Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पर्दामा सदा बाँचिरहने छन् श्रीकृष्ण श्रेष्ठ (हेर्नुस् सदाबहार टप गीतको भिडियो)

Posted on August 10, 2014August 10, 2014 by Salokya

shree
निमोनियाको उपचार गराउँदा गराउँदै नायक श्रीकृष्ण श्रेष्ठको गएराति निधन भएको समाचार आयो। ४० को दशकमा डान्सर नायकका रुपमा नेपाली फिल्ममा स्थान बनाएका श्रीकृष्णलाई अब कहाँ भेटिएला ? भौतिक रुपमा भेट्न संभव छैन। तर सयभन्दा बढी फिल्महरुमा उनी सँधै नाचिरहने छन्, हाँसिरहने छन्, बाँचिरहने छन्। शोक संतप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस्, हार्दिक श्रद्धाञ्जलि।

श्रीकृष्णका सदाबहार केही गीतहरु हेर्नुस्

१) काठमाडौँको नौ तले धरहरा। फिल्मः गोर्खाली

२) चट्ट रुमाल क्या मालुम। फिल्मः आफ्नो मान्छे

३) र्‍याफ्टिङ बिसाउने। फिल्मः नेपाली बाबु

४) राम जाने। फिल्मः निरमाया

५) राजमति कुमति। फिल्मः राजमति

६) माया माया भन्छन्। फिल्मः हाम्रो माया जुनीजुनीलाई

७) पाउजुको छमछम। फिल्मः आफन्त

८) नशालु आँखा। फिल्मः नाता रगतको

९) बाजा बज्यो। फिल्मः जीवन रेखा

१०) यो मायाले के जाल गरेको। फिल्मः जङ्गबाज

११) ए मेरो हजुर। फिल्मः ए मेरो हजुर

१२) ए नेता हजुर। प्यारोडी डान्स

48 thoughts on “पर्दामा सदा बाँचिरहने छन् श्रीकृष्ण श्रेष्ठ (हेर्नुस् सदाबहार टप गीतको भिडियो)”

  1. NirBdr Khadka says:
    August 12, 2014 at 9:37 pm

    नेपाली चलचित्र जगतका एउटा होनहार नायक को यो दुखद निधन को खबर ले आज सम्पूर्ण आम नेपाली अनि सबै सुभचिन्तक हरु लाइ स्तब्ध बनाइ दिएको छ ….तपाइको शरीर मरेर गए पनि नेपाली चलचित्र मा तपाइले गरेका ति ससक्त अभिनय हरु कहिले मर्ने छैन …हार्दिकश्रदान्जली !!

    Reply
  2. Krishna Nath says:
    August 12, 2014 at 1:25 am

    अतिनै दुख लागो, श्रदान्जली !! हार्दिक श्रदान्जली!!
    RIP

    Reply
  3. krishna says:
    August 11, 2014 at 11:44 pm

    धेरै नराम्रो खबर .. श्री कृष्ण श्रेष्ठ नेपाली चलचित्र को एउटा स्थापित नायक .. अनि धेरै धेरै योगदान पुर्याउनुभयको छ. उहाको योगदान सधै सधै नेपाली चलचित्रको पर्दामा देख्न पाइने छ, यधपी उहाको भौतिक शरीर आज हामि माझ छैन.
    “Rest In Peace ” Shri krishna Shrestha

    Reply
  4. Roit says:
    August 11, 2014 at 8:27 pm

    श्री कृष्ण श्रेष्ठ केवल पर्दामा थिए पर्दा मै रमाए अनि पर्दामै अस्ताए.
    आफु कलाकार अनि मात्र कलाकारिता आफ्नो परिचय बनाए
    न त नामको प्रभाव बाँडेर युवतीहरुको हात समाए
    न त पार्टीको झन्डा ओडेर जिन्दाबाद र मुर्दाबाद भनेर कराए
    जसको हात समाते उनैलाई आफ्नो बनाए
    कहिले कम्मर मर्काए कहिले मुस्कान बर्साए
    पर्दा बाट हँसाए पर्दा बाटै रुवाए
    आँखा सबैको ओबानो भएपनि मन गरुङ्गो गराई छाडेर गए
    मृत्यु पछि पनि प्रियजन हरुको मन संधैं खुसि रहोस भनेर कामना गर्ने श्री कृष्ण राम भएर बिदा भए…
    हार्दिक श्रदान्जली हार्दिक श्रदान्जली हार्दिक श्रदान्जली

