बिहीबार राजधानीमा होली मनाइयो। नेपाली चाड भए पनि होलीमा विदेशीहरु पनि उत्तिकै रमाएका देखिन्थे।
काठमाडौँको वसन्तपुर त पूरै चिनियाँ पर्यटकले ढाकेका थिए। उनीहरु एकअर्कालाई रङ्ग दल्दै होली मज्जासँग मनाइरहेका थिए।
हेर्नुस् होलीमा विदेशी रमाएका १० फोटो।
A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media
बिहीबार राजधानीमा होली मनाइयो। नेपाली चाड भए पनि होलीमा विदेशीहरु पनि उत्तिकै रमाएका देखिन्थे।
काठमाडौँको वसन्तपुर त पूरै चिनियाँ पर्यटकले ढाकेका थिए। उनीहरु एकअर्कालाई रङ्ग दल्दै होली मज्जासँग मनाइरहेका थिए।
हेर्नुस् होलीमा विदेशी रमाएका १० फोटो।
मलाई त फोटो नम्बर ३ र ७ सारै मन पर्यो……सुन मा सुगन्ध
मलाई होलि धेरै मन पर्छ | हाम्रा तराईबासि सम्पूर्ण नेपाली दाजु भाई अनि दिदि बहिनीहरुलाई होलिको शुभकामना |
I am sorry to say this my friends, I am not a fan of Holly. I have never been and I might never be fan of this festival. I think it is west of time of our productive youth and it is creating more problems then fun. If anyone has good reason to for me to like it, let’s hear it.
Durga ji , it seems you prefer to spend 365 days a year by productive working. Do relax and enjoy sometime. Holi and similar festivals give you opportunity to relax and entertain as well as making your friends and family closer to you.
The lady from 1st photo is beautiful…I want her to be my girlfriend 🙂
हाम्रो रिति थिति संस्कृति कति अनमोल छ .. सबै समाहित हुन सक्छ .. जरुरत छ त केवल कुरिति र कुसंस्कार को अन्त्य गर्न .,, हामीमा भएको बिभिद संस्कृति नै हाम्रो मौलिक परिचय हो .. एसको आकर्षण बडायेर मात्र पनि लाखौ पर्यटक भितराउन सकिन्छ … फागु को शुभकामना ….
के बिधि राम्रा मोरी हरु | उसै त् कान्छी नक्कली , तेस्मथी आबिर लगाएकी |– फोटो नम्बर 1