Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

क-कसले मिलाउनु भयो त यो फोटो कहाँको भनेर?

Posted on April 12, 2015April 13, 2015 by Salokya

NightPic गएको साता सोधिएको यो ठाउँ कहाँको भनेर सोधिएको प्रश्नको जवाफ धेरैले मिलाए।

कसैले भने यसलाई तीनकुने र माइतीघर भने। कसैले न्यौपाने टावर र इन्द्रेणी कम्प्लेक्स भने। कसैले नारायणगढ बजार पनि भन्न भ्याए। न्युरोड भन्नेहरु पनि देखिए। त्रिपुरेश्वर पनि भनियो।

खासमा यो कहाँको दृश्य थियो त? भित्रको फोटो हेर्नुस् र फोटोमा देखिएका राता गोलोमा माउसको कर्सर राख्नुस्, ठाउँको नाम देखिनेछ।

अनुमान लगाउने सबैलाई धन्यवाद।

हेर्नुस् भिडियो-

2 thoughts on “क-कसले मिलाउनु भयो त यो फोटो कहाँको भनेर?”

  1. Mk says:
    April 14, 2015 at 1:32 am

    रमाइलो लाग्यो /धन्यवाद सालोक्य ज्यु/

    Reply
  2. Shankar says:
    April 13, 2015 at 3:50 am

    अँध्यारो मा गोलि हान्नु पर्ने खेल रहेछ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme