Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

होलीमा विदेशी रमाएका १० फोटो

Posted on March 5, 2015 by Salokya

1-IMG_3794 बिहीबार राजधानीमा होली मनाइयो। नेपाली चाड भए पनि होलीमा विदेशीहरु पनि उत्तिकै रमाएका देखिन्थे।

काठमाडौँको वसन्तपुर त पूरै चिनियाँ पर्यटकले ढाकेका थिए। उनीहरु एकअर्कालाई रङ्ग दल्दै होली मज्जासँग मनाइरहेका थिए।

हेर्नुस् होलीमा विदेशी रमाएका १० फोटो।

1-ANG_7665

1-ANG_7692

1-ANG_7719

1-ANG_7649

1-IMG_3785

1-IMG_3794

1-ANG_7710

1-ANG_7689

1-IMG_3791

1-IMG_3818

7 thoughts on “होलीमा विदेशी रमाएका १० फोटो”

  1. Madhav says:
    March 7, 2015 at 11:18 am

    मलाई त फोटो नम्बर ३ र ७ सारै मन पर्यो……सुन मा सुगन्ध

    Reply
  2. Rohini says:
    March 5, 2015 at 9:50 pm

    मलाई होलि धेरै मन पर्छ | हाम्रा तराईबासि सम्पूर्ण नेपाली दाजु भाई अनि दिदि बहिनीहरुलाई होलिको शुभकामना |

    Reply
  3. Durga Adhikari says:
    March 5, 2015 at 7:03 pm

    I am sorry to say this my friends, I am not a fan of Holly. I have never been and I might never be fan of this festival. I think it is west of time of our productive youth and it is creating more problems then fun. If anyone has good reason to for me to like it, let’s hear it.

    Reply
    1. Mahesh S says:
      March 5, 2015 at 9:07 pm

      Durga ji , it seems you prefer to spend 365 days a year by productive working. Do relax and enjoy sometime. Holi and similar festivals give you opportunity to relax and entertain as well as making your friends and family closer to you.

      Reply
  4. sam says:
    March 5, 2015 at 5:01 pm

    The lady from 1st photo is beautiful…I want her to be my girlfriend 🙂

    Reply
  5. Sisir says:
    March 5, 2015 at 3:39 pm

    हाम्रो रिति थिति संस्कृति कति अनमोल छ .. सबै समाहित हुन सक्छ .. जरुरत छ त केवल कुरिति र कुसंस्कार को अन्त्य गर्न .,, हामीमा भएको बिभिद संस्कृति नै हाम्रो मौलिक परिचय हो .. एसको आकर्षण बडायेर मात्र पनि लाखौ पर्यटक भितराउन सकिन्छ … फागु को शुभकामना ….

    Reply
  6. Shankar says:
    March 5, 2015 at 3:35 pm

    के बिधि राम्रा मोरी हरु | उसै त् कान्छी नक्कली , तेस्मथी आबिर लगाएकी |– फोटो नम्बर 1

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme