Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्याउनै गाह्रो लाग्ने पृथ्वीका अनौठा ठाउँका फोटो

Posted on April 5, 2015April 5, 2015 by Salokya

wave_tourist
हाम्रो पृथ्वी साँच्चिकै गजब छ। प्रकृतिले पत्याउनै गाह्रो लाग्ने अनौठा सिर्जना गरेका छन्। हेरौँ त्यस्तै अपत्यारिला लाग्ने अनौठा ठाउँका केही फोटो। माथिको फोटो अमेरिकाको एरिजोनाको द वेभ भन्ने ठाउँको हो। फोटो : Greg Mote/Flickr

prismatic_springs
यो पनि अमेरिकाकै फोटो हो। यल्लो स्टोन नेसनल पार्कको ग्रान्ड प्रिस्माटिक स्प्रिङको फोटो। स्रोतः सटरस्टक

red_beach
यो भने चीनको पान्जिनस्थित रेड बिच हो। फोटोः सटरस्टक

salar_de_uyuni
यो बोलिभियाको सालार डे युनीको फोटो सटरस्टकबाट साभार गरिएको हो।

socotra_trees
यमनको सोकोट्रास्थित यी रुखहरुलाई ड्रागन्स ब्लड ट्रिज भनिन्छ। साभारः होपहिल/फ्लिकर

sossuvlei_namibia
नामिबियाको सोस्सुस्भलेइको फोटो साभारः सटरस्टक

bali_rice_terraces
इन्डोनेसियाको बाली। फोटो : सटरस्टक

capadoccia
टर्कीको अनाटोलियास्थित काप्पाडोसिया। फोटो : सटरस्टक

gate_to_hell
तुर्कमेनिस्तानको डेरवेजस्थित नर्कको द्वार। फोटो Tormod Sandtorv/Flickr

giants_causeway
उत्तरी आयरल्यान्डको एन्ट्रिमस्थित जायन्टस कजवे। फोटोः Wenxiang Zheng/Flickr

hitachi_seaside_park
जापानको हिटाचिनाकास्थित हिटाची सिसाइड पार्क। फोटोः kobaken/Flickr

leshan_china_buddha
चीनको लिसानमा रहेको जायन्ट बुद्ध। फोटोः सटरस्टक

tunnel_of_love
युक्रेनको क्लेभानमा रहेको टनेल अफ लभ। फोटोः सटरस्टक

antelope_canyon
अमेरिकाको एरिजोनास्थित एन्टेलोप केन्योन। फोटोः सटरस्टक

odle_mountains
इटलीको ओडली माउन्टेन्स। फोटोः सटरस्टक

5 thoughts on “पत्याउनै गाह्रो लाग्ने पृथ्वीका अनौठा ठाउँका फोटो”

  1. Amar says:
    April 9, 2015 at 2:46 pm

    The photos are great and Shankar, you are true also. See at https://picasaweb.google.com/114595696109916527463
    and at https://www.facebook.com/chivachaitya

    Reply
  2. Laxman says:
    April 6, 2015 at 3:42 pm

    दिन भरि काम नगरे बेलुकी छाक टार्न सकिदैन , केटा केटि भोकै मर्छन , बिरामी बुढी बिस्तारा मै प्राण छाड्छे , …… तर पनि सामन्ती हरु हामी गरिब जनता कै नाम बेचेर कथित आम हड्ताल गर्दै छन् रे . हे ! नेता हरु हो , सक्छौ भने गोविन्द के . सी . ले जस्तै आफु भोको बसेर जनताको न्याय गर . १ जना ले त पुरै सरकार हल्लाएका थिय भने तिमि हरु त ३० दल का हजारौ छौ . सक्छौ ?????? जनता को लागि मात्र १ दिन भोको रहन ???? सक्छौ ????? नत्र भने तिमि हरुले अब धम्काउने , तर्साउने जमाना गए , तिमिहरुले बनाएका बाँसका भाटा कोदो चुट्न काम लाग्छ थन्काएर राख्नु मुर्ख हरु…..

    Reply
  3. Durga Adhikari says:
    April 6, 2015 at 2:16 am

    Beautiful Photos. Love it.

    Reply
  4. Kiran says:
    April 6, 2015 at 5:03 am

    एरिजोनाको २ वटा उस्तै फोटो किन सोल्टी ?

    Reply
  5. Shankar says:
    April 6, 2015 at 4:53 am

    They are really stunning. If someone is interested, we can get many wonderful high quality views in our country also.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme