हजुरबाट आशिर्वाद प्राप्त होस् भन्दै हिलो लागेको मुख र जिउ महिलाहरुलाई दलेर ‘रमाइलो’ गरेका कृषि मन्त्री हरिप्रसाद पराजुलीले आशिर्वाद हैन सराप पाए जस्तो छ। त्यतिबेला खिचेको भिडियोमा सबै हाँसेका देखिए पनि भिडियो र फोटो सार्वजनिक भएपछि मन्त्रीलाई रुनु पर्ने बनायो। आलोचना बढेपछि उनले बिहीबार राजीनामा दिए र प्रधानमन्त्रीले स्वीकृत गरे। संविधानको मस्यौदा नै छायाँमा पर्ने गरी भएको धान दिवसको यो कार्यक्रमले संविधान सभाको सदस्य नरहेका पराजुलीको हुँदाखाँदाको मन्त्री पद गुम्न पुगेको छ।
यस्तो थियो उनको रमिता- सगरमाथा टेलिभिजनको भिडियो
यो भिडियो र फोटो सार्वजनिक भएपछि उनको आलोचना बढेपछि उनको बचाउका लागि यस्ता भिडियो पनि सार्वजनिक गरियो। जसमा पीडित भनिएका महिलाले दुर्व्यवहार नभएको बताए
तर चर्को दबाबका अगाडि यसले केही बचाउ गर्न सकेन। उनी भूपू मन्त्री हुन पुगे यही कान्डले गर्दा
महिलाहरुले दूर्व्यबहार नभएको भनेतापनि एउटा मन्त्रीले त्यस्तो चर्तिकला देखाउनु कदापि राम्रो होइन. मन्त्रि पद गुम्यो राम्रो भो.
यदी एस्तो कार्य सर्ब साधारण ले गरेको भए कुनै आपति आउदैन थियो . असार मा रोपाई को समय मा हिलो मा लडाउने , हिलो छ्याप्ने . पनि ले भिजाइ दिने , साधारण कुरा हो . कुनै सेलिब्रेटी ले बाटो मा हिड्दा कसै लाइ अन्जान मा छुन पुग्यो भने त्यहाँ ठुलो बितण्ड मचिन्छ . यस्तै भाको जस्तो लाग्छ मलाई
There are quite a lot of Characters like Hari Prasad Parajulee in Nepalese political and leadership rank. Such mongers have no respect for anything and anybody. These gang leaders, corrupts and sexual abusers and use for nothing should have been have been kept out of powerful posiition in the government and society.
Do we really need people like Hari Prasad to rule country like Nepal. I am not sure which party this criminal belongs to.
Still I don’t understand why he is only bared from his Ministerial position. If there is proper functioning rule of law in Nepal, the minimym punishment for this type of characterless corrupt should have been
1. Out of this position
2. Out of his party and disqualification for future contest in election.
3. Criminal charge and jail
4. Additional investigation on his conduct as power abuse, corruption and whate else this swine would have been involved.
If does not know how to behave as a public figure, this person and other people like him should not have position in those places where they can harm to general public, institution, finance and society and the Government.
The dilemna in Nepalese polical area, the candidates, leaders and responsible position holder are not scrutinised and the crook criminal gets ahead in life, gets the chance to abuse power and still get clean cheat when they are caught. This is the result of majority of political parties and characters simply ganstars of the society. Instead of being in jail they are privileged and dignified.
We hear/know lot about most ministers and policians are part of Don culture and somehow involved in some form of criminal and corrupt practices. There is need to have a thorough invesigation on this aspect to save the innocent, government and society and the country as a whole.
For a commoner like us, we get the sickening feeling why people like Hari Prasad ever existed in the sociiety in the very first place.
अनैतिक क्रियाकलाप गरेको कारणले नैतिकताको आधारमा राजिनामा दिनु भएकै हो र मन्त्रिज्यूले ?
There is nothing wrong, only fun,. There is almost 100 people so there is nothing wrong behavior, she is looks like her mother age women, he is trying to make fun,
raj जी, ” she is looks like her mother age women, he is trying to make fun, ” भन्नु भयो तपाइले.
रिसानी माफ होस् तर मेरो यौटा सानो प्रश्न छ तपाइलाई
के तपाइँ हामी आफ्नो आमा को उमेर को मान्छे संग यस्तो किसिमको “fun ” तपाई कै शब्दमा, गर्न सक्छौ र?
मिडिया ले चाही पिडित महिला हरु को पहिचान नखुल्ने तरिका ले video र फोटो हरु राख्नु पर्थ्यो, त्यसमा चाही हाम्रो मिडिया चुकेकै हो.
संख त बजेकेइ रहेछ अब हरियो बास मा हालेर पशुपति लाग्नु पर्यो यो हरि लाठाक लाइ