नेपालमा ग्रहणलाई हेर्न खासै पाइएन। थाहा पाएसम्म ग्रहणको बेला बादलले पनि ढाकेको हुन्थ्यो। पहिलो पटक चन्द्रगह्रणलाई यति नजिकबाट नियालेँ र केही फोटोहरु पनि खिच्न भ्याए। अष्टेलियाको टुओम्वा शहरमा साँझ ७.१५ देखि ८.४५ सम्मको अवधिमा चन्द्रग्रहणको विभिन्न अवस्थाको फोटोहरु खिचेर त्यसलाई एउटा कोलाजमा फोटोसप प्रयोग गरी जोडिएको हो।
काठमाडौँबाट भने यस्तो देखियो चन्द्रग्रहण-
काठमाडौँका थप फोटोहरु