आज भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालमा आर्थिक नाकाबन्दी घोषित र अघोषित कुनै पनि रुपमा नभएको दावी गर्यो। अन्तर्राष्ट्रिय समुदायसामु नेपाललाई नै तल देखाएर सबै दोष नेपालकै टाउकोमा थोपर्दा पनि केही गर्न नसक्ने नेपाली कूटनीति असफल हुने क्रममा छ। नेपालको सत्तारुढ दल कांग्रेसले नाकाबन्दी भएको हो भन्नसम्म सकेको छैन। सुरक्षाको प्रत्याभूति दिँदा पनि, अझ अवरोध नभएका ठाउँहरुबाट समेत पेट्रोलियम पदार्थ ल्याउन नदिएर नाकाबन्दी नभएर के गरेको हो भनेर अन्तर्राष्ट्रियकरण गर्न नेपालले सकेको छैन।
भारतले टियर ग्यास नेपाली भूमिमा खसेकोसमेत आरोप लगाएको छ। भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीमाथि भएको ढुङ्गामुढाको फोटो र भिडियो देखाएर नेपाल सरकारले किन भन्न सकिरहेको छैन- के यो युद्धको स्थिति हो? नभए किन उताबाट यसरी आक्रमण? माथिको कान्तिपुरको फोटोले नै धेरै कुरा स्पष्ट पार्छ।
भारत भन्छ सर्वस्वीकार्य संविधान बनाउनु पर्छ। नेपालले किन ९० प्रतिशतको सहमतिमा बनेको संविधान हो। बाँकीलाई पनि समेट्न हामी प्रयासरत छौँ, बाहिरी देशले अनुचित दबाब दिएर अत्यावश्यक सामान आपूर्ति रोक्यो, सुरक्षाको प्रत्याभूति दिँदा पनि पठाएन भनेर भन्न सक्दैन?
हेर्नुस् विदेश मन्त्रालयका प्रवक्ताको प्रेस ब्रिफिङ र बोल्नुस् तपाईँ पनि आफ्नो ठाउँबाट। विदेशमा हुनुहुन्छ भने त्यहाँको भारतीय दूतावासमा ज्ञापन पत्र दिई त्यहाँका मिडियामा आफ्ना कुरा राखी यसलाई अन्तर्राष्ट्रियकरण गरौँ
नेपाल माथि येत्रो नाकाबन्दी भएर मानबिय संकट हुदा समेत नाकाबन्दी नै भा छैन भन्दै उल्टै नेपाली जनतालाई पागल भन्ने दलाल मिनेंद्रे रिजाल लाई बहिस्कार गरम! एसको हरेक सब्द सब्द भित्र झुठ र दलाली मात्र देखिन्छा! एस्तो भारत को नोकर ले गए हुञ्छ महतो ले थुकेको पान र बाबुराम/हराम को जुठो चाट्न!आसा गरम अर्को चुनाब मा दलाल मिनेंद्रे को पत्ता साफ होस्!जय नेपाल/जय हिमाल/जय तराई !
कुनै पनि कुरामा अरुकोहीसंग भर नपरी द्रुत आर्थिक बिकाश र भौतिक पूर्वाधार निर्माण गरेर, आफु बलियो भएपछी मात्र अरुकुनै राष्ट्रलाइ चुनौती दिन सकिन्छ, सत्ताको लागि अरुको कृपा माग्ने, आफू आफू नमिल्ने तरिकाले हामी सधै अरुको भरमा हेपिएर बाच्नु पर्ने देखिन्छ |
भारतको हेपाहा प्रवृति हो यो| हाम्रै देशका कथित मधेसी नेताहरुले ठाउँ दिएपछि भारतले खेल्नेनै भयोनि| नेपालले जब सम्म मनग्गे बिजुली उत्पादन गर्न सक्दैन तब सम्म भारतको राक्षसी हेपाहा प्रवृति सहनुको विकल्प छैन| नेपाली जनता चाहन्छन नेपाल सधै भारतसंग निर्भर नहोस र चिन संग पनि तेल तथा खाद्यान्न को आपूर्तिमा महत्वपूर्ण ब्यापारिक सम्झौता स्थापना गरोस|
भारतले जसरी यो पत्रकार सम्मेलन गरेर पानी माथिको ओभानो हुन खोजेको छ तेस्ले अन्तर्रास्ट्रिय समुदायमा नेपाललाई नै तल पार्न सक्छ। हामीलाई थाहा छ यो भारतको चलाखिपना हो भनेर। हाम्रो नेपाली सरकारका प्रतिनिधि अन्तरराष्ट्रिय समुदायमा गएर किन केही नबोली फर्कन्छन? के हामीले पनि तथ्याँक संकलन् गरी, पत्रकार सम्मेलन गरेर सबै कुरा घाम झै छर्लङ पार्न सक्दैनौ? विश्व समुदायमा भारतलाई नाङेझार पारेर तिनिहरुको द्वेध चरित्रको पर्दाफास गर्ने यो सहि समय हो जस्तो लाग्छ. हाम्रा नेताहरुमा तेती पनि खुबी छैन भने के राजनीतिग्य भई टोपलिनु?
घरको बाघ बनको स्याल ! नेपालमा कोहि पनि राजनेता वा नेताहरु छैनन भन्दा अचम्म लाग्छ होला . जो छन् तिनीहरु राजनेता वा नेता हैनन, तिनीहरु त लुटेरा पो हुन् त . त्यो पनि कानूनीरुमा लाईसेन्स पाएका लुटेराहरु हो .
अर्को अर्थमा तिनीहरु भारतीय दलाल हुन् जसलाई नेपालि जनताहरुलाई लुट्न पठाएका हुन् . त्यसैले त भारतीयहरुले झपार्छन तिनीहरुलाई .
अन्तमा सिंहदरवार तथा बालुवाटार घेर्न जाउँ .
प्रधानमन्त्री, संचारमन्त्री मिनेंद्ररिजाल, अर्थमन्त्री रांशरन्महत, विमलेंद्रनिधि जस्ता दलालहरुको राजिनामा मागौं आजै बाट.
आफ्नै सरकार त्यो पनि कांग्रेसको लाचार छ त के जनताले मात्रै लच्छारपाटो लाउँछ . बरु सिंहदरवार घेरेर बुढो प्रधानमन्त्री झुसिलेलाई र संचार मन्त्रि मिनेन्द्र रिजाल, रामशरण महत जस्ता दलाल्हारुलाई आजैबाट सडकमा ल्याउ . तब यो समस्या समाधान हुन्छ नत्र जनताको तरफ बाट जे गरेनी हुँदैन किनकि यस्ता दलालहरु भारतको कवचको रुपमा रहेसम्म नेपालीहरु मरिजाओस सिन्को पनि भाचिन्न .
यो झुसे बुढालाई प्रधानमन्त्री बनाउनु र कुर्सीमा मुर्ती राखदीनु एउटै हो। केहि reaction नै छैन। अझै पनी प्रधानमन्त्री को पद देख्दा खूट्टा तन्काउछ।
छोटकरीमा भन्ने हो भने भोलि घुंडा टेक्ने नेपालले नै हो किनकि आजको दिनमा हाम्रो सरकार र चंखे, शंखे र पंखे नेताहरुसंग न त कुनै विकल्प भएको देखियो, न त कुनै योजना देखियो, न त यो समस्यासंग जुध्ने आँट र कुटनीति नै देखियो. पुरा लाचार! अरु कुनै ठुलो देसले नेपालको तर्फबाट बोल्यो या नेपाललाई सघायो भने मात्र हो, होइन भने हामी संग आजको दिनमा यो समस्यासंग जुध्न सक्ने तागत छैन.
हाम्रो कमजोरीको फाइदा उठाएर भारतले हामीलाई बर्षौंदेखि च्याप्दै गर्दा पनि हाम्रा राजनीतिज्ञहरुमा emergency situation को कसरि सामना गर्ने योजनासम्म छैन. यस्तोपनि राजनीति हो? धत्…
http://www.bbc.com/future/story/20151008-the-graveyard-in-the-clouds-everests-200-dead-bodies
प्रजातन्त्र भनेको ठुला देशले सानालाई दबाउने, र अप्रत्यक्ष रुपमा शासन गर्ने संयन्त्र बनेको छ | यस्तै सन्धर्बमा नेपालको सगरमाथालाई गाली, मजाक र चढ्न चाहनेहरुलाई उडाइ लेखिएको माथिको भारतसमिप रहेको बिबिसीको लेख | अब तिनका आँखा नेपाली पर्यटन व्यवसायी माथि….आफ्नो देश आफै बनाउनु छ साथी हो |
हामी सानातिना व्यक्तिहरुले गर्न सक्ने के नै छ र ? खाली बिरोध जनाउने र भारत लाई धोति भनेर गाली गर्ने बाहेक ! सरकार आफै भारतले नाकाबन्दी गर्यो भन्ने हिम्मत जुटाउन सक्दैन , खोइ कता हो अमेरिकी सरकारले नेपालमा भारतले नाकाबन्दी गरेको छ भन्ने कुरा प्रकाशमा ल्यायो रे भन्ने पढेको थिए ! हामी भारत सित पहिला देखिनै येति दबिएर बसेकाछौ कि उ गलत भए पनि सहि र हामी सहि भए पनि गलत ! जब शुशिल कोइराला संग मोदी कुरै गर्न चाहदैनन भनेर छापा मा लगातार आइरहे छ , हामी जस्ता झिनामसिना को कुरा उनीहरुले सुन्लान त, जिम्मेवार व्यक्तिहरु नै भारतले नाकाबन्दी गरेको हैन भन्दै हिडिरहेका छन् , एसले विश्वमा कस्तो संदेश फैलाउला नेपाल को बारे मा ! अलिकति हिम्मत आयल निगम ले तेल को टेन्डर मागेर देखाएको छ, एस बाट उनीहरु लाई पनि केहि असर त पर्ला नै ! नेपाल लाई भारत नभई हुदैन भन्ने उनीहरुलाई परेको छ , तर भारत लाई पनि नेपाल को जरुरत छ भन्ने कुरा हामी ले देखाउन सक्नु पर्यो, ऊनीहरुले भनेका सबै कुरा हामी मान्न तयार छैनौ भन्ने कुरा उनीहरुलाई बुझाउन सक्नु पर्यो, तर त्यो कुरा जति सरकारी तवर मा सजिलो छ तेती सामाजिक संजाल र मिडिया मा हल्ला गरेर छैन , २-३ जना मरिच मान जस्तो अडान लिन सक्ने नेता चाहियो !
गच्छेदार ले राजेन्द्र महतो को घरमा ढुंगा हान्ने हरुले सामाजिक सद्भाव बिथोल्छन भन्ने डर ले मुख खोले रे , तर अस्ति भारत मा एकजना पहाडे समुदायका मान्छे लाई राजेन्द्र महतो को निर्देशन मा अंगभंग गरिए छ तेती खेर सामाजिक सद्भावना मा खलल पर्ला भन्ने कुरा गच्छेदार वा अरु कुनै नेताले गरे त ? राजेन्द्र महतो ले आखिर आउनु पर्ने त काठमाडौँ नै हो , हाल भारतीय भूमि मा बसेर ताण्डव मच्चाई रहेका छन् , काठमाडौँ आएपछि उनलाई भारत सरकार ले कसरि बचाउला भन्ने ठानेको छ , जुन प्रहरी हरुलाई सिमा परि बाट ढुंगा हान्न लगाएर घाइते बनाउन उनि कसिएर लागेका छन् ति प्रहरी नभएका भए हिजै उनको घर खरानी भैसक्ने थियो खोइ कुरो बुझेको ?
हुनत यो सबै नेपालको अपरिपक्क कुटनीतिक परिवेश को कारण ले गर्दा हो र साथै भारत ले नेपाल लाइ एउटा असहाय बच्चालाई अनुशाशन हिन नेप्रे को युबक ले जिस्क्याएको झैँ जिस्क्येरहेको छ/
भारतले अति गर्न थाल्यो| अब हामी भारतपक्षी नेपालीले समेत सहने बेला भएन| भारतपक्षी भन्नाले अन्धाधुन्ध र व्यक्तिगत स्वार्थको लागि घुंडा टेक्ने होइन, नेपाल र नेपालीको हित सर्बोपरि राखेर नजिकका ठुला छिमेकी, जससँग भूगोल र संस्कृतिको चिरकालीन सम्बन्ध रहीआएको छ, त्यस्ता प्रति दर्शाउने सदभावना प्रेरित हो| सरसरी हेरे पनि घोत्लेर बुझे पनि भारतले आफै चोट पनि दिने, अन्तराष्ट्रिय कानुनको उल्लङ्घन पनि गर्ने र आफ्नै हात माथि पार्न खोज्ने पनि नीति लिएको छ|
हाम्रो पनि मेडिया अभियान वृद्धि गर्न पर्छ| अन्तराष्ट्रिय मन्चमा सरकारले नगरे पनि नीजी क्षेत्र, एनजीओ र नागरिक समाजले आयोजना गरेर सचेत गराउन पर्छ|
महाभूकम्पले भर्खरै मात्र तंग्रिन खोजिरहेको नेपालमा सुनामी हान्ने ध्रिस्टता भारतले गरेको छ|
नीरिह प्रधान मन्त्रीको हालत बेहाल देखिएको छ| मोदी उनीसंग फोनमा कुरा गर्न नचाहेको प्रस्टै देखियो| पछि अलि साह्रो गाह्रो पर्दै गएपछि त्यही मोदीले फोन गरेर यति सानो कुरो मिलाइहालौ भन्ने बाटो उनले गुमाईसकेको छ| अहिले मोदीले भारतको परराष्ट्रको सहसचिव स्तरको बाबुलाई थर्काउन दिएको छ| उनको भनाई, टोन, जेस्चर, बडी ल्याङ्गुएज यस्तो देखिन्छ जस्तो भारत धेरै रिसाएको छ| रोटिबेटी शब्द पनि उनले प्रयोग गरेका छन्|
भारतले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को स्थायी सदस्य लिन खोजिरहेका छन्| नेपालको त्यसप्रति समर्थन हुनु स्वाभाविकै हो, चाहे छिमेकीको सम्बन्धले होस्, वा भूराजनैतिक बनौट वा वाध्यताले होस्| तर नेपाललाई नाकाबन्दी गर्दै गरेको होइन भन्ने
र अर्कातिर मधेसी आन्दोलनकारीको सात बुंदे अघि सार्नुबाट अन्तराष्ट्रिय मन्चमा भारतको कुटनीति पूर्ण रुपमा फेल खाएको छ|
नेपालको अभिमानमा अस्ति सम्म सियो घोच्ने प्रयास गरिएको थियो तर अहिले डण्डी नै घुसाउन पछि लागेको साबित भैरहेको छ| यसको परिणाम यो भयो कि मोदीले यत्रो आदर र लोकप्रियता हासिल गरेको नेअप्ल्मा एकैपल्त्को च्याँखेमा गुमाएको छ|
हाम्रा पररास्ट्र मन्त्रालय पनि पूर्ण रुपमा फेल भएका छन्| सबै फ्रन्टमा लड्नु पर्ने कुटनीतिक रणनीति छैन रहेछ भनेर बुझियो| देशको यस्तो अवस्था हुँदा पररास्ट्र मन्त्रि किन युएन बाट तुरन्त मुलुक नफर्कर घुमघाममा व्यस्त थिए? सबै राजदुत र यु एन लाई भेला गरेर स्थिति अवगत गराउन पर्ने हो| भारतले कसरि रोकेका छन् र आन्दोलनकारीहरुलाई कसरि समर्थन गरेका छन्, प्रस्तुत गर्नपर्छ दृश्य श्रब्य सबै मेडिया हालेर|
नेपाली जनताले तेल र आवश्यकीय बस्तु नपाउने हो भने कुटनैतिक नियोग र युएनका मित्रहरुले पनि नेपाली जनता संगै त्यही पीडा भोग्न्पर्छ अनि हेरौ कति दिन सम्म भारतले नाकाबन्दी गर्ला|
तर भारतले नाकाबन्दी गर्दा नेपाल सरकारले मुखबन्दी गर्नु पर्ने कारण छैन| जनतालाई कसरि राहत दिने हो त्यसबारे तुरन्त पहल गर्न पर्छ|
देशलाई यस्तो दुखद स्थितिमा पुर्याउने र छिमेकी संग मिलेर देशलाई अझ निहुर्याउने र पछाडी धकेल्न खोजिरहेका मधेसी नेताहरुलाई के बिनम्र अनुरोध गर्न चाहन्छु भने सद बुद्धि र विवेक प्रयोग गरौ, दुवै पक्षबाट| नेपालीको आँसु झारिदिन हामी बिदेशीको पछि किन लाग्ने? यसले पछि सम्म फाटो ल्याउछ| सद्भावना भड्कियो भने छिमेकीलाई पनि गाह्रो पर्छ|
कसैले सोचेको होला दुरगामी परिणाम?
Nepali Congress is not a real party. LOOSERS
हाम्रो सरकारै लाचारी के गर्ने? भारतले जतिचोटी बजाए नी ढाड थापेर बस्न मात्र जानेको छ ।
It is true that there is an internal conflict between a sector of Nepal and the whole country regarding some issues in new constitution. However, it is not fair for the majority of the Nepalese people by Indian action for not facilitating the daily essentials, importantly fuels, for many days and prejudicially protecting the agitated group. If India really wants to be a good neighbour, their government should not support any local group and enhance their demand by officially or unofficially blocking fuel and other essential to enter its landlocked neighbour. In the speech, this spokesperson utters that Nepal is a sovereign country and has freedom to choose what is good for Nepal; however, he is also saying that Nepal government has to amend the constitution in the favor of unsatisfied group to address their issues and only then this crisis will be over. I would definitely say that it is failure of Nepal’s current political parties not being able to address our internal issues and at the same time, I strongly condemn Indian action to refueling the agitated group, in returns they will act in the interest of India. I truly respect good friendship of Indian people, but sad and sorry to say that “Shame on the Indian government for your double standard!” I want the whole world to know and judge the situation prudently and act upon interest of Nepal.
दशैंको मार हान्न लाखौ रुपैया लुताउदै गरेका हाम्रा निरिह सरकारमाथि कुनै आश नगरे हुन्छ भोलि भारत जाने बाटो बन्द भए आउने कमिशन ठप्प हुने पिर छ तिनलाई जनता भनेका ढोलमा नाच्नेहरु हुन् तेल ल्याए भोलि देखि वाह वाह गरिहाल्छन हिजोको दुख वाल मतलब राख्दैन भोलि तिनै मधेसी नेताहरुको सिन्दुर यात्रा हुन्छ हेर्दै बस्नुस ..
सुसिले , सेरे, अर्जुने ,राम्चंद्रे र दारिवाल राम्रसरने सब लाइ प्रधानमन्त्रीको कुर्सि चाहिएको छ ,
अझ सेरे , निधि त् फास्ट ट्रयाक को ठेक्का इन्डियालाई बुझाएर करोडौ कुम्ल्युआने दाउमा समेत थियो | यी सब चोर हरुलाई मदिसे नेताले मान्नु पर्ने कारण के ?
तँ चोर पाखे नेतालाई मदेश ले किन मान्छ ?
हिजो लेनिन , माउ बनेर , कपाल मा तेल हालेर हिरो बनिस , राजतन्त्र फालिस अब महतोको तलुवा चाट्न जा पाखे हरु |
नेपालका सबै नेताहरु चुडीका हकदार छन् । जनताका अगाडि ठुल्ठुला भाषण गर्छन् तर भारतको अगाडि चु सम्म गर्ननसक्ने हुतिहारा नेता तथा प्रधानमन्त्री छन् ।