हिन्दु नारीहरुले मनाउने तीज पर्वको अवसरमा पशुपतिमा थुप्रै भक्तजनहरु पुगे।
तीजका लागि सजिएकी सुन्दरीहरु धार्मिक त हुन्छन् नै, आकर्षणको केन्द्र पनि बन्छन्।
रातो सारी र गहनामा सजिएर पाशुपत क्षेत्रमा पुगेका सुन्दरीहरु क्यामेरामा यसरी कैद भएका छन्। सुन्दरीमात्र होइन वृद्धा पनि समेटिएका छन्। थप फोटो हेर्न भित्र क्लिक गर्नुस्।