Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आहा, हिमाल : काठमाडौँबाट देखिएको दृश्य

Posted on March 10, 2015 by Salokya

Himal (8)
आज काठमाडौँको दृश्य एकदमै गजब थियो। सफा आकाश र खुलेको हिमाल। आफ्नै घरको छतबाट खिचेका केही फोटोहरु हेर्नुस्।

Himal (10)

Himal (9)

Himal (8)

Himal (1)

Himal (7)

Himal (6)

Himal (5)

Himal (4)

Himal (3)

Himal (2)

Himal (11)

7 thoughts on “आहा, हिमाल : काठमाडौँबाट देखिएको दृश्य”

  1. Prabin Nepali says:
    March 13, 2015 at 12:11 am

    हिमाल झै अटल हामी नेपाली को पहिचान

    Reply
  2. subodh nepal says:
    March 12, 2015 at 5:26 pm

    टोपी जस्तो देखिने सेतो चुचुरो लांगटांग हो । दायाँतिर ढल्केका ८ र १२ नं का भक्तपुरबाट नजिक देखिने दोर्जेलाक्पा हो ।

    Reply
  3. Poban says:
    March 11, 2015 at 12:45 pm

    के हो यार, अबको दस वर्षमा त हिमालमा हिउ देख्न गारो पर्ला | मेरो ठाउँ (म्याग्दी) तिर पनि हिउ गएको ७ ८ वर्ष मा निक्कै कम देखिन्छ | अब हिमाल हरु कालो देखिने दिन आउदैछ | हिजो दुर्बार मार्ग हो या अर्को कुन ठाउँ बाट हिमाल देख्दा पनि धेरै हिउ बिहिन देखिन्थे हाम्रा हिमालहरु |

    Reply
  4. Shankar says:
    March 11, 2015 at 7:28 am

    हिमाल मुनिको कंक्रिट को जंगल चै हटाउन पाए हुन्थ्यो |

    Reply
  5. kanncha says:
    March 10, 2015 at 10:58 pm

    आहा सुन्दर अति सुन्दर

    Reply
  6. Rohini says:
    March 10, 2015 at 9:45 pm

    हो अब हिमाल हो हिमालले गर्छ हिमालले के गर्छ त भन्दा पर्यटकलाई नेपालमा आकर्षित गर्ने कम गर्छ |

    Reply
  7. Pratigya says:
    March 10, 2015 at 9:00 pm

    अलि ठुलो पिक्चर अपलोड गर्नु भएको भए wallpaper बनाउनु हुन्थ्यो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme