आज काठमाडौँको दृश्य एकदमै गजब थियो। सफा आकाश र खुलेको हिमाल। आफ्नै घरको छतबाट खिचेका केही फोटोहरु हेर्नुस्।
A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media
आज काठमाडौँको दृश्य एकदमै गजब थियो। सफा आकाश र खुलेको हिमाल। आफ्नै घरको छतबाट खिचेका केही फोटोहरु हेर्नुस्।
हिमाल झै अटल हामी नेपाली को पहिचान
टोपी जस्तो देखिने सेतो चुचुरो लांगटांग हो । दायाँतिर ढल्केका ८ र १२ नं का भक्तपुरबाट नजिक देखिने दोर्जेलाक्पा हो ।
के हो यार, अबको दस वर्षमा त हिमालमा हिउ देख्न गारो पर्ला | मेरो ठाउँ (म्याग्दी) तिर पनि हिउ गएको ७ ८ वर्ष मा निक्कै कम देखिन्छ | अब हिमाल हरु कालो देखिने दिन आउदैछ | हिजो दुर्बार मार्ग हो या अर्को कुन ठाउँ बाट हिमाल देख्दा पनि धेरै हिउ बिहिन देखिन्थे हाम्रा हिमालहरु |
हिमाल मुनिको कंक्रिट को जंगल चै हटाउन पाए हुन्थ्यो |
आहा सुन्दर अति सुन्दर
हो अब हिमाल हो हिमालले गर्छ हिमालले के गर्छ त भन्दा पर्यटकलाई नेपालमा आकर्षित गर्ने कम गर्छ |
अलि ठुलो पिक्चर अपलोड गर्नु भएको भए wallpaper बनाउनु हुन्थ्यो