केही महिनाअघि मात्रै फेसबुकले १९ अर्ब डलर तिरेर किनेको ह्वाट्सएप नेपाली डेभलपरहरुले बनाएका हुन्।
प्रख्यात माइक्रोसफ्ट कम्पनीका सात जना उपाध्यक्ष (भाइस प्रेसिडेन्ट) नेपाली छन्।
के तपाईँहरुलाई यो कुरा थाहा थियो ? मलाई चाहिँ थाहा थिएन। तर कान्तिपुरका साहु कैलाश सिरोहियाका सुपुत्र संभव सिरोहियाले भनेपछि कसरी नपत्याउनु ? सँगैको चित्र सिरोहियाले नेपाल बिजनेस कन्क्लेभमा प्रस्तुत गरेको प्रिजेन्टेसनको अंश हो।
कान्तिपुर डिजिटल कर्पका प्रमुख अपरेटिङ अफिसर सम्भव सिरोहिया नेपाल बिजनेस कन्क्लेभ २०१४ मा प्रस्तुति दिँदै। फोटो साभार : इकान्तिपुर
तपाईँहरुलाई यादै होला, गएको मार्च महिनाको अन्तिम साता नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा काठमाडौँमा Nepal Business Conclave 2014 भएको थियो।
यही दुई दिने कार्यक्रममा त हो नि मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले पनि सम्बोधन गरेका।
नेपालमा स्थानीय र विदेशी लगानीलाई प्रवर्ध्दन गर्नुका साथै लगानीका क्षेत्रहरु पहिल्याउने उद्देश्य यो कार्यक्रमले राखेको थियो। विभिन्न देशका प्रतिनिधिहरु यसमा सहभागी भएका थिए।
यो कार्यक्रममा विभिन्न प्रिजेन्टेसन थिए। त्यसका फाइल उद्योग वाणिज्य महासंघको साइटमा रहेछ। त्यसैमा रहेको नेपाल भेन्चर प्लसको प्रिजेन्टेसनमा संभव सिरोहियाको फाइल पनि रहेको छ। कान्तिपुर डिजिटल कोर्पका सिओओ संभवको प्रिजेन्टेसन फाइलका स्लाइडहरु-
पाँचौँ स्लाइडमा रहेको तथ्य डिज्नी र पिक्सारका एनिमेसन र भिजुअल इफेक्टहरु नेपालमा आउटसोर्स गरेर बनाइन्छन् भन्ने चाहिँ मैले सुनेको थिएँ। नेपालमा यस्ता काम हुने भए पनि गर्नेहरु खुलेर हो भन्न चाहँदैनन्। ट्याक्स लगायत अन्य कानुनी लफडा हुन्छ भनेर पनि होला शायद्।
तर ह्वाट्सएप नै नेपाली डेभलपरहरुले बनाएको र माइक्रोसफ्टका सात भाइस प्रेसिडेन्ट नेपाली भन्ने जानकारी भने नौलो रह्यो मेरा लागि। यसो खोजेँ पनि इन्टरनेटतिर। खासै जानकारी पाइएन खोज्न नजानेर पो हो कि। तपाईँलाई यसबारे कुनै जानकारी छ? छ भने लेखौँ है तल कमेन्टमा। यसो गर्व गर्ने मौका पाइएको बेला गर्व गरौँ न।
होला होला माइक्रोसफ्ट त के अमेरिकामा थुप्रै VP हरु हुन सक्छन् । VP भनेको भुई पुछ्ने को सर्टफम होला नि त ।
माइक्रोसफ्टका विभिन्न विभागमा नेपालीले काम गर्ने सत्य हो र विभागिय प्रमुख र उपप्रमुख हरुमा नेपाली मुलका अमेरिकी नागरिकपनि पुगेका छन् . तर व्हाट्सएप भने नेपाली ले बनाएको भन्ने कुरो चाही मिल्दैन, तर ओपन सोर्स एप्लिकेसन भएकोले मोजिला, लाइनक्स जस्तै यसलाइ पनि आफु अनुकुल बनाउन मिल्ने भएकाले सिरोहिया पुत्र ले त्यसो भनेका होलान. उनका कुनै साथीभाई ले व्हाट्सएपलाई मोटरसाइकल जस्तै मोडिफ़ाइ गरेर यी मैले बनाको भन्दियो होला, उनले पनि होला होला भन्दा भन्दै हो नै भनेर ठोक्दिए . तर पनि ब्रायन र जान नेपाली नागरिक भएर मलाई थाहा नभएको भए आइ एम सरी !!
