तिहार नजिकिँदैछ। तर पटाका पड्काउन र आतसबाजी गर्न पाइँदैन। सरकारले नै सूचना निकालेर नगर्नू है भनी सचेत गराउँछ। तर आज तिहार हैन संविधान आएको खुसियाली। त्यसैले सरकारले नै संविधानसभा परिसरमा भव्य आतसबाजी गर्यो। पटक पटकको म्याद थप गर्दा पनि बन्न नसकेको संविधान यसपालि बन्यो। त्यही खुसियालीमा भयो आतसबाजी। हेर्नुस् अंगद ढकालले खिचेका केही फोटो
अनाबस्यक सरकारी खर्च मात्रै बढायो यो अतास बाजिले
यो त बकवास सरकारी खर्च हो
बरु तो अतास बाजी गर्ने खर्चले पशुपतिमा बस्ने बुदा बुडीलाई निसुल्क भोजन अथवा कपडा बाडेर संबिधान आएको खुसी मनाएको भय हुन्त्यो भन्ने हामिलाई लागेको छ
बशन्त राज