
१८० टनको जहाज तान्न कहाँ सजिलो हुन्छ र। बुधबारदेखि हवाई सम्पर्क ठप्पै रहेको काठमाडौँ विमानस्थल शनिबार मध्यरातबाट बल्ल खुल्ने संकेत देखा परेको छ। हेर्नुस् शनिबार दिउँसोका केही फोटोहरु।


















A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

१८० टनको जहाज तान्न कहाँ सजिलो हुन्छ र। बुधबारदेखि हवाई सम्पर्क ठप्पै रहेको काठमाडौँ विमानस्थल शनिबार मध्यरातबाट बल्ल खुल्ने संकेत देखा परेको छ। हेर्नुस् शनिबार दिउँसोका केही फोटोहरु।


















एउतै अ.ऱा. विमानस्थल अनि एउतै मात्र रनवे सजिलो त केहि हुदैन न उडाउन न गुडाउन र न त ल्याण्ड गर्न सजिलो छ केवल आएको खाने पचाउने अनि डकार पनि नलिई पछाडी बाट कुलेलाम ठोक्ने ….
अन्तमा बिना “सुपरम्यान” स्वदेशी “सुपारी मान” हरुले नै निकालेरै देखाए है ! लोल!
Accident Scene – Emergency Situation, High Visibility Vest पनि लगाएका छैनन् धेरैले/ लाग्छ अझ अलि ठुला पदका कर्मचारीहरु त ससुराली जाने बेलामा लगाउने लुगामा पो छन्/ हरे शिब, विदेशीले देखे के भन्लान/