मन्त्रालयको सचिब र गाबिसको सचिब दुबैलाई बोलीचालीको भाषामा “सचिब” नै भनिन्छ तर फरक निक्कै नै ठुलो छ, त्येस्तै microsoft को vice -president र microsoft कै कुनै department को vice president मा पनि निक्कै फरक हुन्छ कि ?
VP is just a title. If someone makes more than certain amount on certain branch of organization, he/she is entitled to VP. Amount varies by company. Ex: If someone in JP Morgan Chase makes ~$120000/yr in IT s/he is entitled VP irrespective of his role as Team Lead or PM or even Senior developer.
कुवाको भ्यागुतोले आफ्नो कुवालाई नै संसार ठान्छ भनेको ठिकै हो यहाँको कोम्मेंट्सहरु पढेर त्यस्तै लग्यो. माइक्रोसफ्ट मा धेरै देपर्त्मेन्ट्स छन् अनि धेरै वइस प्रेसिडेन्ट्स हरु पनि छन् अनि नेपाली पनि होलान त्यसमा! कम्पनी को वइस प्रेसिडेन्ट त भनेको छैन नि उसले देपरत्मेंट्सको भनेको छ , झन् गर्ब गर्नु पर्ने कुरामा खुट्टा तान्ने मै ब्यस्त छन् सबै! एस्त मान्छे भरिएका छन् अनि कहाँ बाट देश बिकाश हुन्छ! धेरै जना नेपाली हरु काम गरिरहेका छन् माइक्रोसफ्टमा दुइ जना लाई त मा आफै चिन्छु, उनीहरु धेरै राम्रा प्रोग्रम्मेर हरु हुन्, वात्सप्प मा पनि नहोला भन्न सक्किन्न , बाहिर नाई काम गर्ने हरु पनि धेरै हुन्छन, मुख्यतया देवेलोपेर्स र प्रोग्रम्मेर्स धेरै प्रकाश मा औदैनन! आफुहरु लाई थाहा भएन भन्दै मा गफ्फ हान्यो भंचन मुर्ख हरु!
को हो यो आफूलाई कुवाबाहिरको भ्यागुतो ठान्ने ?
भ्यागुतेले प्रिजेन्टेसनमा राखिएका अक्षर पढ्न अलि नसकेको जस्तो लाग्यो
हामी कुवाभित्रकोले त माइक्रोसफ्टमा ७ नेपाली भाइस प्रेसिडेन्ट लेखेको देख्यौँ डिपार्टमेन्ट भनेर त कतै लेखेको छैन त ।
नहोला भन्न सकिन्न, मैले सुन्या छु भन्ने हो भने त जे भने पनि भइगो नि । बाराक ओबामाको जन्म बारा जिल्लामा भनेर लेखिदिए पनि भो । किन खुट्टा तान्ने देशको लागि राम्रै हो
यो पूरै गफ हो । क्यानलाई र मर्कन्टायललाई कहीँ थाहा हुन्छ को नेपाली केमा काम गरिरहेको छ भन्ने ? वाहियात !
कोहि पनि नेपाली भाईस प्रेसिडेन्ट छैन . गूगलमा सर्च गरे थाहा भै हालछ . एस्तो समाचार ल्याउनेले Nepal को सिर निहुराउने काम मात्र गरेको छ .
कतै यो बन्धुको प्रिजेण्टेसनमा माइ संसारको अप्रिल फर्स्ट ब्लगको त असर छैन?
गहन अध्यायन र खोज गर्ने भयापो हुन्थ्यो यस्सो कताकति भेट्टायको हेडलाइन लाइ ताप टिप् पारि धस्दिने त हो अनि मैले भनेसी नपत्याउने र तेसभित्र खोजीनिती गरि जोरी खोज्ने को आउला र भन्ने भुइमत्ता पाना त होलानी!
अनि कताकतिको टाप्टिपे कुरा पछि बाकि कुराको श्रोत बाउकै पत्रिका होलाक्यारे!
कि, ए केटाहो एस्सो एउटा प्रिजेण्टेसन तयार गर्दे त ट्या पर्सिको कार्यक्रममा प्रस्तुति दिनपर्यो भनेर अराको हुदो हो अनि केटाहरुले पनि गज्जबसंग बाबुसाहेबको काम गरिदियो, नगरे जागिर जाने डर होला अनि के!
‘लाटा देशमा गाड़ों तन्नेरी, आदोंको स्वास्नी घाडोको रखौटी’
भन्या यहि हो!
संभवले साह्रो गफ दिए कमेन्टमा । My presentation was based on a lot of layers of research, including CAN, Mercantile, IT Journalists भनेर लेखेछन् CAN र mercantile ले कहिलेदेखि रिसर्चको काम गर्न थालेछन् हँ ? IT jounralists को त के कुरा गर्नु, उहाँकै इकान्तिपुरमा भएको एउटा लिङ्कमा लेखेको हेरौँ न-
एप्पलका उत्पादनहरू प्रयोग गर्न रुचाउने नारायण एप्पलकै आइफोन र ल्यापटप चलाउँछन् भने सामसुङको आइप्याड बोक्छन्।
http://www.ekantipur.com/saptahik/article/?id=13789
सामसुङको आइप्याड — हाहाहा योभन्दा बढी के रिसर्चको जोत हान्नु 🙂
I give credit to Sambhav. If your presentation could help in anyway in boosting the morality and efforts of our e-generation in Nepal and inspire them to aspire for a higher position in a corporate world through their hard work, more power to you and all of us.
However, I would not take the risk of putting something in the presentation that is not true or not verified that is designed for marketing. What if someone in the audience or the panel had challenged with an authority or a proof that what you had presented in slide so and so (for example, 7 VPs being Nepali) is not true.
Anyway, I applaud you for the presentation and more so for coming to this blog to try to clear a confusion.
Keep up the good work.
PS: Now that I have your attention, can you take some reforms in the Kantipur by making it a people’s newspapers rather than a paper of a few elites, corporates and privileged groups only.
देउ देउ … मज्जा ले क्रेडिट देउ बिर बहादुर !! झुट को खेति लै प्रोहत्सन देउ … ता कि सिरोहिया ले झुट को खेति गरेरै आफ्नो व्यापार को प्रबर्दन गरोस
मैले पाँच-छ वर्ष अगाडी थाहा पाउँदा १८-१९ जना नेपालीहरु Microsoft मा काम गर्थे | आहिले त्यो पक्कै पनि निकै बढेर गएको होला ( संख्या थाहा भएन ) | त्यसमा कति जाना VP छन्, त्यो पनि थाहा हुने कुरा हुदैन | कम्पनीहरुलाइ एस्ता कुरा बाहिर कामदारहरुको permission बिना दिन मिल्दैन क्यार | सबै नेपालीहरु Publicly आउन चाहान्दैनन, र कति कुराहरु हामीले simply search गर्दैमा थाहा हुने कुरा होइन | मेरा पुराना दुइ दौंतरीहरु निकै राम्रो position मा काम गर्छन: त्यसमा एक जना निकै reserve छन्, भने अर्को साथीलाइ केहि मतलब छैन | यो कुरा साँचो हो कि नेपालीहरुको रोजगारीता IT मा उल्लेखित संख्यामा छ | नेपाली student हरुको पहिलो र सजिलो रोजगारी पाउने अबसर पनि IT नै हो (तर धेरै student हरु इन्डियन IT consultancies बाट fake resume बनाएर IT companies मा छिरछन्, यो एउटा बाध्यता नै हो ) | बेला बेला मा नेपाली IT representatives अमेरिका गइ नेपाली IT companies मा गाको बेला नेपाली कामदारहरु संग अन्तरक्रिया गर्छन, र त्यही बेला त्यो data लिएको होला (just my assumption) | No idea about Whatsapp.
I do not know about VP position in IT companies. However, I know that in the banking industry in US, there are hundreds of even thousands of Vice Presidents in large banks. The Vice President positions in the investment banks in US are not same as what we think of vice presidents in Nepal. The VP’s in US banks are just middle management. For example, Goldman Sachs has 12,000 VP’s i.e. one in every four employee is a VP.
http://news.efinancialcareers.com/uk-en/87814/goldman-has-12000-vps-and-only-promotes-261-mds-annually-there-appears-to-be-a-less-than-1-chance-of-getting-promoted/
In banking field in USA, VP means branch manager, which used to say branch manager, since 7/8 years start VP.
nepali developer in whatsapp joke of the day
माइक्रोसफ्ट को कुरा त मलाई थाह भएन तर whatsapp को कुरा चै गलत हो है एस्तो गलत कुरा पनि प्रेसेंत गर्छन हरे नेपाल मा के के हुन्छ भगवान !!!!
एक पटक एकजना दाइले भन्नु भो – वाल्मार्टमा धेरै नेपाली म्यानेजर छन् भनेर| पछि थाहा भयो – त्यो त एउटा वाल्मार्ट भित्रको एउटा सेल्स department को मात्र पो रहेछ| खासमा साराका सारा वाल्मार्ट मध्ये २/४ वटा वाल्मार्टमा भारतीय भैया हरू म्यानेजर भा रछन बाँकी त सबै गोरे मात्रै रछन| यो किन महत्त्वपूर्ण फरक हो भने – सेल्स म्यानेजरले घण्टाको १/२ डलर मात्रै बढी खाने हो| अब वाल्मार्ट म्यानेजर बर्षको २ लाख डलरको जागिर खान्छ|
यो गफ पनि तेस्तै होला| मेरो एकजना साथी माइक्रोसफ्ट को जागिर खान्छ – राम्रै कमौछ पनि तर उसले पनि नेपाली VP अहिले सम्म भएको सुनेको छैन| कतै sub-contracting कम्पनिको VP हरू भएको त होइन? तेस पछि यो कथा पनि वाल्मार्ट को झैँ हुने छ|
Guys dont be too negetive about the presentation. I dont have any reason to doubt if there is a VP in Microsoft who is originally from Nepal. I also work in IT here in US. We do have a director at my current company who is from Nepal. I also know few IT VP’s personally who are from Nepal working in fortune 50 company in US. My company is also a fortune 50 company and is among the top 5 (based on revenue) IT company in US. Also, i jumped from company to company for the last 4 years and have seen at least 15 to 50 employees in every corporate offices across USA who are of Nepalese origin.
Previously, “IT” was dominated in US by Indians. That landscape is slowly changing. Nepalese has better English accent compared to indians and because of that its easy for Nepalese to climb the ladder once they are inside a company. Who ever gave the presentation actually under presented the data.
this guy is talking about 7 VP, not one VP ….
few things:
1) Microsoft doesn’t have 7 Nepali VPs ..that is a blatant lie. You can check it.
2) Santosh Dhakal: Your comment that Lanscape of IT is changing from Indian to Nepali is not only funny but idiotic too. From Microsoft’s CEO to Google’s senior Advertising Directory to Nokia’s CEO, Indians have taken over IT. Plus companies like TCS, Infosys etc are now global leaders in IT. Most IT jobs to foreigners in IT are still taken by Indians (both per capita and over all). Despite little success, Nepal is nowhere in the Map in IT.
Your second comment is totally idiotic too. Nepali people do not have better english then Indians. Agreed that Indians have strong accent but most Indians in IT (south indians) are natural english speakers.
I understand the hatred towards India but common man facts are facts.
It is true. There are so many nepalis who dont want
to come in light but doing high level jobs.
Not only in IT.
So many university lecturers are nepali, attornies, banking proffesiinal too. You can find many nepali doctors, NASA employees, Countless researchers.
If you got IT company you will find majority from India and Nepal.
Sirihia has declared they are developers and vice president if departments of Microsoft not the company.
Mr. Sambhav Sirohiya –
Not sure what is the source of the info. Can you please validate your source? If not it might be misleading. Having myself worked very close to IT industry in the US for few years now, we never had known anybody working in such high positions at Microsoft or any other big companies. But its is true MSFT has hundreds of department. I think the blogger is pointing at the effectiveness and/ or powerfulness of those VP. In addition, there might be mid-career or senior (7+ years) work experienced professionals around those companies and there are lots working for Federal Government, as far as I know.
Being myself an economist, I share your frustration about stagnant economy like everybody does. I would want to be more optimistic about the economy based on our access to world’s largest consumer base.
हो कि क्या हो गाँठे ! founder त नेपाली पो हो कि क्या हो जनक कुमार अनि बिरेन Action भनेको मोक्तान जस्तै होला उता गएर एक्शन भए होलान ! highlight गर्ने पनि सिमा हुन्छ नि /
हाल एउटा ३६० डिग्री भन्ने IT कम्पनी पनि खुब अरबौं मा माइक्रोसफ्ट ले किन्ने भा छ भनेर मेडिया लाई पैसा दिएर समाचार लेख्न लै र छ, कहिले साप्ताहिक मा त कहिले कुनै समाचार पत्र मा , कहिले अमेरिका Head Office रे कहिले इंडिया को बंगलोर रे. ओहो कति चै अफाहा चलाईरf छन् नि, 2 kothe IT company le.
The news was not paid.Its actually true it was widely publised in various indian news media.Actually Indian were proud that a company based in bangalore is going to be acquired by some tech biggie.
Don’t just make your assumption.
You can definitely see this company being acquired some big companies for more than $500 मिल
http://techcrunch.com/2014/02/01/adobe-wpp-among-companies-in-talks-to-acquire-indian-social-analytics-startup-simplify360/ by .
Don’t make joke, $ 500 mil trun over ? hahaha still “Simplify” does not have own office building, CEO does not have even chipper single car. better you read CEO interview in one of the nepali news paper where is first saying that company has HO in America, then again below CEO saying planning to expand business in america, what is this ? this is not fake. Readers are not blind.
I completed my Engineering from India and I know two person who work in Microsoft. They were my seniors in my college and both of them are Computer Engineers and are Nepalese. One of them just flew to US to work at Microsoft Headquarters because company liked him and called him to US. He did the back-end programming of updated versions of Windows 8. He is not in a top position but he sure is a programmer at Microsoft. So, this fact might just be true that there might be people from Nepalese origin in development team of Watsapp.
मैले कसैको पक्ष या विपक्ष लिनु छैन तर अमेरिकन कम्पनीमा EVP या प्रेसिडेन्ट कम मात्र हुन्छन् तर VP धेरै जना हुन सक्छन। तपाईहरु पनि Linkedin चलाएर हेर्नु होला। मैले माइक्रोसफ्टको नेपाली VP पाए। अरु पनि हुन सक्छन तर मलाई Search गर्ने जमर्को चलेन।
जस्तैः http://www.linkedin.com/in/sudhashah
एउटा कुरो नी नेपालीहरु पनि धेरै माथि जान सक्छन। यस्ता झिना मसिना आरोप प्रत्यारोपमा नअल्झौ साथिहरु हो।
श्रीजन
ब्रो तपाईको अंग्रेजी कमजोर कि कसो ? सुधा शाह कता बाट VP देख्नु भो ? पार्टनर म्यानेजर लेखेकै छ त|
I read the comments with great interest. Sambhav Sirohiya (SS) has at least presented something to instill IT interest in the business community in Nepal. Whatever are the facts, he tried to tell Nepal that there are vast opportunities for young engineers to develop innovative applications and get involved with IT giants like IBM, Microsoft, HP, etc. Don’t worry about copy / paste…everyone does it. Our democracy, republicanism, maoism, revolutionary activities, political system, all came from copy / paste, and many more are to come. From newspaper to media development, from manufacturing to marketing, from advertising to educational institutions, everything have evolved after looking into other countries’ practices and adapting. I agree with SS that there is vast potentials in Nepalese youths to come forward and play leading roles in IT infrastructure, communications and applications development. In most of the countries in the West as well as many nations in the East (like Singapore, Malaysia, Thailand, Korea, Japan), businesses have gone far and wide in adopting IT and most of them have web presence. So I think SS tried to raise investment and business interests among the participants of the event. Whole lot of politicians and ministers tell lies to make their point and we believe, don’t criticise them. So I would urge all that let us take a positive turn to the presentations by SS. Thank you.
संभव सिरोहिया जी ले आफ्नो comments मा भन्नु भएको छ “…..As far as Microsoft is concerned, there are hundreds of VP’s in different departments….” यो कुरा नै पत्यार लाग्दो छैन. कुनै कम्पनीमा उपाध्यक्ष नै सैयौंको संख्यामा हुनलाई यसका विभागहरु पनि सैयौंको संख्यामा हुनु पर्दछ. Microsoft Company मा सैयौंको संख्यामा यसका विभागहरु भएको मैले कतै पाइन.
Hello Everyone, I am Sambhav Sirohiya, and i gave the presentation during the FNCCI NBC that we are discussing above. Looking at a few queries and confusion above, i wanted to personally clear your confusion.
My presentation was based on a lot of layers of research, including CAN, Mercantile, IT Journalists and once i had these facts it was all cross verified by CAN. Have no worries, the facts are not exaggerated at all. As a matter of fact there are many more of such examples with me which i was unable to disclose in my presentation as the individuals wanted discretion. As far as Microsoft is concerned, there are hundreds of VP’s in different departments, of which 7 are of Nepali origin. And Whatsapp, No… the founders are not Nepalis but 1 of the 50 Developers in the team are of Nepali Origin. As i mentioned before, there are multiple other such examples of Nepalis involved in High level IT companies worldwide, but most of them don’t want to come in the limelight and have requested for discretion. I have respected that. Plus, i would like to bring to your attention that my presentation was added in the final hours upon special request to FNCCI, else IT would still not be in the scanner of International investors, I am proud that after my presentation, i experienced a lot of interest from international investors from different industries in the IT sector in Nepal. Personally I am extremely happy to be able to contribute whatever i could to the Nepalese economy and i hope the IT sector here does grow as per our expectation. My request to the writer of this blog is to be a little more optimistic and respect steps others are taking for the whole industry and to spread good words so we can achieve prosperity and progress soon. Looking at everything in a very negative light is one of the reasons Nepal is facing a near stagnant economic growth. However, thank you for the blog, hope you enjoyed the presentation, and i hope i have answered the queries you had.
गोलमटोल जवाफ ! माइक्रोसफ्टका उपाध्यक्षहरू के लुकेर बस्न सक्छन ? के ती भूमीगत संगठनका भीपीहरू हुन र ? अलकायदा वा डी कम्पनीभन्याजस्तो त हैन माइक्रोसफ्ट भन्या । त्यहाँका गतिबिधि पारदर्शी हुन्छन, नियमक निकायलाइ जानकारी दिइउको हुन्छ । अनि कसरी उपाध्यक्क्ष जस्तो जिम्मेवार पदका मान्छे पहिचान लुकाएर बस्न सक्छन ? एउटा झुट ढाक्नलाइ हजार झुटको सहारा नलिउँ न । लु मानियो ह्वाटएपका डेभलपरहरू नेपाली पनि होलान । अनि उपाध्यक्षहरूचाहिँ कसरी लुक्न सक्छन ? तिम्रो प्रिजेन्टेनस माइक्रोसफ्टलाइ पठाएर भेरीफाइ गरूम ?
कुरो सहि गर्नु भो. Microsoft को site मा Nepal search गर्दा खोइ कसै को नाम छैन तेस्तो… पायो भन्दै मा जे पायो तेइ गफ दिन्छन मान्छेहरु अनि उस्तै परे भोलि कान्तिपुर ले headlines बनाएर छाप्दिन्छा ..
उसले कम्पनी को वइस प्रेसिडेन्ट भनेको छैन departments को वइस प्रेसिडेन्ट भनेको छ! तपाई पनि कुवा को भ्यागुतो हुनु हुदो रहेछ, उसले भन्न खोजेको कुरा पहिला बुझ्नुस अनि बल्ल खुट्टा तान्नुस! ठुलो ठुलो सोफ्त्वरेस को प्रोग्राम लेख्दा खेरि सबै एउतै मान्छे ले गर्दैन काम धेरै जना मा बाडिएको हुन्छ, सानो सानो टुक्रा को कोदिंग गर्छन, कत्ति कुरा हरु outsourcing पनि गर्छन, त्यस्तै मा कुनै नेपाली को भाग मा पनि केहि पर्यो कि, उसले आफ्नो रिसार्च CAN ले cross verify गरेको छ भनेको छ, तपाई ले सक्नु हुन्छ भने CAN मा गएर बुझ्नुस! नभए कसैले पनि बिना प्रमाण त्यत्तिको अन्तराष्ट्रिय समुदाय को अगाडी जे पायो त्यहि बोल्दैन होला, देश को नाम बदनाम गरौन त कसलाई मन लाग्छ होला र!
मैले क्यानका पदाधिकारीलाई सोधेँ । उनीहरुले हामीसित त्यस्तो कुनै तथ्याङ्क छैन भने । अब के गर्ने ?
तिमि पनि अर्को दुवा तिर्की रैछौ मित्र !!
देस को नाम को ख्याल गरेको नै छैन सिरोहिया ले … न त देस को नाम उचा बनौन खोजेको हो न त बदनाम गर्न खोजेको हो …
उसले त केवल आफ्नो business promote गर्न खोजेको हो … अनि तेस्को लागि झुट को पोको पसारेको ले … देस को या ने कि हामी सब को नाक नरहने स्थिति आएको हो ‘
एकदम ठिक भन्नु भयो ज्ञानु जी .
तपाई को कमेन्ट मा unlike हान्ने हरु चै सिरोहिया का दुवा तिर्की हरु होलान भन्ने ठानेको छु …
सिरोहिया भाइ अंग्रेजी सिक पैला … presentatation गर्न लै अंग्रेजी पनि केहि हद सम्म राम्रो हुनु पर्छ
अनि बस्तुगत ज्ञान हासिल गर , अनि search – research गर … तिम्रो presentation बाट पुरा clear हुन्छा कि research भन्ने कत्ति बुज्छाउ तिम्ले भन्ने कुरा ..
दुख नमान तर अहिले तिमि मा research को “r ” पनि उचारण गर्ने ज्ञान छैन अहिले … तेसैले research को नाम लिएर नखोक… जरो आउला
आब खोक्नु खोकी हालेउ बरु अर्को लेख लेखेर … झुट अनि लाज को पोको पसारेको मा सब public संग माफी माग … तेस्मै तिम्रो भलाइ हुने देख्छु मा त !
http://www.quora.com/Microsoft/How-many-VPs-are-there-at-Microsoft
मैले गूगल गर्दा यस्तो पाए. माइक्रोसफ्टमा १०० भन्दा बढी corporate vp हुदारहेछन. त्यस मध्ये एक जना नेपाली पर्नु भयो होला. धेरै साथी हरुले executive vp भन्ने ठान्नु भयो त्यो गलत हो. धेरैको criticism चाहि कागले कान लग्यो भन्दा आफ्नो कान नछामी कागको पछाडी दौडे झैँ लाग्यो.
presentation मा तपाई ले नेपाली developers behaind the 19b messaing app भनेर whatsApp मा भन्नु भाको छ. फेरी तपाई को कमेन्ट मा किन १ जना मात्र out of 50 भन्नु भाको? developers भनेसी त २ वा २ भन्दा बढी हुनु परे होइन र. सोधेको मात्र है फेरी ,
संभवले साह्रो गफ दिए । My presentation was based on a lot of layers of research, including CAN, Mercantile, IT Journalists भनेर लेखेछन् CAN र mercantile ले कहिलेदेखि रिसर्चको काम गर्न थालेछन् हँ ? IT jounralists को त के कुरा गर्नु, उहाँकै इकान्तिपुरमा भएको एउटा लिङ्कमा लेखेको हेरौँ न-
एप्पलका उत्पादनहरू प्रयोग गर्न रुचाउने नारायण एप्पलकै आइफोन र ल्यापटप चलाउँछन् भने सामसुङको आइप्याड बोक्छन्।
http://www.ekantipur.com/saptahik/article/?id=13789
सामसुङको आइप्याड — हाहाहा योभन्दा बढी के रिसर्चको जोत हान्नु 🙂
I appreciate your effort to put light on those hidden talent of Nepal . As per your article it seems your trying to exaggerate the fact or we don’t understand American management hierarchy position on job.yes there are lots of Nepalese on good position here but they don’t want be a part of your tech article on kantipur or any other media.Any way good job appreciated .
At least you should have checked your spelling ‘Nepalis’ instead of ‘Nepalese’ in such a high level presentation.
yesto presentation … high level ???… u must have been kiddin
अनि त्यो final hour मा CAN, Microsoft, IT Journalists, सबै संग time लिएर, मीतिंग गरेर, research गरेर presentation गर्न सक्ने खुबी चाई कडै लाग्यो. सबैसंग फेरि ठ्याक्कै details हरु पनि कस्तो मज्जाले हुदो रैछ. जमानामा मर्कन्टाइलमा बिग्रेको कम्प्युटर बनौन दिदा खेरि हप्तौँ लाग्थ्यो, ऐले त राम्रो भएछ क्यारे
क हो राजा? ” 1 of the 50 velopers in the team are of Nepali Origin” १ भए पछि कसरि are भयो नि ? ज भएपनि मा एकजना को नाम भन्दिन्छु “अशोक पाण्डे ” उहा माइक्रोसफ्ट को vp हुनुहुन्थ्यो … अहिले चाही हुनुहुन्न
it is clear in company profile there is no one from Nepal. There is nothing to debate about this, and i am surprised why the people run after rumors? सत्य नदेला he is not Nepali. He is new CEO of Microsoft with Indian origin. This shows how our corporate houses are running in Nepal. How can we believe our society will be benefited from them?
Who said Satya Nadela is from Nepal? He said VP’s are Nepalese. Also previous comment from Sambhav Sirohiya, there are 100’s of VP’s and among them 7 are Nepalese. Is it not something to be proud of? our countrymen are working as skilled manpower in some high tech related companies. What do you need to be proud for?
do u believe on these crapy writing (not even qualified as a presentation) of sirohiya ? if there are 7 vps from nepal , they can’t be hidden even if they wish. And to be honest… its just like a writing in a toilet paper! sorry Mr. sirohiya …
बाबु सिरोहिया, यो प्रबिधिको दुनियांमा के गफ दिएको बाबु, च्वच्वच्वच्व…….मुकुन्देको गफ भन्दा नि चर्को भयो यार । यस्तो प्रिजेन्टेसन देखेर नेपालमा लगानी गर्न आएका बिदेशी कटि हाँसेहोलान यार । तिमीलाई सामान्य पनि जानकारी छैन भने किन यति दुस्साहस गर्यो ? लाजको पोको ।
उही एकपटक एउटा मन्त्रि भनौदाले नेपाल जल स्रोतमा विश्वको दोस्रो धनि देश भनेर हचुवाको भरमा भासन ठोकेको थियो अहिले अर्को तोरिलाहुरेले Presentation को नाममा अर्को गफ दिएछ !
पुस्तौनी आबरणका यि भाई, चम्चागिरी खाल्का धमिरे धमलाहरु, अपरिबर्तित पुरातन लोकसेवा किताब कन्ठ पारी उच्च पद पायका अहँमकारीहरुको बर्चस्वको कारण हाम्रो देशको मुहार अध्यारो भयको हो।
देश कती पिच्छड, अब्यबस्थित अनी निक्रिस्ट ब्यग्तीहरुद्वारा चलाइयको छ भन्ने थाहा पाउन ठुलाठुला ईन्स्टिच्युट/होटेलमा हुने कार्यक्रम गोस्टी अनी ठुला सरकारी, गैरसरकारी सँगसस्थाहरुको कार्यक्रमहरुको भिडियोहरु मात्र सार्वजनिकरुपमा आयो भने स्पस्ट थाहा हुन्छ।
कुनै पनि सरकारी अनी गैरसर्कारीहरुको गतिबिधिको रिपोर्ट अनी घटनाक्रमको बारेको विवरण (सकेसम्म अडियो/भिडियो) जनताले अनी जागरुक बर्गले थाहा पाउदैनन तब सम्म Presentation Copy/Paste हरुको मुर्ख अज्ञानताले हामीलाई छोड्ने छैन।
यदी पत्रकार जगत मात्र ठुला गोस्टी अनी कार्यक्रमहरुको सँपूर्ण Audio-Video-नाटक बाहिर ल्याउनसके जनताहरुले कायपलट गराउन खोज्नेछन।
मैले सुनेको फेसबुक पनि नेपाली कै हो रे | तेस्को मालिक चाहि मख बहादुर जुकुरे हो रे |
“माइका लाल जयकिशन” भन्ने गायक बिर्सिनु भो? जनकपुर तिर को हो क्यार!
कहाँ बिर्सनु नि.. अनि Microsoft का ७ जना मात्रै Vice President हैन, Founder हरुनै नेपाली हुन् क्यारे… एक जना बिल बहादुर गेज़, र अर्का पल कुमार आले |
गूगल मा त २५ जना board मै नेपाली छन्… याहू को प्रमुख पनि रोल्पा मा जन्मेको दै हुनुन्छा … अरु कत्ति कत्ति यी सिरो हिया भाई लै थाहै रैनछ … 🙂
सिरोहिया ब्रो ले अर्को presentation गरे या ने कि अर्को लाज को पोको पसारे भने यिनले भन्ने छन् , अमेरिका मा त IT मा काम गर्ने त सब नेपाली पो रैछन … अनि source चै मनोज गजुरेल को कुनै हास्य प्रोग्राम …
Whatsapp बनाउनेहरु यी २ जना हुन्
१. Brian Acton = Brian Acton
२. Jan Koum = JanKoum = Jank Oum = जनक ओम
खोजैा जानकारी यो सम्वन्धी, सत्य हो भने गैारवको कुरा हो । खुकुरी लिएर संसार फाडेर भिक्टोरिया क्रस पाउने पूर्खाको नाम कम्प्यूटरको किवोर्ड बोकेर राखेकोमा त हामी खुसी हुनुपर्छ ।
आज काल जो पनि नेपाली स्टुडेन्ट हरु It मै छ . हाम्रा धोति मित्रहरु ले खोलेको instutute मा graduate पछी घयो अनि It को ३/४ मैना को tranning लेयों अनि fake resumie बनौदैइ कम्पनीहरु इन्ट्री हुदई छ .सायद माइक्रोसफ्ट मा पनी टन्न सोफ्त्वारे देवेलोपेरहरु नेपाली छ.ग्रीनकार्ड नहुदा सम्म धोतिलाई pay चेकक को ३०% डिने सर्थमा h1 sponser garayko huncha.नेपाली it engineer अमेरिका बाट भनेर कुनैइ गौरब नमाने हुन्छ.१ दिन FBI को रेड यो instutute मा जान्छ अनी कति हाम्रा It engineer हरु जेल जाने छ.
गफको पनि लिमिट हुन्छ नि !
I don’t know if any of these in the link are Nepalese citizen but Im pretty sure they are not of Nepalese origin.
http://www.microsoft.com/en-us/news/exec/slt.aspx
झुट को खेति होला !. http://www.microsoft.com/en-us/news/exec/slt.aspx
एउटा नि नेपाली भेटिएन त् !
त्यो लिस्ट मा दुइ जाना चाही भेटियो है नेपालि नाम भाका, अनुहारले हो जस्तो नलागेनि:
१) सत्य नदेला ( पहिलो लहर को पहिलो)
२) हरि शोम ( तेस्रो लहर को तेस्रो)
Satya Nadella भारत को हैदराबाद को हो. Harry Shum चीन को हो. नेपाली कोहि छैन है