Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जो स‍ं‍विधान बनाउनका लागि जनताबाट चुनिए, तर संविधान बन्दा छुटे, को हुन् ती सभासद् जसको हस्ताक्षर बिना स‍ंविधान जारी हुँदैछ

Posted on September 20, 2015September 20, 2015 by Salokya

आज जारी हुने संविधानमा कूल ५३७ सभासद्ले हस्ताक्षर गरेका छन्। मधेसकेन्द्रित सबै दलले हस्ताक्षर गरेका छैनन्। हस्ताक्षर गर्न सभासद्हरुलाई संविधान जारी हुने दिनसम्म म्याद थपिए पनि कसैले हस्ताक्षर गर्ने देखिएको छैन। को को हुन् त हस्ताक्षर नगर्नेहरु?

यो सूचि संविधानसभामा मतदान हुँदा अनुपस्थित हुनेहरुको हो। 

  1. अकबल अहमद शाह (तमलोपा)
  2. अभिषेकप्रताप शाह (स‍ंघीय समाजवादी फोरम नेपाल)
  3. अमेरिका कुमारी (तमसपा)
  4. अशोक कुमार राई (स‍ंघीय समाजवादी फोरम नेपाल)
  5. आशा चतुर्वेदी (फोरम लोकतान्त्रिक)
  6. इन्द्रा झा (तमलोपा)
  7. उपेन्द्र यादव (स‍ंघीय समाजवादी फोरम नेपाल)
  8. उर्मिलादेवी शाह (स‍ंघीय समाजवादी फोरम नेपाल)
  9. उषा यादव (स‍ंघीय समाजवादी फोरम नेपाल)
  10. कमलेश्वर पूरी गोस्वामी (तमलोपा)
  11. कल्पना चौधरी (फोरम लोकतान्त्रिक)
  12. काशीम अलि सिद्दिकी (स‍ंघीय समाजवादी फोरम नेपाल)
  13. केदारनन्दन चौधरी (तमलोपा)
  14. गीता क्षेत्री (फोरम लोकतान्त्रिक)
  15. गोपाल दहित (थरुहट तराई पार्टी नेपाल)
  16. ग‍ंगा चौधरी (सत्गौवा) (थरुहट तराई पार्टी नेपाल)
  17. चन्देश्वर झा (स्वतन्त्र)
  18. छायाशर्मा पन्त (स‍ंघीय समाजवादी फोरम नेपाल)
  19. जनकराज चौधरी (फोरम लोकतान्त्रिक)
  20. जन्नतुन निसा धुनिया (स‍ंघीय समाजवादी फोरम नेपाल)
  21. जयन्ती देवी राई (एमाले)
  22. जितेन्द्र नारायण देव (फोरम लोकतान्त्रिक)
  23. जङ्गीलाल राय (तमलोपा)
  24. डिम्पलकुमारी झा (संघीय सद्भावना)
  25. डिलबहादुर नेपाली (संघीय समाजवादी पार्टी नेपाल)
  26. दिनेशप्रसाद शाह (राष्ट्रिय मधेस समाजवादी पार्टी)
  27. धर्मेन्द्रप्रसाद शाह तेली (राष्ट्रिय मधेस समाजवादी पार्टी)
  28. नरसि‍ंह चौधरी (सदभावना पार्टी)
  29. नरेन्द्र शाह कलवार (तराई मधेस सदभावना पार्टी नेपाल)
  30. निर्जला राउत (राष्ट्रिय मधेस समाजवादी पार्टी)
  31. पवनकुमार शारडा (फोरम लोकतान्त्रिक)
  32. प्रदीप गिरि (नेपाली कांग्रेस)
  33. प्रभु साह (एमाओवादी)
  34. बाबुराम पोखरेल (फोरम लोकतान्त्रिक)
  35. वीरेन्द्रप्रसाद महतो (स‍ंघीय समाजवादी फोरम नेपाल)
  36. विश्वेन्द्र पासवान (दलित जनजाति पार्टी)
  37. ब्रिजेशकुमार गुप्ता (तमलोपा)
  38. महिन्द्र राय यादव (तराई मधेस सदभावना पार्टी नेपाल)
  39. माधवी रानी शाह (सद्भभावना पार्टी)
  40. मिना चौधरी (तमलोपा)
  41. मेघराज नेपाली निषाद (मधेस समता पार्टी नेपाल)
  42. मो मुस्ताक आलम (फोरम लोकतान्त्रिक)
  43. योगेन्द्र चौधरी (फोरम लोकतान्त्रिक)
  44. रमणी राम (फोरम लोकतान्त्रिक)
  45. रमेशप्रसाद कुर्मी (तमलोपा)
  46. राजकुमारी गडेेरिया (तमलोपा)
  47. राज्यलक्ष्मी गोल्छा (एमाले)
  48. राधादेवी तिमल्सिना (स‍ंघीय समाजवादी फोरम नेपाल)
  49. रामजनम चौधरी (फोरम लोकतान्त्रिक)
  50. रुक्मणि चौधरी (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट)
  51. लक्ष्मण राजवंशी (नेपाः राष्ट्रिय पार्टी)
  52. लक्ष्मणलाल कर्ण (सदभावना पार्टी)
  53. लक्ष्मीकुमारी चौधरी (स‍‍ंघीय समाजवादी फोरम नेपाल)
  54. लालबाबु राउत (स‌ंघीय समाजवादी फोरम नेपाल)
  55. विजयकुमार गच्छदार (फोरम लोकतान्त्रिक)
  56. विजयकुमार सि‍ंह (तमलोपा)
  57. विमलकुमार केडिया (सदभावना पार्टी)
  58. डा शिवजी यादव (स‍ंघीय समाजवादी फोरम नेपाल)
  59. शीला खड्का (नेपाली कांग्रेस)
  60. शैलकुमारी देव (सदभावना पार्टी)
  61. सरिताकुमारी यादव (फोरम गणतान्त्रिक)
  62. सर्वेन्द्रनाथ शुक्ला (तमलोपा)
  63. डा. सुवोधकुमार पोखरेल (फोरम लोकतान्त्रिक)
  64. श्रवणकुमार अग्रवाल (स‍ंघीय समाजवादी फोरम नेपाल)

यसमध्ये ६० जनाको मात्रै हस्ताक्षर नभएको हो। त्यतिबेला अनुपस्थित हुनेहरुमध्ये चार जनाले साइन गरेका छन्। साइन गर्नेहरुमध्ये कांग्रेस, एमालेका भोट नहाल्ने सभासद्हरु हुन्।

9 thoughts on “जो स‍ं‍विधान बनाउनका लागि जनताबाट चुनिए, तर संविधान बन्दा छुटे, को हुन् ती सभासद् जसको हस्ताक्षर बिना स‍ंविधान जारी हुँदैछ”

  1. Sudip says:
    September 20, 2015 at 9:50 pm

    इन्डियन दलाल

    Reply
    1. Echrist says:
      September 21, 2015 at 12:38 pm

      So why was your touching Modi’s feet and also offered your m#m/s*s for his enjoyment while he visited Nepal. First know the truth u cunt and then comment. shame on you!

      Reply
  2. Arun says:
    September 20, 2015 at 3:06 pm

    ५३७/६०१= ९०% in support for new constitution. Only 10% seems against it.

    Reply
  3. Rajiv Thapa says:
    September 20, 2015 at 1:45 pm

    एक दुइ जना बाहेक सबै इन्डियन रहेछ त.

    Reply
  4. narayan says:
    September 20, 2015 at 11:48 am

    यी सभासद हरुले राज्य बाट पाएको अथवा खाएको रकम फिर्ता गर्नु पर्छ/ अब राज्य ले यिनीहरु बाट असू उपर गर्नु पर्छ अर अब सभासद बाट निकाल्नु पर्छः/

    Reply
  5. Ram Prasad Parajuli says:
    September 20, 2015 at 9:59 am

    घरकै परिवार पनि मतभेद हुन्छैन नै त्यसैले हामी सक्भर मिलेर जानु राम्रो हुन्छ यदी हुँदैन भने पनि २००७ साल देखी नेपाल र नेपाली ले चाहे अनुसारको आउन नसके पनि देशले केही कोल्टे फेरेको छ यस्लाई निरन्त्रता दिएर अघाडी बढनु जरुरी छ् अहिले को अवस्थामा !!!

    Reply
  6. dor prasad says:
    September 20, 2015 at 7:27 am

    बिरामी भएर सहि गर्ने न सक्ने बाहेक सबै को घर घराना बाट तलब भत्ता असुल गर्नु पर्छ ! सबिधानको कुनै धारा को पछे बिपछेमा जे भएपनि सही गर्ने न खोज्नु भनेको जनता आपमन हो !

    अल्मत ले भारत को आडमा बहुमत लाई सासन गर्ने परिपाटी कहिले सम्म चल्छ यो देश मा !

    Reply
  7. ekraj says:
    September 20, 2015 at 6:27 am

    The most representatives from Terai will sign if they receive a big sum of money. This is a ongoing culture of Nepalese politics since Panchayat Era. They will sign if they get half ot the money Pranchanda and Kamal Thapa received to support this constitution.
    They may have been warned by Indian Government not to sign an instead they get more money from India.
    Most of dirty potitics of Nepal always goes around money.
    I don’t believe these mobs of corrupts, thugs, lazy and criminals have any commitmentment towards people and the nation.
    I still doubt this so called kihchari constitution will be implemented.
    Has it got teeth and bone to jail the corrupt polititicans, rulers and adiministrators to demonstrate that now people will enjoy credible law and order situation in Nepal?
    I bet if starts working the first one to jain under corruption will be Ministers and so called top political leaders of each party. Has it got balls.

    Reply
    1. Echrist says:
      September 21, 2015 at 12:32 pm

      ekraj, Not only money. send your mother n sister too. what an asshole you are. You call your self a Nepalese? Know the truth and then bark on social platforms. Don’t believe whatever you read the half truth and conspired news by whore media of Nepal.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme