Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संविधान आएको खुसियालीमा आतसबाजी

Posted on September 21, 2015 by Salokya

51 - 8f1LqeB
तिहार नजिकिँदैछ। तर पटाका पड्काउन र आतसबाजी गर्न पाइँदैन। सरकारले नै सूचना निकालेर नगर्नू है भनी सचेत गराउँछ। तर आज तिहार हैन संविधान आएको खुसियाली। त्यसैले सरकारले नै संविधानसभा परिसरमा भव्य आतसबाजी गर्‍यो। पटक पटकको म्याद थप गर्दा पनि बन्न नसकेको संविधान यसपालि बन्यो। त्यही खुसियालीमा भयो आतसबाजी। हेर्नुस् अंगद ढकालले खिचेका केही फोटो

51 - 8f1LqeB

77 - RkTKiw8

76 - vqEItl5

75 - hYECUhO

74 - XljCg1O

73 - NtPkIYA

72 - JWQ10rd

71 - 4wNBVrg

70 - aXrWe9P

69 - UwSq82a

68 - y2KdwYa

67 - gQgVeo2

66 - 5pKCflk

65 - xjF79eX

63 - 6K2TIbW

62 - SwJmDEe

61 - P0B6cwX

60 - TwSfAZs

59 - BdsxwZS

58 - bq0pWsA

55 - PW27ShZ

54 - 71MCfVZ

53 - wjYx0S1

52 - gopaL3o

51 - 8f1LqeB

50 - zjSQeeb

49 - 9cF87wG

48 - TSCYGJ2

47 - Nl6XM27

46 - T6XeG9c

45 - 50qKDEa

44 - DGVFoDh

43 - Sp552wr

42 - ngfC2nS

41 - VXP1Bpo

40 - AMmWK8T

39 - lP0ospC

38 - uvPKzm4

37 - 6DWDv1W

36 - WkYq1na

1 thought on “संविधान आएको खुसियालीमा आतसबाजी”

  1. Bashanta raj says:
    September 21, 2015 at 2:20 pm

    अनाबस्यक सरकारी खर्च मात्रै बढायो यो अतास बाजिले
    यो त बकवास सरकारी खर्च हो
    बरु तो अतास बाजी गर्ने खर्चले पशुपतिमा बस्ने बुदा बुडीलाई निसुल्क भोजन अथवा कपडा बाडेर संबिधान आएको खुसी मनाएको भय हुन्त्यो भन्ने हामिलाई लागेको छ

    बशन्त राज

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme