निमोनियाको उपचार गराउँदा गराउँदै नायक श्रीकृष्ण श्रेष्ठको गएराति निधन भएको समाचार आयो। ४० को दशकमा डान्सर नायकका रुपमा नेपाली फिल्ममा स्थान बनाएका श्रीकृष्णलाई अब कहाँ भेटिएला ? भौतिक रुपमा भेट्न संभव छैन। तर सयभन्दा बढी फिल्महरुमा उनी सँधै नाचिरहने छन्, हाँसिरहने छन्, बाँचिरहने छन्। शोक संतप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस्, हार्दिक श्रद्धाञ्जलि।
श्रीकृष्णका सदाबहार केही गीतहरु हेर्नुस्
१) काठमाडौँको नौ तले धरहरा। फिल्मः गोर्खाली
२) चट्ट रुमाल क्या मालुम। फिल्मः आफ्नो मान्छे
३) र्याफ्टिङ बिसाउने। फिल्मः नेपाली बाबु
४) राम जाने। फिल्मः निरमाया
५) राजमति कुमति। फिल्मः राजमति
६) माया माया भन्छन्। फिल्मः हाम्रो माया जुनीजुनीलाई
७) पाउजुको छमछम। फिल्मः आफन्त
८) नशालु आँखा। फिल्मः नाता रगतको
९) बाजा बज्यो। फिल्मः जीवन रेखा
१०) यो मायाले के जाल गरेको। फिल्मः जङ्गबाज
११) ए मेरो हजुर। फिल्मः ए मेरो हजुर
१२) ए नेता हजुर। प्यारोडी डान्स
नेपाली चलचित्र जगतका एउटा होनहार नायक को यो दुखद निधन को खबर ले आज सम्पूर्ण आम नेपाली अनि सबै सुभचिन्तक हरु लाइ स्तब्ध बनाइ दिएको छ ….तपाइको शरीर मरेर गए पनि नेपाली चलचित्र मा तपाइले गरेका ति ससक्त अभिनय हरु कहिले मर्ने छैन …हार्दिकश्रदान्जली !!
अतिनै दुख लागो, श्रदान्जली !! हार्दिक श्रदान्जली!!
RIP
धेरै नराम्रो खबर .. श्री कृष्ण श्रेष्ठ नेपाली चलचित्र को एउटा स्थापित नायक .. अनि धेरै धेरै योगदान पुर्याउनुभयको छ. उहाको योगदान सधै सधै नेपाली चलचित्रको पर्दामा देख्न पाइने छ, यधपी उहाको भौतिक शरीर आज हामि माझ छैन.
“Rest In Peace ” Shri krishna Shrestha
श्री कृष्ण श्रेष्ठ केवल पर्दामा थिए पर्दा मै रमाए अनि पर्दामै अस्ताए.
आफु कलाकार अनि मात्र कलाकारिता आफ्नो परिचय बनाए
न त नामको प्रभाव बाँडेर युवतीहरुको हात समाए
न त पार्टीको झन्डा ओडेर जिन्दाबाद र मुर्दाबाद भनेर कराए
जसको हात समाते उनैलाई आफ्नो बनाए
कहिले कम्मर मर्काए कहिले मुस्कान बर्साए
पर्दा बाट हँसाए पर्दा बाटै रुवाए
आँखा सबैको ओबानो भएपनि मन गरुङ्गो गराई छाडेर गए
मृत्यु पछि पनि प्रियजन हरुको मन संधैं खुसि रहोस भनेर कामना गर्ने श्री कृष्ण राम भएर बिदा भए…
हार्दिक श्रदान्जली हार्दिक श्रदान्जली हार्दिक श्रदान्जली
एकातिर येस्ता होनाहार कलाकार चाडै माथि जान्छन | अर्कोतिर देश का कलंक, जनताले तिरेको कर मा लागेका घुन हरु जापान ,थाइल्यन्द , अमेरिका जादै आयु लम्ब्युने दाउमा छन् |
नेपाली चलचित्र जगतका एउटा होनहार नायक को यो दुखद निधन को खबर ले आज सम्पूर्ण आम नेपाली अनि सबै सुभचिन्तक हरु लाइ स्तब्ध बनाइ दिएको छ ….तपाइको शरीर मरेर गए पनि नेपाली चलचित्र मा तपाइले गरेका ति ससक्त अभिनय हरु कहिले मर्ने छैन …हार्दिकश्रदान्जली !!
very unexpected bad news!!!!!
RIP!!!!!!!!!
हार्दिक श्राध्दांजलि र अलबिदा श्री कृष्णजी तिम्रो मनले सान्ति पाओस।
हार्दिक श्रद्धान्जली
हार्दिक श्राध्दांजलि
तिम्रो भौतिक सरिर मात्र नास भएको छ तर तिम्रा कृतिहरु सदा अमर रहनेछन् श्रीकृष्ण तिमीलाई हार्दिक स्रदान्जली.
हार्दिक श्रदान्जल्ली !!
RIP
श्याम
USA
You will always remain in our heart, Our thoughts are with you and your family during these difficult times.
R.I.P
आज भोलि के भाको , राम्रो समाचार त सुन्नै पाइदैन |
हार्दिक स्रदान्जली ! 🙁
मानिस हरु कति जिउदै मरेका छन्, तर तपाईं मरेर वाच्नु भएको छ/ तपाईं को जीवन सफल रह्यो/ तपाइलाई वधाई , सन्तप्त परिवारजन लाई हार्दिक समवेदना /
अलबिदा श्रीकृष्ण श्रेष्ठ…..
मेरो साथी नायक श्रीकृष्ण श्रेष्ठको गएराति निधन भएको समाचरले मलाइ दुख लागेको छ त्यो बेलामा चर्चित निर्देसक को फिल्म छाडेर मेरो फिल्म माइती खेलेकोमा मलाई ऋण लगाउनु भएको थियो वहा को आमा लाइ सम्मान मैले गरेरेको दिन वहाले भन्नु भएको थियो म यो ऋण अनिल जी तपाई लाइ कहिले तिरु ? आज तेही सम्झिरहेको छु श्री जी मेरो रिदयमा बाँचिरहने छन्। शोक संतप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस्, हार्दिक श्रद्धाञ्जलि।
माइती को यो गित https://www.youtube.com/watch?v=iHG_k-KoxgA
सुखद दाम्पत्य जीवनको सुभ कामना दिनेहरुको आवाज ताजै र गुन्जायमान रहेकै अबस्थामा यतिबिध्न हृदय विदारक समाचारले सबैलाई अत्यन्तै दुखि तुल्याएको छ. उनको परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस . फिल्मी क्षेत्र को एक कर्मठ नक्षेत्र को असामयिक निधन भएकोमा हार्दिक समबेदना .
हार्दिक श्राध्दांजलि, मृत आत्मा को चिर शान्ति को कामना
अलबिदा श्री कृष्ण जहिले सम्झनामा हुनुहुन्छ तपाई
हाम्रो तर्फ बाट पनि हार्दिक श्रदान्जली.
शोक संतप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस्, हार्दिक श्रद्धाञ्जलि।
मृत आत्मा को चिर शान्ति को कामना…..
हार्दिक समबेदना
हार्दिक श्राध्दांजलि
खेलेथे यिनले भुमिका अनेक ,
आखिर रहेछ श्री कृष्ण एक /
पुगोस त्यो धाम, चाहेको लोक ,
बिहे त रैछ रमाइलो जोक //
एउटा होनहार नायक को दुखद अन्त्य!!! नेपाली चलचित्र आकाशको एउटा धुर्ब तारा को पतन !!!
एस्तो अनुसासित र सबैको मन् मा बसेका कलाकार थिए उनि हरे…….!!!! मृत आत्मा को चिर शान्ति को कामना….!!!
काल तँ किन यस्तो निस्ठुरी कालको पनि काल हुनु पर्ने हो ..नेपालको फिल्म्छेत्र का यी हस्तीलाई तेरो छेत्र मा किन लगिस..मलाइ धेरै क्रोध ….छ …म..अतिनै चिन्तित र दुखि भए ..श्री कृष्ण तिमि पर्ति सरदाञ्जलि…..
नेपाली चलचित्र क्षेत्रका गौरब र हामी सम्पूर्ण नेपालीका मन मस्तिस्कका हिरो श्रीकृष्ण श्रेष्टको आत्माले मोक्ष पावोस, भगवानसंग मेरो प्रार्थना |
शोक संतप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस्, मृत आत्मा को चिर शान्ति को कामना…
नायक श्री कृष्ण श्रेष्ठ को निधन को खबर ले किन हो किन मन सारै रोयो। हुन त धेरै भयो नेपाली सिनेमा न हेर्या तर श्री कृष्ण श्रेष्ठ को फिल्म सानो छदा खुबै हेरिन्थ्यो तेही भएर बाल्यकाल अनि बाल्यकाल का साथी हरुको साथै आफ्नो गाउँ परिवेशको सम्झना आयो किन भने कुनै जमाना मा यी नायक हामी हरु सबै का मन मस्तिक मा थिये…नायक श्री कृष्ण प्रति भाबपुर्ण श्रद्दान्जली !!!
श्रीकृष्ण श्रेष्ठ हामीमाझ नरहे पनि उनको कलाकारिताले उनलाई अमर बनाएको छ । उनीप्रति हार्दिक समबेदना।
म सानो छँदा दशैँ तिहार आदि चाडपर्वमा आफ्नो गाउँ थागम जाने र फर्किने क्रममा बिचमा बार्हबिसे झरेर गगनदाइ (गगन बिरही)को घरको पसलमा एक दुइ घण्टा बस्ने गर्थे र हामि हिरो आयो भन्दै दुगुर्दै हेर्न जान्थ्योउ …उनले नै मलाई पहिलो पटक फिल्मका हिरोहरु यति राम्रा हुँदारहेछन भन्ने महसुस गराए ..उनको मुस्कान र कपाल आकर्षक देखिन्थे र म भने ट्वाल्ल परेर हेरिरहन्थे …आज ति सबै सम्झेर आँखा रसाईरहेकोछ ….सिन्धु जिल्ला कै पहिलो हिरो थिए कसैले भन्दा नि फरक बाटो अपनाएको थियो ..बिश्वास गर्न नि गार्हो !!! मृत आत्माको चिर शान्तिको कामना गर्दछु र सदा सिन्धुवासी र नेपालीको मनमा अमर रहोस यहि कामना गर्दछु …
तिम्रो मनले सान्ति पाओस…..
हार्दिक सर्दान्जली चरचित नायक श्री कृष्ण प्रति…..अल बिदा
कलाकार श्रीकृष्ण श्रेष्ठको निधनले हामी नेपालीलाई धेरै दुखित बनाएको छ ! परिवार र स्वेता जी मा हार्दिक समबेदना अनि पशुपतिनाथले धर्येधारण गर्ने बल प्रदान गरुन !!! मृतात्माले शान्ति पावोस !
आयो टप्प टिपी लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रे बिन्ति गरुन झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो !!!
दैब को लिला हे दैब कस्तो लिला??बिहे गरेको १ महिना नहुदै बिदुवा हुनुपर्ने स्वेता लाइ के बितिरहेको होला??
हार्दिक श्राध्दांजलि
तपर्तुइया हरु ले भरिएको नेपाली सिने जगत को एउटा भलादमी नक्षत्र अस्तायो. हार्दिक श्रन्दाजली श्री कृष्ण श्रेष्ठ.
OMG ..! मेरो मनपर्ने एक्टर ..! RIP !
निर्दयी भगवान 🙁 (मृत आत्मा लाई शान्ति मिलोस आफन्त जन तथा सुभेछुकहरु मा धैर्य धारण गर्ने शक्ति मिलोस मरेर पनि संधै बाचिरहने सदाबहार नायक श्री कृष्ण मा हार्दिक श्रदान्जली )
हार्दिक समबेदना
Actually he was a good actor and will live फोरेवर.
एपोलो अस्पताल को लापर बहिले गर्दा श्रीकृष्ण श्रेष्ठ को मृत्तु भएको हो भनेर सदन मा कुरा उठाई दिनु पर्यो राजेन्द्र पाण्डे, र बुर्लाकोटी ज्यु, उहाको आत्मा को शान्ति को कामना गर्दछु
परिवार प्रति सहानुभूति,
अलबिदा श्री कृष्ण जहिले सम्झनामा हुनुहुन्छ तपाई
एउटा होनहार नायक को मृत्यु, मृत आत्मा को चिर शान्ति को कामना….
हार्दिक समबेदना।
हार्दिक श्राध्दांजलि