    Reply
  5. Shankar says:
    August 11, 2014 at 8:04 pm

    एकातिर येस्ता होनाहार कलाकार चाडै माथि जान्छन | अर्कोतिर देश का कलंक, जनताले तिरेको कर मा लागेका घुन हरु जापान ,थाइल्यन्द , अमेरिका जादै आयु लम्ब्युने दाउमा छन् |

    Reply
  6. Prakash (Alaska) says:
    August 11, 2014 at 12:49 pm

    नेपाली चलचित्र जगतका एउटा होनहार नायक को यो दुखद निधन को खबर ले आज सम्पूर्ण आम नेपाली अनि सबै सुभचिन्तक हरु लाइ स्तब्ध बनाइ दिएको छ ….तपाइको शरीर मरेर गए पनि नेपाली चलचित्र मा तपाइले गरेका ति ससक्त अभिनय हरु कहिले मर्ने छैन …हार्दिकश्रदान्जली !!

    Reply
  7. suzee says:
    August 11, 2014 at 11:32 am

    very unexpected bad news!!!!!
    RIP!!!!!!!!!

    Reply
  8. मीरा थापा श्रेष्ठ, युके says:
    August 11, 2014 at 3:07 am

    हार्दिक श्राध्दांजलि र अलबिदा श्री कृष्णजी तिम्रो मनले सान्ति पाओस।

    Reply
  9. dipesh says:
    August 11, 2014 at 3:03 am

    हार्दिक श्रद्धान्जली

    Reply
  10. prabesh says:
    August 11, 2014 at 2:11 am

    हार्दिक श्राध्दांजलि

    Reply
  11. Ram Gopal Bista says:
    August 11, 2014 at 1:50 am

    तिम्रो भौतिक सरिर मात्र नास भएको छ तर तिम्रा कृतिहरु सदा अमर रहनेछन् श्रीकृष्ण तिमीलाई हार्दिक स्रदान्जली.

    Reply
  12. Shyam says:
    August 11, 2014 at 12:10 am

    हार्दिक श्रदान्जल्ली !!
    RIP

    श्याम
    USA

    Reply
  13. suresh kumar says:
    August 10, 2014 at 11:35 pm

    You will always remain in our heart, Our thoughts are with you and your family during these difficult times.
    R.I.P

    Reply
  14. Navin says:
    August 10, 2014 at 10:27 pm

    आज भोलि के भाको , राम्रो समाचार त सुन्नै पाइदैन |
    हार्दिक स्रदान्जली ! 🙁

    Reply
  15. Mk says:
    August 10, 2014 at 10:24 pm

    मानिस हरु कति जिउदै मरेका छन्, तर तपाईं मरेर वाच्नु भएको छ/ तपाईं को जीवन सफल रह्यो/ तपाइलाई वधाई , सन्तप्त परिवारजन लाई हार्दिक समवेदना /

    Reply
  16. बेखालाल नेपाल says:
    August 10, 2014 at 10:11 pm

    अलबिदा श्रीकृष्ण श्रेष्ठ…..

    Reply
  17. Anil Sangroula says:
    August 10, 2014 at 9:56 pm

    मेरो साथी नायक श्रीकृष्ण श्रेष्ठको गएराति निधन भएको समाचरले मलाइ दुख लागेको छ त्यो बेलामा चर्चित निर्देसक को फिल्म छाडेर मेरो फिल्म माइती खेलेकोमा मलाई ऋण लगाउनु भएको थियो वहा को आमा लाइ सम्मान मैले गरेरेको दिन वहाले भन्नु भएको थियो म यो ऋण अनिल जी तपाई लाइ कहिले तिरु ? आज तेही सम्झिरहेको छु श्री जी मेरो रिदयमा बाँचिरहने छन्। शोक संतप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस्, हार्दिक श्रद्धाञ्जलि।
    माइती को यो गित https://www.youtube.com/watch?v=iHG_k-KoxgA

    Reply
  18. khurpeto says:
    August 10, 2014 at 9:44 pm

    सुखद दाम्पत्य जीवनको सुभ कामना दिनेहरुको आवाज ताजै र गुन्जायमान रहेकै अबस्थामा यतिबिध्न हृदय विदारक समाचारले सबैलाई अत्यन्तै दुखि तुल्याएको छ. उनको परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस . फिल्मी क्षेत्र को एक कर्मठ नक्षेत्र को असामयिक निधन भएकोमा हार्दिक समबेदना .

    Reply
  19. gyan says:
    August 10, 2014 at 9:25 pm

    हार्दिक श्राध्दांजलि, मृत आत्मा को चिर शान्ति को कामना

    Reply
  20. suman rai says:
    August 10, 2014 at 9:15 pm

    अलबिदा श्री कृष्ण जहिले सम्झनामा हुनुहुन्छ तपाई

    Reply
  21. AMAN RAI says:
    August 10, 2014 at 8:31 pm

    हाम्रो तर्फ बाट पनि हार्दिक श्रदान्जली.

    Reply
  22. Rakesh says:
    August 10, 2014 at 8:25 pm

    शोक संतप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस्, हार्दिक श्रद्धाञ्जलि।

    Reply
  23. Bhim Gurung says:
    August 10, 2014 at 7:52 pm

    मृत आत्मा को चिर शान्ति को कामना…..

    Reply
  24. Rajesh rai says:
    August 10, 2014 at 6:39 pm

    हार्दिक समबेदना

    Reply
  25. nimesh, bkk says:
    August 10, 2014 at 5:59 pm

    हार्दिक श्राध्दांजलि

    Reply
  26. सुगतश्री शरण says:
    August 10, 2014 at 5:32 pm

    खेलेथे यिनले भुमिका अनेक ,
    आखिर रहेछ श्री कृष्ण एक /
    पुगोस त्यो धाम, चाहेको लोक ,
    बिहे त रैछ रमाइलो जोक //

    Reply
  27. lok sigdel says:
    August 10, 2014 at 5:29 pm

    एउटा होनहार नायक को दुखद अन्त्य!!! नेपाली चलचित्र आकाशको एउटा धुर्ब तारा को पतन !!!
    एस्तो अनुसासित र सबैको मन् मा बसेका कलाकार थिए उनि हरे…….!!!! मृत आत्मा को चिर शान्ति को कामना….!!!

    Reply
  28. ashok says:
    August 10, 2014 at 5:24 pm

    काल तँ किन यस्तो निस्ठुरी कालको पनि काल हुनु पर्ने हो ..नेपालको फिल्म्छेत्र का यी हस्तीलाई तेरो छेत्र मा किन लगिस..मलाइ धेरै क्रोध ….छ …म..अतिनै चिन्तित र दुखि भए ..श्री कृष्ण तिमि पर्ति सरदाञ्जलि…..

    Reply
  29. kedar says:
    August 10, 2014 at 4:58 pm

    नेपाली चलचित्र क्षेत्रका गौरब र हामी सम्पूर्ण नेपालीका मन मस्तिस्कका हिरो श्रीकृष्ण श्रेष्टको आत्माले मोक्ष पावोस, भगवानसंग मेरो प्रार्थना |

    Reply
  30. Biraj Subedi, Fougeres, France says:
    August 10, 2014 at 4:05 pm

    शोक संतप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस्, मृत आत्मा को चिर शान्ति को कामना…

    Reply
  31. pushpa says:
    August 10, 2014 at 3:59 pm

    नायक श्री कृष्ण श्रेष्ठ को निधन को खबर ले किन हो किन मन सारै रोयो। हुन त धेरै भयो नेपाली सिनेमा न हेर्या तर श्री कृष्ण श्रेष्ठ को फिल्म सानो छदा खुबै हेरिन्थ्यो तेही भएर बाल्यकाल अनि बाल्यकाल का साथी हरुको साथै आफ्नो गाउँ परिवेशको सम्झना आयो किन भने कुनै जमाना मा यी नायक हामी हरु सबै का मन मस्तिक मा थिये…नायक श्री कृष्ण प्रति भाबपुर्ण श्रद्दान्जली !!!

    Reply
  32. खेमराज says:
    August 10, 2014 at 3:59 pm

    श्रीकृष्ण श्रेष्ठ हामीमाझ नरहे पनि उनको कलाकारिताले उनलाई अमर बनाएको छ । उनीप्रति हार्दिक समबेदना।

    Reply
  33. eklavya says:
    August 10, 2014 at 3:21 pm

    म सानो छँदा दशैँ तिहार आदि चाडपर्वमा आफ्नो गाउँ थागम जाने र फर्किने क्रममा बिचमा बार्हबिसे झरेर गगनदाइ (गगन बिरही)को घरको पसलमा एक दुइ घण्टा बस्ने गर्थे र हामि हिरो आयो भन्दै दुगुर्दै हेर्न जान्थ्योउ …उनले नै मलाई पहिलो पटक फिल्मका हिरोहरु यति राम्रा हुँदारहेछन भन्ने महसुस गराए ..उनको मुस्कान र कपाल आकर्षक देखिन्थे र म भने ट्वाल्ल परेर हेरिरहन्थे …आज ति सबै सम्झेर आँखा रसाईरहेकोछ ….सिन्धु जिल्ला कै पहिलो हिरो थिए कसैले भन्दा नि फरक बाटो अपनाएको थियो ..बिश्वास गर्न नि गार्हो !!! मृत आत्माको चिर शान्तिको कामना गर्दछु र सदा सिन्धुवासी र नेपालीको मनमा अमर रहोस यहि कामना गर्दछु …

    Reply
  34. Moon Gurung says:
    August 10, 2014 at 3:11 pm

    तिम्रो मनले सान्ति पाओस…..

    Reply
  35. kishor koirala says:
    August 10, 2014 at 2:58 pm

    हार्दिक सर्दान्जली चरचित नायक श्री कृष्ण प्रति…..अल बिदा

    Reply
  36. Dhital says:
    August 10, 2014 at 2:44 pm

    कलाकार श्रीकृष्ण श्रेष्ठको निधनले हामी नेपालीलाई धेरै दुखित बनाएको छ ! परिवार र स्वेता जी मा हार्दिक समबेदना अनि पशुपतिनाथले धर्येधारण गर्ने बल प्रदान गरुन !!! मृतात्माले शान्ति पावोस !
    आयो टप्प टिपी लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रे बिन्ति गरुन झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो !!!

    Reply
  37. shristi shah says:
    August 10, 2014 at 2:42 pm

    दैब को लिला हे दैब कस्तो लिला??बिहे गरेको १ महिना नहुदै बिदुवा हुनुपर्ने स्वेता लाइ के बितिरहेको होला??

    Reply
  38. NABIN says:
    August 10, 2014 at 2:30 pm

    हार्दिक श्राध्दांजलि

    Reply
  39. ramesh says:
    August 10, 2014 at 2:22 pm

    तपर्तुइया हरु ले भरिएको नेपाली सिने जगत को एउटा भलादमी नक्षत्र अस्तायो. हार्दिक श्रन्दाजली श्री कृष्ण श्रेष्ठ.

    Reply
  40. Limbu Haratarah says:
    August 10, 2014 at 2:19 pm

    OMG ..! मेरो मनपर्ने एक्टर ..! RIP !

    Reply
  41. nisha says:
    August 10, 2014 at 2:17 pm

    निर्दयी भगवान 🙁 (मृत आत्मा लाई शान्ति मिलोस आफन्त जन तथा सुभेछुकहरु मा धैर्य धारण गर्ने शक्ति मिलोस मरेर पनि संधै बाचिरहने सदाबहार नायक श्री कृष्ण मा हार्दिक श्रदान्जली )

    Reply
  42. Bidur Karki says:
    August 10, 2014 at 2:17 pm

    हार्दिक समबेदना

    Reply
  43. Narayan says:
    August 10, 2014 at 1:56 pm

    Actually he was a good actor and will live फोरेवर.

    Reply
  44. Praysh says:
    August 10, 2014 at 1:33 pm

    एपोलो अस्पताल को लापर बहिले गर्दा श्रीकृष्ण श्रेष्ठ को मृत्तु भएको हो भनेर सदन मा कुरा उठाई दिनु पर्यो राजेन्द्र पाण्डे, र बुर्लाकोटी ज्यु, उहाको आत्मा को शान्ति को कामना गर्दछु
    परिवार प्रति सहानुभूति,

    Reply
  45. manoj poudel says:
    August 10, 2014 at 1:14 pm

    अलबिदा श्री कृष्ण जहिले सम्झनामा हुनुहुन्छ तपाई

    Reply
  46. aashish says:
    August 10, 2014 at 12:44 pm

    एउटा होनहार नायक को मृत्यु, मृत आत्मा को चिर शान्ति को कामना….

    Reply
  47. ज्वलन्त पाण्डे says:
    August 10, 2014 at 12:14 pm

    हार्दिक समबेदना।

    Reply
  48. Kamal bishwokarma says:
    August 10, 2014 at 12:03 pm

    हार्दिक श्राध्दांजलि

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme