Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भूकम्पले आर्मी आफैलाई यस्तो गर्‍यो असर

Posted on May 3, 2015May 3, 2015 by Salokya

army1
अहिले भूकम्पग्रस्त क्षेत्रमा फिल्डमा सेना खटिरहेको छ ‘अपरेसन संकटमोचन’ अन्तर्गत। विभिन्न देशका सेना पनि छन् तर नेपालको आफ्नै सेना कम खटेको छैन। सेनाका विभिन्न भवनलाई पनि यो भूकम्पले असर गरेको छ। हेरौँ केही फोटोहरु

उक्त भुकम्पले नेपाली सेनाको भौतिक संरचनाहरु मध्ये उपत्यकामा २१५ वटा भवन पुर्ननिर्माण गर्नुपर्ने तथा ३१० वटा भवन मर्मत गर्नुपर्ने, पूर्वी पृतना हे.क्वा. अन्तर्गत ७६ वटा भवन पुर्ननिर्माण गर्नुपर्ने तथा १५४ वटा भवन मर्मत गर्नुपर्ने, मध्ये पृतना हे.क्वा. अन्तर्गत ९३ वटा भवन पुर्ननिर्माण गर्नुपर्ने तथा ५२ वटा भवन मर्मत गर्नुपर्ने त्यसैगरी पश्चिम पृतना हे.क्वा. अन्तर्गत १६ वटा भवन पुर्ननिर्माण गर्नुपर्ने तथा १३८ वटा भवन मर्मत गर्नुपर्ने, मध्य पश्चिम पृतना हे.क्वा. अन्तर्गत ४ वटा भवन पुर्ननिर्माण गर्नुपर्ने तथा २८ वटा भवन मर्मत गर्नुपर्ने र सुदुर पश्चिम पृतना हे.क्वा. अन्तर्गत मर्मत गर्नुपर्ने २ वटा भवन गरी कुल जम्मा ४०४ वटा घरहरु पुर्ननिर्माण गर्नुपर्ने तथा ६८४ वटा घरहरु मर्मत गर्नुपर्ने सेनाले बताएको छ।

1-240-07

1-240-08

1-240-09

1-240-010

1-240-011

1-240-012

1-240-013

1-240-014

1-240-15

2 thoughts on “भूकम्पले आर्मी आफैलाई यस्तो गर्‍यो असर”

  1. Shankar says:
    May 5, 2015 at 12:50 pm

    फेरी पनि कुनै पार्टी र नेताको बिस्वास न भएकोले देश को पुन निर्माण को जिम्मा नेपालि सेनालाई दिम र देश र विदेश बात प्राप्त राहत को वितरण को जिम्मा पनि उसैलाई |
    पार्टी र जनताले बाहिर बात अनुगमन गर्ने |

    Reply
    1. बशन्त राज says:
      May 6, 2015 at 12:03 pm

      मित्र सेनाले उद्धारमा गरेको काम निकै राम्रो छ / एकदम तारिफ योग्य छ / तर सेनापनि सैनिक रासनपानी, हतियार खरीद अनि बन्दोबस्ती समान खरिद बिक्रीमा सेनाका उच्च तह कमिसनको खेलमा फसेर अनुचित लाभ लिएको आरोप लाग्ने गरेको पनि छ / यो काम नीतिगत तहमा मिलायर गरिने हुदा प्रमाण जुटाउन कडिन हुने भयर मात्रै हो / येसो सेनाका जर्नेल कर्नेलको सम्पति छानबिन गर्दा थाहा भैहाल्छ नि / अर्को कुरा त्यो उद्धारकार्यमा सेनाका तल्लो तहका जवानहरु खटिनछन् / जस चाही माथिल्लो तहकाले लीने गर्छन / यो दुखद घडीमा भयो अरु नकारात्मक कुरा नगरौ/

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme