Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो थियो खुलामञ्चमा ३० दलको सभा

Posted on March 1, 2015March 1, 2015 by Salokya

ANG_5060
३० दलले काठमाडौँको टुँडिखेलमा गरेको सभाका केही फोटोहरु हेर्नुस्-

ANG_5018

नेताहरु बसेको कुर्सीको पछाडि फोटो जस्तो देख्नुभएको होला। त्यो फोटो होइन, विशाल स्क्रिन हो। आमसभाका दृश्य त्यसमा प्रोजेक्सन गरेर देखाइएको थियो। काठमाडौँमा भएका आमसभाहरुमध्ये पहिलो पटक यस्तो प्रयोग गरिएको थियो। यसले पछाडि बसेका दर्शकहरुले पनि दृश्य राम्रोसँग हेर्न पाउँथे।

ANG_5054

नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्ने क्रममा भएको झडपपछि घाइते भएकाहरुमध्ये केही आमसभामा सहभागी हुन आएका थिए।

ANG_5060

विभिन्न जातजातिका नाच प्रस्तुत गरिएको थियो।

ANG_5063

ANG_5075

पहिचान।

ANG_5105

फोटो पत्रकारहरुको चटारो।

ANG_5110

ANG_5129

ANG_5140

घुम्ती शौचालयको छतमा समेत चढेर आमसभा सुने।

ANG_5143

ANG_5151

यसरी पनि हेरे हेर्नेले।

ANG_5156

ANG_5158

ANG_5181

ANG_5194

IMG_7377

ANG_4707

प्रचण्डलाई यसरी सुरक्षाकर्मीले मञ्चमा पुर्‍याएका थिए।

ANG_4747

यी बूढीआमै प्रचण्डलाई लालसलाम ठोक्दै थिइन्।

ANG_4777

ANG_4796

ANG_4803

ANG_4811

ANG_4830

ANG_4839

ANG_4840

ANG_4864

23 thoughts on “यस्तो थियो खुलामञ्चमा ३० दलको सभा”

  1. shri ram says:
    March 3, 2015 at 7:41 am

    हाम्रा अरु दुइ पुस्ताले पनि यही सिको गरेर देस बर्बाद गर्ने पक्का भयो .
    किनभने ज्ञानगुनका कुरा स्कूलमा सिक्नु पर्ने उमेरका नानीहरुले के सिके भन्ने त्यो भेला बाट थाहा हुन्छा
    आजका नानीहरुले जे सिक्छन अबको ५० वर्ष देश तेही बाटो हिद्छ .
    के prachandale तेही चाहेका हुन्?
    के हाम्रा नेताहरुले तेही खोजेका हुन्?
    इंडिया को आम आदमी पार्टी जस्तेइ नया सक्ति यो देशले खोजिरहेको छ
    Vrastacharmukta दस बर्स मा कायापलट गराउन सक्ने नया पार्टी खोलि कांग्रेस एमाले र माओबादी अनि अहिलेका सबै पार्टीलाई छिट्टै पाखा लाउन जनता एकजुट हुनुपर्छ

    Reply
  2. Limbu HarataraH says:
    March 3, 2015 at 1:39 am

    इभेन्ट भन्दा पिक्चर मन पर्यो ! बेरोजगारी आफैमा भर पर्छ साथि हो, डु समथिङ्क!

    Reply
  3. zekar says:
    March 2, 2015 at 11:16 am

    कमेन्ट हरु को निष्कर्ष:
    -हाम्रो नेताज्यूहरुले बेरोजगारीको समस्या किन समाधान गर्ने कोशिस गर्दैन होला जस्तो लागेको थियो| बल्ल बुझे|
    -बेकार हो सब; जनता मुर्ख बनायो भासन दियो केहि गरेन; सधै येस्तै हो यो देशमा; मलाई अनौठो लागेको तस्बिर घाइते हुदाहुदै पनि नाच हेर्न आउनु पर्ने; घरमा बसेर आराम गर्नु नी; यो प्रन्च्न्नेले गुफ्फ़ मात्र दिन्छ केहि गर्दैन.

    -रुखमा छाडेर रमाइलो हेर्ने जुन नेपाली सस्कृति छ त्यो चाही मलाई सारै मन्पर्छ / तो सस्कृतिलाई जोगाउन उनीहरुलाई पनि पहिचान दिनु अति आबस्यक ६ /
    – ४०- ५० हजार भनेको नेपाल को १ % पनि हैन तेस माथि आधा आधि बुध बुढी र स्कुले बच्चा हरु लाइ ओइरायेर प्रचण्ड र छुट फुट हारुवा पार्टी हरु ले आफ्नो स्वार्थ को लागि फेरी एक पटक उनि हरु को ढाड मा टेकेर यी देश टुक्र्याउने दलाल हरु ले साजिस गरि रहेको छ. साबधान !! प्रचंडे लाइ रोल्पा बाशी हरु जसले हिरो बनाएको थियो उनीहरु मा समय मै चेतना आएको भएर रोल्पा लाइ छाडेर मधेश को सप्तरी बात उठेको हो ..अब मधेश को जनता लाइ पनि यो दलाल नेता हरु को बारेमा रोल्पाली हरु ले जस्तै समय मै चिन्लान भन्ने आशा राखेको छु ..अहिले देश लाइ जात जातिय दंगा मा झुक्याएर सासन बागडोर गर्ने बेला न भएर सबै जना मिलेर सम्भिधान बनाउनु मा जोड दिएर देश को भाबिध्ये निर्माण तिर लाग्नु पर्ने बेला हो. येस्ता अस्तिन को साप नेता हरु को समय मै टाउको किचोल्नु पर्छ जनता हो . साबधान !!

    Reply
  4. samrat~ says:
    March 2, 2015 at 3:20 am

    ४०- ५० हजार भनेको नेपाल को १ % पनि हैन तेस माथि आधा आधि बुध बुढी र स्कुले बच्चा हरु लाइ ओइरायेर प्रचण्ड र छुट फुट हारुवा पार्टी हरु ले आफ्नो स्वार्थ को लागि फेरी एक पटक उनि हरु को ढाड मा टेकेर यी देश टुक्र्याउने दलाल हरु ले साजिस गरि रहेको छ. साबधान !! प्रचंडे लाइ रोल्पा बाशी हरु जसले हिरो बनाएको थियो उनीहरु मा समय मै चेतना आएको भएर रोल्पा लाइ छाडेर मधेश को सप्तरी बात उठेको हो ..अब मधेश को जनता लाइ पनि यो दलाल नेता हरु को बारेमा रोल्पाली हरु ले जस्तै समय मै चिन्लान भन्ने आशा राखेको छु ..अहिले देश लाइ जात जातिय दंगा मा झुक्याएर सासन बागडोर गर्ने बेला न भएर सबै जना मिलेर सम्भिधान बनाउनु मा जोड दिएर देश को भाबिध्ये निर्माण तिर लाग्नु पर्ने बेला हो. येस्ता अस्तिन को साप नेता हरु को समय मै टाउको किचोल्नु पर्छ जनता हो . साबधान !!

    Reply
  5. bibash says:
    March 2, 2015 at 12:08 am

    नेपालमा अरु एक लाख जति मान्छे रैछन कम नभयका. लौन यिनी हरुलाई अरब तिर पठाउनु पर्यो . अलिकति रेमिटान्स त राम्रो हुन्थ्यो.

    Reply
  6. Surya says:
    March 1, 2015 at 9:48 pm

    काम कुरो एकातिर कुम्लो बोकी थिमी तिर भन्या यही हो.यत्रो अपार जनशक्तिलाई कुनै काममा लगाउन सक्या भएपो वाह भन्नु. तात्तो न छारोको शक्ति प्रदर्शन भन्या छ. क्ष्यमता भए देश बनाउने प्रभावकारी योजनाहरु ल्याएर जनताको मन जित्नु, होइन भने जंगल पस्नु. खुला मन्चमा मच्ची मच्ची भाषण गर्याछ, बिपक्षीलाइ गालि गरया छ. आफु चाहिं कत्तिनै दुधले नुहाएकै जस्तो. के येत्ति नै हो यिनीहरुले जानेको? खाली गफ हान्यो, भेंडाको बथान जम्मा गर्यो, तालीमा रमायो, आफु बाहेक अरु सबैलाई गलत भन्यो, न आफुले मौका पाउँदा केहि गर्यो न अरुलाई केहि गर्न दियो. यत्ति हो, अरु केहि सिर्जनशीलता छैन.

    Reply
  7. विमल says:
    March 1, 2015 at 6:57 pm

    प्रचण्डले भनेका कुरा सबै गरिखाने नेपाली जनताले आत्मसात गर्न पर्ने केहि छैन| तर नेपालको चल्ती सन्दर्भमा हामीजस्ता पलिटिक्सका प पनि राम्ररी नछिचोलेकाले पनि एउटा कुरो चै मान्ने पर्ने देखियो| त्यो के भने त एमालेको कुनै सिद्धान्त छैन|
    अब जिरो भएकोले एमाले कांग्रेसमा घुसीसकेको छ र बीपीको समाजवाद त्यागेर गिरिजावाद र सुजाताखात लिएको कांग्रेस पनि जिरो भएकोले दुइटा जिरोले केहि नापने होइन| गत संबिधान सभा निर्वाचनमा यी दुइतै जीरो पार्टीहरु एमाले र कांग्रेस लाई प्रचण्ड र माओवादी ए र बी टीमको नेगेटिभ भोट गएको हो| ओलीले सुकोको लच्केको कम्मरमा राखेर जत्तिनै चर्केर बोलीको बन्दुक ताकेर हाने पनि निशानमा परने होइन|
    अब आयो राप्रपा| यसको लिडर नै झन् खत्तम| स्वदेश र बिदेशमा समेत गन्हाएर भ्रष्टचारमा चुर्लुम्म डुबेको भाईलाई सभासदमा राख्दा समेत राप्रपाका अन्य नेता भनाउदोहरु चुप रहे| नेपाली जनतालाई फुटबल सम्झेर लात्ताले हिर्काएर बल बैंक एकाउण्टको गोल पोस्टमा हालिरहेका छन्| अहिले जेलमा हुनपर्ने दाजुभाई दुवै, मनमोज छ|
    मधेसी नेताहरुले एक मधेस एक प्रदेशको कुरा सुन्यो कि कसरी तात्तिएर आउँछ भनेर मित्र धनकलाल चौधरीले भन्ने गर्थे|
    खै किन हो त्यसरी रिस उठेका होला मित्र डी एल लाई एकचोटी मोबाएल वार्ता गरेर सोध्न परेको छ|
    सुको र ओली हेर्दा अनि कांग्रेसमा अलि आशा लागेको नरहरीको बोलि र काम गराई हेर्दा उनी झन् महाभ्रष्ट देखा परे| पैसा मात्र खानु पर्छ भन्ने छैन, नातावाद र कृपावाद अंगालेर नरहरिले बजाउन सम्म बजाए बाँसुरी| यस्ता भ्रष्टलाई खालि आफ्नै नाता र जातले मात्र भोट दिनेछन आगामी निर्वाचनमा| हारने निश्चित|
    आखिर जसोतसो फेरी बाबुरामकै शरणमा पर्न पर्ने जस्तो देखियो| अलि कम भ्रष्ट र काम गर्ने खालका उनी मात्र देखिए त्यो प्यानलमा| कमसेकम सडक चौडादार बनाए| हिसिलाले मेलम्ची ढिलो गरेका होइनन, उनले ए डी बी को भ्रष्टपन र निकर्मन्यतालाई बढुवा दिए| ९५% दोष ए डी बी लाई थोपर्न पर्छ, चाहे हिमाल खबर पत्रिकाले यो जाना जानी पनि भन्न हिच्किचाएको किन नहोस|

    Reply
  8. indra says:
    March 1, 2015 at 6:13 pm

    विदेश जान भनेर काठमाडौँ मा दलाल ले भोलिपर्शी टिकेट ओक हुन्छ भन्दै बोलैएर दुख पाएका युवा लाइ केहि समय भए पनि मनोरंजन भएछ हाआआआअ अनि फेरी
    कुन चाही ngo ra ingo इसाई ले खर्च दिए होला नि नेपाली नेपाली बीच झगडा गरौन !!!!!

    Reply
  9. Sudeep Gurung says:
    March 1, 2015 at 6:10 pm

    कुरा चाहि जनजाति को गर्ने नेतृत्व चै बाहुन ले नै गर्ने | यो त प्रचण्ड को फटाइ भएन र | प्रचण्ड साचिकै जनजाति को लागि लडेको हो भने पार्टी को नेतृत्व पनि जनजाति लै नि दिनु पर्यो नि | तेस पछि बल्ल हो क्यारे भन्न कर लाग्छ | होइन भने त मुख ले राम राम बगली मा छुरा भने जस्तो भएन र |

    Reply
    1. मनीष says:
      March 2, 2015 at 4:01 pm

      यो चाही सारै हसाउने कमेंट लाग्यो नेतृत्व पनि कसैले दिने अनि कसैले लिने कुरो होर भन्या ? यो त संघर्ष, आन्दोलन बाट खारिएर आउने कुरा पोहो जनजातिका पनि कतिपय राम्रा नेता छन ती भोली शीर्षस्थानमा नपुग्लान भन्न सकिन्छ र? कुरा बुझेर लेख्छन कि त्यत्तिकै हावा तालमाहो कुन्नि, फेरी मन पराउने पाठक पनि झन बिचित्रै छन बा!

      Reply
      1. sudeep gurung says:
        March 3, 2015 at 12:09 pm

        मनिष जि , तपाईं ले भनेको ठिक हो। तर जो नेताले २४ सै घन्टा जनजाती को पहिचान चहियो, पहिचान चाहियो भनेर रटि रहन्छ त्येस्तो ले नैतिक हिसाब ले जनजाति लाई अगाडि ल्याउनु पर्यो नि भन्ने हो। अनि नेतृत्व आन्दोलन र सङ्घर्स ले मात्रै होइन, उसले नेतृत्व गर्ने समाज प्रती को रहेको उतरदयित्व लाई अविरल रूपमा निभाउदै जाने प्रकृया ले पनि खारिनु पर्छ। जनजाती को पहिचान को माग उठाउनु को मुख्य कारण के हो? यो खाली नाम को लागि मात्रै हो कि? यिनिहरु पिछडिएका बर्ग हुन यिनिहरु लाई पनि शिक्षा , सत्तामा सहभागी गराउनु पर्छ भन्ने हो । यदि हो भने जनजाती अरु हरु जस्तै संक्षम नभए सम्म अगाडि ल्याउनु पर्यो नि । नत्र भने यो जनजाती को पहिचान भनेको राजनिती को तुरुप मात्रै हो, राजनीति गर्ने हरु को लागि। अन्त्यमा म गुरुङ मेरो अधिकार र पहिचान चाहिए म नै माग्छु , म नै बनाउछु , फोकट मा प्रचन्डे (वाहुन) किन जान्ने हुनु पर्यो।

        Reply
  10. Shankar says:
    March 1, 2015 at 4:49 pm

    फेरी पनि पैसा , समय को बर्बादी मात्र हो | शक्ति देखाएर मात्र के गर्नु ? शक्ति ले हाने पछि मात्र काम गर्छ यहा ?
    नत्र माकुने ,ओली , सुसिल ले भन्छ प्रचण्ड ले यति मान्छे देखाएर तर्साउन खोजेको ? हामीले पनि भन्दिम त् , यहा समुद्र जम्मा हुन्छ |
    अब सायद ठोक ठाक पछि मात्र निर्णय हुन्छ |

    Reply
    1. sam says:
      March 2, 2015 at 5:25 pm

      पैसा को त के पिर भयो र Mr Sumargi कामरेड र E.U छ नि.

      Reply
  11. bibek dhakal says:
    March 1, 2015 at 4:22 pm

    अब ओली ले के भन्दा रहेछन सुनम न

    Reply
    1. thapa says:
      March 2, 2015 at 3:55 am

      मर्ने बेला कमीलाको प्वॅाख उम्रीन्छ ;निभ्न लागेको बत्ती ठूलो बल्छ त्यस्तै यीनीहरूको हार मानसीकताको उपज हो यो कुण्ठा ।३० दलीय रे ५००० का दरले पनी १५०००० हुनु पर्ने यहाॅ त १५००० जती मात्रै छन । तिमीहरूको १ महीने अभीयान का कार्यकता !

      Reply
  12. balakji says:
    March 1, 2015 at 1:31 pm

    रुखमा छाडेर रमाइलो हेर्ने जुन नेपाली सस्कृति छ त्यो चाही मलाई सारै मन्पर्छ / तो सस्कृतिलाई जोगाउन उनीहरुलाई पनि पहिचान दिनु अति आबस्यक ६ /

    Reply
  13. Blink the Gladwell says:
    March 1, 2015 at 4:41 am

    आफ्नै देश भित्रको दाजुभाइ-दिदीबहिनी नेपाली समुहहरुको जातियेता (=Internal Nationality) झल्किने प्रदेशको नाम सहित १० प्रदेशहरु र प्रत्येक्ष राष्ट्रपति प्रणाली मान्छ भने कांग्रेस र एमाले जोइ-पोइ (Husband-Wife) संग बार्ता गरे हुन्छ, नभए बिद्रोहको लागि राजनीतिक भुमि fertile (=उर्वर) छ !

    फागुन १६ को टुन्डीखेलको माहासागरले ३० दललाई त्येहि implicit (=अव्यक्त) राजनीतिक सन्देश दिएको छ ! प्रचण्ड र बाबुरामले खुट्टा नकमाउने हो भने २५० बर्ष पुरानो नेपालको केंद्रिकित एकल जातिय राज्यमा ठुलै हेरफेर आउने प्रवल सम्भावना छ !

    अब यो अपार जन-सहभागिता पछि प्रत्येक्ष राष्ट्रपति प्रणालीको मुद्दा छोड्नु मुर्खता हुनेछ ! ४७ साले भुतहरुको भुत बंगला भनेको ४७ साले संसदीय प्रणाली हो !

    Reply
    1. sam says:
      March 2, 2015 at 5:39 pm

      अपार जन-सहभागिता रे. Nepal को जनसंख्या 2 करोड भन्दा माथि छ Katmandu मा १० लाख भन्दा बढी जनसंख्या छ .

      देश भरी बाट लयेको कार्य कर्ता को जमघट मात्र हो यो १ लाख काया कर्ता पनि छ कि छैनन् देरैइ त लोड शेयदिन्गग को बेला बोर भएर
      तमाशा हेर्न गएका मात्र हुन्

      .

      Reply
    2. madan bajracharya says:
      March 5, 2015 at 10:27 am

      नाम लुकाउने मित्र
      तपाइंले प्रचान्द्र्ले खुट्टा नकमायो भने २५० बर्ष पुरानो यकल जातीय केन्द्रिकृत राज्यमा ठुलै हेर फेर आउने सम्भावनाछ भन्नु भयो/ तर मलाइ बिस्वास छ तपाइंले भन्नु भयको यकल जातीय राज्य भनेको के हो त्यो बारेमा तपाईं आफैले बुझ्नु भयको छैन/ उहिले राजतन्त्र नै यक मात्र शासन प्रणाली हुन्थ्यो र राजतन्त्र पुस्तैनी हुने गर्थ्यो/ नेपालमा किराती जातको राजा बने लिच्छवी जातको राजा बने मल्ल जातको राजा बने जस्तै शाह जातका पनि राजा बने/ यसैको आधारमा नेपाललाइ यकल जातीय राज्य भन्नु गलत हुन्छ/ राजा जुन सुकै जातको भय पनि नेपाल सबै जातको देस उहिले पनि थियो अहिले पनि छ/ पृथ्बी नारायण शाहको पालामा भयको २२से २४से जातीय राज्यहरुमा पनि अनेकौं जातको नेपालीहरु बस्थे/ त् नेपाल उहिले पनि बहुजातीयको देस थियो हिजो शाह जातका राजा बन्दा खेरि पनि नेपाल बहुजातीय नै थियो र अहिलेको लोक्तान्तान्त्रिक नेपालमा पनि बहुजातीय नै रहन दिनु पर्छ/ हामीले यकल जातीय राजा बन्ने ब्यबस्था त्यागेर नागरिकले चुनेको व्यक्ति नै उहिले राजा बस्ने स्थानमा बसालिने लोकतन्त्र अपनाई सके पछि जातको कुरा फेरी गर्नु कुनै कुना बात पनि जायज ठहराउन सकिंदैन/ अहिले देस माथि माटो भन्दा जात ठुलो ठान्ने समुह राजनीतिमा हावी हुन् खोजेको स्पस्ट देखिन्छ/ अहिले म तेस्तै यकल जातको नाम दियर राज्य बनाउन चाहेको नेवा राज्य कै उदाहरण दिन्छु/ नेवा राज्य भन्नाले उपत्यका लाइ बुझाउञ्छ/ उपत्यकामा उहिले तिन छुट्टै देस थिय; काठमान्डू पाटन र भक्तपुर/ के ती देसहरु नेवार जातको राजा बने पछि बनेको थिय? के काठमान्डू भक्तपुर पाटनमा कहिले नेवार जातको राजा पनि बनेको थियो? उपत्यकाको राजा बनेका मल्ल राजाहरु नेवार जातको थिय? राजा आरी मल्ल नेपालको प्रथम मल्ल राजा थियो/ त् उ नेवार थियन र उसको जात पनि मल्ल थियन/ उसको बास्तविक थर ठकुरी थियो र जात “देव” थिय/ मित्र म नेवार हुन् तापनि यो कटु सत्य त् स्वीकार्ने पर्छ मैले पनि/ अहिलेको नेपाल उहिलेको जस्तो छैन/ अहिलेको नेपालको कुना कुना बहुजातीय भैसकेको मात्रै होइन परिबार समेत बहुजातीय हुँदै गयको छ/ यस्तो अबस्थामा जात कुरा गर्ने जातको नाममा राज्य बनाउनु पर्छ भनेर हामि नेपालीलाई विभाजित गर्न खोज्ने कुस्वार्थ के हो हामीले बुझ्नु पर्छ/ छोटकरीमा म यति मात्रै भन्छु कि नेपालको पहाड हिमालमा जात जातको नाममा राज्य नबनाई ” भोलि नेपाललाई अमेरिका जस्तै धनि मुलुक बनाउन पुग्ने श्रोत भयको “तराइ” लाइ मधेसीको मात्रै मधेश बनाउने षड्यन्त्र सफल हुँदैन/

      Reply
  14. Sudarshan says:
    March 1, 2015 at 3:59 am

    अब कांग्रेस , एमालेको शक्ति देखाउने पालो |

    Reply
  15. Paru Kaucha says:
    March 1, 2015 at 2:54 am

    जागी उठी सम्पूर्ण ले दिनथाले लालसलाम र समर्थन!!!
    होसियार घमण्ड र दम्भ मा नाबदा! सुशील एंड KP “घमण्डी भ्यागुतो”को हालत होला !

    Reply
  16. Jha says:
    March 1, 2015 at 2:53 am

    बेकार हो सब; जनता मुर्ख बनायो भासन दियो केहि गरेन; सधै येस्तै हो यो देशमा; मलाई अनौठो लागेको तस्बिर घाइते हुदाहुदै पनि नाच हेर्न आउनु पर्ने; घरमा बसेर आराम गर्नु नी; यो प्रन्च्न्नेले गुफ्फ़ मात्र दिन्छ केहि गर्दैन

    Reply
  17. dilip gurung says:
    March 1, 2015 at 2:07 am

    हाम्रो नेताज्यूहरुले बेरोजगारीको समस्या किन समाधान गर्ने कोशिस गर्दैन होला जस्तो लागेको थियो| बल्ल बुझे|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme