Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रिय झण्डा बोकेर विदेशी हस्तक्षेपको विरोध, तपाईँ पनि झण्डा बोकेको फोटो पठाउनुस्, हामी राख्छौँ

Posted on October 3, 2015October 3, 2015 by Salokya

Flag_Ralley (47) शुक्रबार दिउँसो काठमाडौँको रत्नपार्कमा राष्ट्रिय झण्डा बोकेर थुप्रै आए। उनीहरुले त्यहाँ राष्ट्रिय आवाज घन्काए। विदेशी हस्तक्षेपको विरोध गरे। अनि नेपालले पाउनु पर्ने पारवहन अधिकारबारे आवाज राखे।

भारतले नाकाबन्दी लगाएपछि जनजीवन कष्टकर भइरहेको छ। तर सँगै उम्लिएको छ राष्ट्रियताको भावना पनि। त्यसैको प्रमाण आज देखिएको हो। यसअघि कुनै खेल भएमा समर्थनका लागि पुग्नेहरुले मात्र अनुहारमा झण्डा पोतेर र झण्डा बोकेर गएका देखिन्थे। योसँगै माइसंसारले ‘म नेपाली’ स्तम्भ पुनः सुरु गर्दैछ। तपाईँलाई थाहा होला, केही वर्षअघि यो स्तम्भमा हामीले तपाईँहरुले पठाउनुभएका झण्डा बोकेका फोटोहरु राख्ने गर्थ्यौँ। तपाईँसँग पनि झण्डा बोकेको फोटो छ भने पठाउनुस् हाम्रो फेसबुक पेजबाट।
उपयुक्त भएमा माइसंसारमा राखिनेछ। हेर्नुस् शुक्रबारको कार्यक्रमका केही फोटो अंगद ढकालबाट।

Flag_Ralley (54)

Flag_Ralley (33)

Flag_Ralley (34)

Flag_Ralley (35)

Flag_Ralley (36)

Flag_Ralley (37)

Flag_Ralley (38)

Flag_Ralley (39)

Flag_Ralley (40)

Flag_Ralley (41)

Flag_Ralley (42)

Flag_Ralley (43)

Flag_Ralley (44)

Flag_Ralley (45)

Flag_Ralley (46)

Flag_Ralley (47)

Flag_Ralley (48)

Flag_Ralley (49)

Flag_Ralley (50)

Flag_Ralley (51)

Flag_Ralley (52)

Flag_Ralley (53)

Flag_Ralley (54)

Flag_Ralley (55)

Flag_Ralley (56)

Flag_Ralley (57)

Flag_Ralley (58)

Flag_Ralley (59)

Flag_Ralley (60)

Flag_Ralley (61)

Flag_Ralley (62)

Flag_Ralley (63)

Flag_Ralley (64)

Flag_Ralley (65)

3 thoughts on “राष्ट्रिय झण्डा बोकेर विदेशी हस्तक्षेपको विरोध, तपाईँ पनि झण्डा बोकेको फोटो पठाउनुस्, हामी राख्छौँ”

  1. XYZ says:
    October 4, 2015 at 6:59 am

    Nepali “rastriyata” is all “dekhawati”. In the picture, one can even find a “kuire” dancing with joy. Simply carrying flag of Nepal do not measure your nationalism. This is call bahun-chhetri conspired/transpired rastriyata.

    Reply
  2. Surya says:
    October 4, 2015 at 1:03 am

    यस्तो कुरामा आफ्नो समय र शक्ति खर्चनु भन्दा विकल्प खोज्नु र मितव्ययी बन्नुको उपाय खोज्नु बढी उपयोगी होला. झन्डा बोकेर कल्लाई देखाउने? एकछिनको मन शान्ति मात्र हो. यो भन्दापनि गम्भीर कुराहरु हाम्रो समाजमा छन् जसको बारे सोच्नु जरुरि छ.

    सायद तुरुन्तै नाकाबन्दी सक्कियेला या चीनबाट सामान आउला. तर त्यसपछि सबै बिर्सिएर बस्नु हुन्दैन. भारतले जस्तै चीनले पनि कुनै दिन यस्तै गर्न सक्छ हामीलाई. कसै प्रति अन्धो भक्ति चाहिं नगरौं. त्यसैले सकेसम्म कसरि आत्मनिर्भर र हमितव्ययी हुने भन्ने बिषयमा सबैको विचार सुनिनु र संकलन गरिनु पर्छ. यसको बारेमा निजि क्षेत्र वा संस्थाहरु बाटै केहि पहल भए राम्रो. सिर्जनशीलता र दूरदर्शिता नभएका नेताहरु र सरकारबाट खासै केहि होला जस्तो लाग्दैन.

    Reply
  3. Shankar says:
    October 3, 2015 at 6:42 pm

    गोपाल योञ्जन को गीत ”एक दुख ले ज्ञानी हुन्छ , धेरै दुख ले बानि हुन्छ ” जस्तै जस्तै , अब गाडी न चढ़ौ , खोले खाएर बाचम तर अहिले झुक्यो भने अब कहिले सिर ठाडो हुन्न|
    प्रचण्ड ,ओली , बाम देब , झलनाथ ,माधब , प्रकाशमान सिंह , देउवा आदिले हिजो यो संघियता , समाबेसी धोतीको नेपाल बिहारीले भर्ने सड्यन्त्र बुझेको भए आज यो स्थिति आउने थिएँन |
    आजकाल त् एस्तो लाग्छ धोतीको हस्तछेप हाम्रो बाहिरि जिबन मात्र हैन दिमाग , मन मस्तिस्क मा समेत छ | किनकि तेही सिक्ष्या , तेही धोति देउता हरु ( राम ,कृषण आदि) तेही थोत्रा गन्थन हरु |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme