Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

केपी ओली प्रधानमन्त्री निर्वाचित

Posted on October 11, 2015October 11, 2015 by Salokya

12087427_10207992692364820_2094180812_n
अन्ततः केपी ओली प्रधानमन्त्री निर्वाचित भएका छन्। उपस्थित ५८७ जना मध्ये केपी शर्मा ओलीको पक्षमा ३३८ मत पर्‍यो भने सुशील कोइरालाको पक्षमा २४९ मत।
12064179_10207992692404821_283000618_n

7 thoughts on “केपी ओली प्रधानमन्त्री निर्वाचित”

  1. Rachit says:
    October 12, 2015 at 6:51 am

    कसैले केपी ओलीको पछाडी फ़र्फ़राइरहेको झण्डाको ख्याल गर्यो?

    Reply
  2. Satya says:
    October 11, 2015 at 10:24 pm

    लौ अब मलाई रात भर निन्द्रा नलाग्ने भयो / म कुनै पार्टी नलागेको जनजाती ५१ वर्षको सानो तहको साधारण सरकारी कर्मचारी गत एमालेको सरकार आउँदा मन्त्री श्री भीम रावलले जागिरे छोड्नु पर्ने अबस्थामा पुर्याएको थियो / अब सम्पूर्ण एमाले र एमाओवादीका भाते संगठनका दलाल युवाहरु जुंगा मुसार्दै होला / देसको मेरुदण्ड हाम्रो देशको प्रशासनिक निकाय यति निकम्बा भैसकेको छ कि सम्पूर्ण पार्टी कार्यकता भाते संगठनहरुको राष्ट्रको ढुकुटीमा आँखा गढेको हुन्छ / जब प्रशासनिक निकाय स्थिर हुन सक्दैन तबसम्म भगवान राम आएर राज्य गरे पनि सर्वसाधारणले सुख पाऊला भनेर आशा नगरे हुन्छ /

    Reply
  3. sujan maharjan says:
    October 11, 2015 at 9:36 pm

    बाल गुरु आदित्य दाहाल को भविष्यवानी सत्य साबित भयो !!!!

    Reply
  4. Roshan says:
    October 11, 2015 at 8:52 pm

    सर्ब प्रथम हार्दिक बधाई ओली जीऊ
    अब धेरै माक फुइ नगरिकन तुरुन्त निकासा लायउनु पर्यो अब एक दुइ महिना पछि धेरै गार्हो हुन्छ नेपाली जनता लाई भोको पेट ले लडाई जित्दैन !!!!!!!

    Reply
  5. Ram says:
    October 11, 2015 at 8:28 pm

    एउटा रोघी बुढो प्रधानमन्त्री हुदा देश लाई उसको रोगः cancer सरेर गयो, अब अर्को रोघी आयो येसले के सरेर जान्छ कुन्नि. येस्ता रोघीहरु लाई न हामी जनता ले ठिक पर्न सकेऊ न त काल ले नै सक्यो . अब कम सेकम गरिब जनताको पैसा विदेश मा गएर उपचार गराएर नमरोस जाठा ले .

    Reply
  6. Sunil, London says:
    October 11, 2015 at 7:39 pm

    के .पी . ओली ३८सौ प्रधानमन्त्री भएको मा बधाई दिन चाहन्छु , नेपाली जनता को लागि “काग लाई बेल पाक्यो हर्ष न बिष्मात” चाही नहोस ! म नेपाल बाट टाढा बस्छु , तर छिन छिन को खबर पढी नै रहन्छु ! नरेन्द्र मोदीले भारत भ्रमण को निम्तो दियिसके रे, अब हाम्फाल्दै जम्बो टोलि लिएर भारत नगए हुन्थ्यो कि ? अर्को तात्तातो खबर आजै जोगबनी नाका मा भारतीय SBI का केहि जवानले नेपाल भित्र पसेर नेपाल प्रहरी का असई लाइ कुटपिट गरि हतियार खोसी लगे रे , के यो कुरा साचो हो त ? येदि हो भने कुरो को सुरुवात येही बाट हुनु पर्छ ! ओली को भारत संग पहिलो शर्त यो घटनामा सामेल हुने जति पनि छन् तिनीहरु लाई कडा कारवाही का साथै जागिर बाट तुरुन्त खोसुवा, तेस्पछि अरु अवस्था हेरेर मात्र भारतको भ्रमण , भारत भ्रमण गरेर केहि लछारपाटो लाग्दैन भन्ने कुरा नया प्रधानमन्त्री ले बुझ्नु पर्यो ! अर्को कुरा पेट्रोल र डिजल को टेन्डर आव्हान गर्ना साथ आज देखि बढी पेट्रोल र डिजेल पठाउन थाल्यो रे , यो चाल मात्र हो , त्यो कुनै पनि हालतमा अन्त बाट ल्याउनै पर्छ , यिनी हरुले कुन बेला धोका दिन्छन, भर छैन !अब बोलेको कुरो पुर्याउनु पर्यो ओली जी ! अनि नेपाली जनताले भन्न सकुन “ओली को बोलि बन्दुक को गोलि” !

    Reply
  7. madhu says:
    October 11, 2015 at 6:18 pm

    बधाई केपी ओली र समग्र एमालेजन हरु, दोश्रो संबिधान सभा पछि केपी ओली को व्यक्तित्व उभो लाग्दै आएको छ बिशेष गरि संबिधान निर्माण को क्रम मा इंडिया को अनुचित दबाब सामना गर्ने क्रम मा. अब एस्लाई अझ तल गिर्न नदिनु होला र परशुराम जस्ता चरित्र हरु लाइ जोगाउने प्रोत्साहन गर्ने नगरे तपाइँ सफल प्रम हुनु हुनेछ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme