर्थेउ त अस्ती सम्म ,, के बुझेछौ तिम्ले कुन्नी ?

          Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme