Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीन दिने बन्द एक दिनपछि फिर्ता, यस्तो रह्यो बन्द

Posted on April 7, 2015April 7, 2015 by Salokya

PGA_9866 ३० दलीय मोर्चाले गरेको तीन दिने बन्द पहिलो दिनको बन्दपछि फिर्ता भएको छ। बन्दविरोधी जनमतका कारण बाध्य भएर मोर्चाले आन्दोलनको स्वरुप फेर्नु परेको हो। त्यसो त बन्द फिर्ता गर्ने निर्णय गर्न पनि कम्ता गाह्रो भएन मोर्चामा। उपेन्द्र यादवले वक्तव्य नै निकालेर विरोध गरे बन्द फिर्ताको। बन्दमा धेरैले दुःख पाए। २३ वटा गाडी र मोटरसाइकलमा क्षति पुग्यो। ५५ जना पक्राउ परे। हेर्नुस् केही फोटो

PGA_0339
खुला सडकमा स्केटिङमा रमाएकी केटी।

PGA_0353
खुला सडकमा साइकल।

PGA_9687
खाली सडक।

PGA_9712

खाली सडकमा क्रिकेटको मजा।

PGA_9747

PGA_9866

PGA_9830

PGA_9795

PGA_9782

PGA_9767

8 thoughts on “तीन दिने बन्द एक दिनपछि फिर्ता, यस्तो रह्यो बन्द”

  1. ekraj says:
    April 10, 2015 at 7:39 pm

    मलाई दिल्ली को कमेन्ट असाद्य मन पर्यो|
    यो बन्द गर्ने हराम पशु हरुर, पशु लाई कारबाई गर्नु पर्दछ र क्षति पूर्ति पनि इने नामक हराम बाट गरौन पर्दछ| यो बकम्फुसे पन्ग्दुरे बिना कामको सरकार लाई जनताले ले तिरेको कर बाट क्षति पूर्ति दिने अधिकार कसले दियो? यी गोताला को सरदार हरुले तेश बाट पनि पुस कमौछन यो जग जाहेर कुरा हो|
    यी दुवै हरामजादे हरुले जनता को रगत र पसिना चुस्न बएक अरु केहि गर्दैनन् भन्ने जग जाहेर छ|
    हो तोड फोद गर्ने हरु, बामे, महत, पर्चंडे, गछे, रावल, शेरे, ओली, हिसिला आदिका घर र कर किन फोद्दैनन| किन बेकार मा काम गरेर खाने जनातली दुख दिने?

    Reply
  2. govind thapa says:
    April 8, 2015 at 12:45 pm

    हामी नेपालीको मानसिकता पनि बुझी नसक्नु छ बा बन्द गर्यो किन गर्यो फिर्ता लियो नसकेर फिर्ता लियो …..सधै अर्काको आलोचना गर्ने बानी भैसकेको छ ..राम्रो कामको सराहना पनि गर्न जान्नु पर्छ …राम्रो काम गर्यो भने छिनभरमै सगरमाथाको टुप्पोमा पुर्याउछ्न त्यहि मान्छेले नराम्रो काम गर्यो भने हजारौ फित जमिनमुनि गाडेजत्तिकै गाली दिन्छन …जस्तै क्रिकेटकै कुरा गरौ जित्यो भने राम्रो भन्छन हार्यो भने मरुन्जेल गाली दिन पछि हट्दैनन् यस्तो प्रबिद्दी हटाउनु पर्यो…बन्द गर्नु कसैको लागि राम्रो होइन फिर्ता लियो त्यो राम्रो हो उनीहरुको आन्तरिक कुरा अर्कै स्वार्थ होला तर कमसेकम नेपाली जनताले अरु २ दिन सास्ती भोग्नुत परेन …

    Reply
  3. Nadam says:
    April 8, 2015 at 10:02 am

    बन्द गर्नेको औकात पनि त हुनु पर्यो नि ३ दिन बन्द गर्न लाई।

    Reply
  4. Jagaruk Nepali says:
    April 8, 2015 at 9:42 am

    निलो प्लेटमा घुइकिने बिदेशी प्रभुहरुलाई कुनै असर नहुने तर नेपाल भित्र नेपालीलाई नै काम र हिड्डुल समेत गर्न नदिएर, नेपाल भित्र नेपालीलाई नै दोस्रो दर्जा को नागरिक बनाउन उद्दत बिदेशीका दलाल माओबादी,मधेसी मोर्चा र जातीबादी पार्टीहरुको भन्डाफोर र बहिस्कार गरौ। माओबादी,मधेसी मोर्चा र जातीबादी पार्टीहरु सबै आइएस आइएस र बोको हरामका नेपाली सस्करण हुन्।

    Reply
  5. डिल्ली says:
    April 8, 2015 at 5:39 am

    बन्दको पुरुषार्थ देखाउनेहरू नपुङ्सक देखिने डरले बन्द फिर्ता गरेका हुन् । यिनीहरू न्युनतम् मानवीय मूल्य र मान्यता समेत नभएका नरभक्षी राक्षस नै हुन् । बन्द र बन्दकर्ताले गर्ने आगजनी र तोडफोडबाट हुने क्षति बन्दका आयोजकहरूकै नीजि सम्पत्तिबाट पूर्ति गर्ने कानून लागू गर्नु नितान्त जरुरी भएको छ । सरकारले राष्ट्रिय ढुकुटीबाट क्षतिपूर्ति दिने चलनले पनि तोडफोड गर्नेको मनोबल बढेको हो । यो नीजि सम्पत्तिबाट क्षतिपूर्ति लिने कानून राजमार्ग बन्द गर्ने, स्कुल कलेज र नीजि तथा सार्वजनिक सम्पत्ति आगजनी जस्ता निकृष्ट हर्कत गर्ने उद्दण्ड जत्था, बहकाउमा भड्किने जनता तथा सबै दल र तिनका नेता नाम गरेका पशुहरूमा लागू गरिनु पर्छ । दाताले दिएको, मागेको, बैदेशिक ऋण काडेको र जनतालाई अधिक कर थोपरेर सङ्कलन गरेको सम्पत्तिमा नेताको लहड अनुसार खर्च गर्ने कुनै पथ भ्रष्ट, मति भ्रष्ट जनतामाराहारूको बपौति हैन । संविधानसभाको तलब र भत्ता खाँदै जनतालाई बन्दक बनाउन पाइदैन भन्ने सरकार हाँक्ने वा प्रतिपक्षमा बस्ने सबै दलले बुझ्न जरुरी छ । देश बिगार्न बाहेक बनाउन नजान्ने, कानून मिच्ने नेता नामका अपराधिहरू कुपुत्रहरूको साथ छोडौँ स्वतन्त्र नागरिक बनेर देश र पिडितजनहरूको उत्थान गरौँ ।

    Reply
  6. Jha says:
    April 8, 2015 at 2:41 am

    आजको बन्दमा गरीबको ट्याक्सी जलायो, सर्बसधारन को मोटर साइकल जलयो; कोस्ले भर पाइ गर्छ यो सब्, प्रचन्देको छोरीले कि हिसिलाले;
    तिमीहरुको जस्तो घुस खाएको लुटेको पैसाले किनेको सामान त होईन;
    यो चोर पापी बन्द गर्नेहारुलाई फासी दिनु पर्च; सक्ने भए प्रधानमन्त्रीको गाडी जला न्; बामे को घर जाला न; किन जनाताको नोक्सान गर्छस

    Reply
  7. Mohan says:
    April 8, 2015 at 1:33 am

    यो त आफ्नै बुद्दिले बन्द गरौ वनेर गरेकै होइन नि. पहिलो दिनको चै गरौ, नंग्लो ठटाएर हात्ती तर्साको जस्तो पनि हुन्छ. तर एकदिन वन्द गर्नाले. तर दुइ दिन सम्म यो बन्द गको भए जनताको हातबाट भोग्नु पर्ने लज्जाजनक स्थिति नाअवोस भनेर अहिले फिर्ता गरेको हो. येसो गर्दा साप पनि नमर्ने लौरो पनि नभाचिने अनि फेरी साप त मारी हालेको त छैन. फेरी लौरो उजौना पनि मिल्छ पछि सम्म लै भनेर प्रचण्डको बुद्धि त किन गर्थे

    Reply
  8. Suraj Maskey says:
    April 7, 2015 at 10:50 pm

    बन्द फिर्ता गरेकोमा ३० दलीय मोर्चाले समाजमा अलि राहत त भयो तर सर्वसाधारण नेपालीहरुका यस्ता बन्दको प्रतिकार गर्ने क्षमताको बृद्धि भएकोमा सन्तोष लाग्नु स्वाभाविक हो ।

    सुरज मास्के
    नेपालगंज

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme