Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

छ दिने भारत यात्रा सकाएर फर्किएँ

Posted on September 5, 2014September 5, 2014 by Salokya

भारतको ऋषिकेशमा नेपालका साथी ऋषिकेश दाहालले खिचिदिएको फोटो
भारतको ऋषिकेशमा नेपालका साथी ऋषिकेश दाहालले खिचिदिएको फोटो

गएको शनिबारदेखि भारतको उत्तर प्रदेश र उत्तराखण्ड राज्यका केही ठाउँहरु घुमेर आज घर फर्किएको छु। वाराणासी, हरिद्वार, ऋषिकेश र नैनितालसम्मको यात्रामा देखेका, भोगेका विभिन्न विषयहरुबारे ब्लग आउँदा दिनमा लेख्ने नै छु।

1-IMG_4721
काशीको प्रसिद्ध विश्वनाथ मन्दिरका नेपाली पूजारी टेकनारायण (बीचमा)सित पनि हामीले भेटेर विशेष कुराकानी गरेका छौँ।

1-IMG_4538

हेर्नुस् यात्राका केही झलक भिडियोमा-

माइसंसारमा मेरो अनुपस्थिति महसूस हुन नदिन सहयोग गर्ने सुदर्शन, स्याटेलाइट लगायत सबैलाई धन्यवाद।

9 thoughts on “छ दिने भारत यात्रा सकाएर फर्किएँ”

  1. raj says:
    September 7, 2014 at 11:21 pm

    उदास जी नाथ हिन्दुहरुले प्रयोग गरेको हो, यसमा सच्याउनु पर्ने खी छैन

    Reply
  2. Shankar says:
    September 7, 2014 at 7:28 am

    हामि हिन्दुहरुलाई विश्व घुमे पनि भारत न घुमे अपुरो झैँ लाग्छ | राम , कृष्ण , महादेव आदि सग जोडिएको धेरै प्रशंग बोकेको छ भारत |

    आज को २१ औ सताब्दिमा मा पनि धडा धड भगवान जन्माई रहेछ भारत ले |
    रजनिस . साइबाबा आदिलाई भगवान माननी धेरै पाइन्छन नेपाल र भारत मा

    Reply
  3. सूर्यराज गिरी/नेदरल्याण्ड says:
    September 7, 2014 at 5:03 am

    भनेपछि भारतका पुजारी नेपालको पशुपतिमा नेपालका पुजारी भारतको ऋषिकेशमा ! ल राम्रै कुरा सुनाउनु भयो उमेश जी ! सूर्यराज गिरी/नेदरल्याण्ड

    Reply
  4. kedar says:
    September 6, 2014 at 6:13 pm

    मलाइ अत्यन्त मनपर्ने स्थलहरु मद्धे एक ऋषिकेश, ३ पल्ट पुगेर पनी फेरी फेरी जाउँ जाउँ लाग्ने, तर पट्टाई लाग्ने धेरै लामो यात्रा |

    Reply
  5. तुयू भाजु उदास says:
    September 6, 2014 at 2:29 pm

    केहि अशुद्धिहरु सच्याउने हो कि –
    पहिलो फोटोको स्थान नाम : ऋषिकेश होइन , हृषिकेश पो हुनु पर्ने हो कि.
    सारनाथ : महात्मा बुद्धको प्रथम उपदेश-स्थल बारे –
    गान्धीलाइ मात्र ‘महात्मा’ को उपाधि भिराइएको थियो , बुद्धलाइ कतै पनि देखिन्न.
    बुद्धलाइ उपयुक्त संज्ञा दिने नै हो भने , अरु पनि थुप्रो छन , जस्तो कि –
    महामानव ~ शाक्यमुनी ~ शान्तिको महामहिम ~ महापुरुष ~ शान्तिनायक ~ शास्ता आदि. त्यस्तै अर्को प्रचलित दुइ गलत नामहरु पनि सच्याउन लायक रहेको छ –
    स्वयम्भु-नाथ होइन , स्वयम्भु महाचैत्य ; बौद्ध-नाथ होइन , खास्ति बौद्ध चैत्य.

    Reply
  6. Ratna says:
    September 6, 2014 at 12:22 pm

    भाइ, काठमाडौँ बाट कसरि, कताबाट ती ठाउंहरु कम खर्च र कम समयमा भ्रमण गर्न सकिन्छ कृपया बताइदिनु हुन्छ कि छोटकरीमा ? यसो एकजनालाइ लाग्ने खर्चको पनि इस्टिमेट हिसाब गरिदिनेकी ? इकोनोमी क्लास …..अग्रिम धन्यवाद !

    Reply
  7. Chandra P says:
    September 6, 2014 at 12:12 pm

    हरिद्वार, ऋषिकेश पुगेपछि Shimla ,धरशाला,देहरादुन मसुरी पनि जानु पर्ने नि ब्रो ..valley ..स्प्रिंग वाटर अनि Nepalese हरु नि थप्न मिल्थियो तपाइको शोर्ट शेल्फ़ made movies मा ..nice एंड धन्यबाद …वैतिंग फोर फुल क्लिप्स ..:)

    Reply
  8. krishna sharma says:
    September 6, 2014 at 2:35 am

    ०१:०८ मिनेट को भिडियो चाइ राम्रो लाग्यो ! nice creation !

    Reply
  9. Rohini says:
    September 6, 2014 at 12:38 am

    When are you planning to release the movie of India tour? The trailer of the movie already conquered my heart.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme