Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सर्वसाधारणको ५ अर्ब ८० करोड फिर्ता पाइएन

Posted on March 1, 2014 by Salokya

सहकारीहरु कति ठूलो समस्याको विषय रहेछ भन्ने तथ्याङ्क सार्वजनिक भएको छ। फागुन १६ गतेसम्म आफूले बचत गरेको रकम नपाएको भन्दै उजुरी परेका सहकारीहरुको संख्या १ सय नाघिसकेछ। उजुरी नै नपरेका तर यस्तै समस्या भोगेका अझ कति सहकारीहरु होलान्। हालसम्म उजुरी परेका मध्ये सर्वसाधारणको ५ अर्ब ८० करोड रुपियाँ फिर्ता नभएको भन्दै उजुरी परेको देखियो। कुन कुन हुन् त समस्याग्रस्त सहकारी संस्थाहरु ?

1. अन्जुश्री बहुउद्देशीय सहकारी संस्था लि.
2. अन्नपूर्ण सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ सोसाइटी लि.
3. असल बचत तथा ऋण सहकारी संस्था लि.
4. आँगन बचत तथा ऋण सहकारी सस्था लि
5. इच्छा बचत तथा सहकारी सस्था लि
6. इन्द्रचोक बचत तथा ऋण सहकारी संस्था लि.
7. इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लि.
8. उग्रचण्डी वचत तथा ऋण सहकारी संस्था लिमिटेड
9. एकजिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड
10. एकजीम बहुउद्देशिय सहकारी संस्था लिमिटेड
11. एरिया बचत तथा ऋण सहकारी संस्था बानेश्वर
12. एपेक्स सेभिङ एण्ड क्रेडिट को-ओपरेटिभ लिमिटेड
13. ओराकल सेभिंग एण्ड क्रेडिट को-ओपरेटिभ लिमिटेड
14. ओरेन्टल को- ओपरेटिभ लिमिटेड,
15. ओरेन्टल को-अपरेटिभ लि- पोखरा
16. ओरेन्टल को-अपरेटिभ लिमिटेड-इटहरी
17. ओरेन्टल को-ओपरेटिभ लिमिटेड-बिराटनगर
18. ओरेन्टल को-ओपरेटिभ-भक्तपुर
19. ओरेन्टल को-ओपरेटिभ-ललितपुर
20. ओर्याकल बचत तथा ऋण सहकारी संस्था लिमिटेड
21. कनेक्सन सेभिंग एण्ड क्रेडिट कोअपरेटिभ लि.
22. कन्जुमर सेभिंग एण्ड क्रेडिट को-ओपेरेशन लिमिटेड
23. कमलिन वचत तथा ऋण सहकारी संस्था लिमिटेड
24. कर्मशील बचत तथा ऋण सहकारी संस्था लि.
25. कस्मिक सेभिंग र क्रेडिट सहकारी संस्था
26. काठमाडौँ सेवा बचत तथा ऋण सहकारी सस्था लि
27. कामना सेभिंग एण्ड इन्भेस्टमेन्ट को-अपरेटिभ लिमिटेड
28. किराना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड-गोंगबु
29. कुबेर बचत तथा ऋण सहकारी संस्था लि.
30. क्रिस्टल बहुउद्देश्यीय सहकारी संस्था लि. ललितपुर
31. कोरोना बचत तथा ऋण सहकारी संस्था लि
32. कोहिनुर हिल सेभिंग एण्ड क्रेडिट को-ओपरेटिभ लिमिटेड
33. क्रिस बहुउद्देशिय सहकारी संस्था लिमिटेड
34. क्लासिक फाईनान्स सहकारी संस्था लिमिटेड-बालाजु
35. गुण को-ओपरेटिभ लिमिटेड
36. गगनचुम्बी बचत तथा ऋण सहकारी संस्था गोंगबु
37. गुण मल्टीपर्पोज को-ओप्रेटिभ लिमिटेड
38. गुण मावेल वचत तथा ऋण सहकारी संस्था लि.
39. गुण रिलायवल मल्टिपर्पोज को-अपरेटिभ लि.
40. गुण श्रमिक बचत तथा ऋण सहकारी संस्था लि.
41. गुण संजिविनी वचत तथा ऋण सहकारी संस्था लिमिटेड
42. गुण स्मृति बचत तथा ऋण सहकारी संस्था लि.
43. गुण हाम्रो को-ओपरेटिभ
44. ग्रेस बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड
45. चादनी बहूद्देसिया सहकारी सस्था लि
46. चारुमती बहूउद्देसिये सहकारी सस्था लि
47. चार्टर सेभिंग एण्ड क्रेडिट को-अपरेटिभ लि.
48. जय शिव शक्ति मल्टीपर्पोज को. लि
49. जिवन ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड
50. ज्योति सेभिंग एंड इन्भेस्टमेन्ट सहकारी संस्थालि
51. टाईम्स सेविंग एंड क्रेडिट को-ओपरेटीव लि
52. टेको कृषि सहकारी सस्था
53. ढुकुटी सेभिंग एण्ड इन्भेस्टमेन्ट को-ओपरेटिभ लिमिटेड
54. तिरुपति सेभिंग एण्ड क्रेडिट को-अपरेटिभ लि.
55. त्रियोगात्मक वचत तथा ऋण सहकारी संस्था लि.
56. द च्यालेन्ज बचत तथा ऋण सहकारी सस्था लि
57. दीप शिखा सेविंग एंड क्रेडिट को ओप्रेटिव लि
58. दुधेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
59. दूप्चेशोरी वचत तथा ऋण सहकारी संस्था लिमिटेड
60. नबिल सेभिंग एण्ड क्रेडिट को-ओपरेटिभ लिमिटेड
61. नव क्षितिज सहकारी संस्था लि.
62. नवराजधानी को-ओपरेटिभ लिमिटेड
63. नाबा नबिल सेविंग एंड क्रेडिट को ओप्रेटिव लि
64. निर्जा सेभिंग एण्ड क्रेडिट को-ओपरेटिभ लिमिटेड
65. निल गगन बहुउद्देश्यीय सहकारी संस्था लि.
66. नेपाल सहकारी संस्था लिमिटेड
67. पद्मश्री सभिंग एण्ड कोपरेटीभ लि.
68. पन्च बुद्ध वचत तथा ऋण सहकारी संस्था लिमिटेड
69. पब्लिक फाईनान्स
70. पब्लिक फाईनान्स को-अपरेटिभ लि.
71. परिदृश्य बचत तथा ऋण सहकारी
72. परिमल वचत तथा ऋण सहकारी संस्था लि.
73. पुष्पान्जली बचत तथा ऋण सहकारी संस्था लिमिटेड
74. प्याराडाइज बचत तथा ऋण सहकारी संस्था लिमिटेड
75. प्यासिफिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड
76. प्यासिफिक सेभिंग एण्ड इन्भेस्टमेन्ट सहकारी सस्था लि-भक्तपुर
77. प्रभु को-ओपेरेटीभ लिमिटेड
78. प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड
79. फिना वल्ड नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लि.
80. फ्युचर किज स्वास्थ्य बहुउद्देशीय सहकारी संस्था लिमिटेड
81. बंगलामुखी फाईनान्स सहकारी संस्था लिमिटेड
82. बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
83. बेस्ट वर्ल्ड सेभिंग एण्ड क्रेडिट को. लि.
84. भवानी वचत तथा ऋण सहकारी संस्था लिमिटेड-कुमारीपाटी
85. भविष्य वचत तथा ऋण सहकारी संस्था लिमिटेड
86. भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड
87. भ्यालीटप बहुउद्धेश्यीय सहकारी संस्था लि
88. मणिग्राम बचत तथा ऋण सहकारी संस्था लि.
89. मध्यपुर बहूद्देशीय सहकारी सस्था लि
90. मानस वचत तथा ऋण सहकारी संस्था लिमिटेड
91. मिलेनियम सविंग एण्ड क्रेडिट को-ओपेरेशन लिमिटेड
92. मेची-काली बहुउद्देश्यीय सहकारी संस्था लि.
93. मैतिदेवी माता बचत तथा ऋण सहकारी संस्था लि.
94. म्याक्रो नक्षेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेड
95. युगदर्शन सेभिंग एण्ड क्रेडिट कोअपरेटिभ लि.
96. यूनिक ग्रुप वचत तथा ऋण सहकारी संस्था लि.
97. राइजीन्ग स्टार सविंग एंड क्रेडिट को-ओपेरेटिव
98. रि क्रियेट सर्विस बहूद्देसिये सहकारी सस्था लि
99. रिनाउन बहुउद्धेश्यीय सहकारी स‌ंस्था लि
100. रिनाउन बहुमुखी सहकारी संस्था
101. लाफा बचत तथा ऋण सहकारी सस्था लि
102. लिडर्स बहुउदेस्यीय सहकारी संस्था लिमिटेड
103. विश्वास बहुउद्धेश्यीय सहकारी संस्था लि
104. शाइन बचत तथा ऋण को-ओपरेटिभ लि.
105. शान्ति भुमि वचत तथा ऋण सहकारी संस्था लिमिटेड-मखन
106. शुभ सेभिंग एण्ड क्रेडिट को-ओपरेटिभ लिमिटेड
107. शुभश्री को अपरेटिभ लिमिटेड
108. शृंखला बचत तथा ऋण सहकारी संस्था लिमिटेड
109. शैक्षिक समाज सहकारी लि.
110. श्री बालकुमारी बहुउद्देश्यीय वचत तथा ऋण सहकारी संस्था लिमिटेड
111. श्री भवानी बहुउद्धेशीय सहकारी संस्था लि.
112. श्री साईनो बहुउद्देशीय सहकारी संस्था लिमिटेड
113. संजीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
114. सन्दुक वचत तथा ऋण सहकारी संस्था लिमिटेड-पुल्चोक
115. सप्तकोशी वचत तथा ऋण सहकारी संस्था लिमिटेड-त्रिपुरेश्वर
116. सम्पत्ति वचत तथा ऋण सहकारी संस्था लिमिटेड
117. सर सापट बचत तथा ऋण सहकारी
118. सहकार्य बचत तथा ऋण सहकारी संस्था लि.
119. सहायता सहकारी संस्था लिमिटेड
120. साइनिंग स्टार सेविंग एंड क्रेडिट को-ओप्रेटिव लि
121. साईराम बचत तथा ऋण सहकारी संस्था लि.
122. साथीभाई बचत तथा ऋण सहकारी संस्था लि.
123. सारथी वचत तथा ऋण सहकारी संस्था लिमिटेड
124. सिन्धु यातायात बहुउद्देशीय सहकारी संस्था लिमिटेड
125. सुबिल बचत तथा ऋण सहकारी लि
126. सुलभ सहकारी संस्था लिमिटेड
127. सेभेन स्टार सेभिंग एण्ड क्रेडिट को-ओपरेटिभ लिमिटेड
128. सोसाइटी बचत तथा ऋण सहकारी संस्था लि.
129. स्टार सेविंग एंड क्रेडिट को-ओपेरटिभ लि-बानेश्वर
130. स्ट्याण्डर्ड बचत तथा ऋण सहकारी
131. स्ट्याण्डर्ड मल्टिपर्पोज को-ओपरेटिभ लिमिटेड-जावलाखेल
132. स्तुपा वचत तथा ऋण सहकारी संस्था लिमिटेड
133. हंशमानव बचत तथा ऋण सहकारी संस्था लिमिटेड-कोटेश्वर
134. हाई स्ट्रीट सेभिंग एण्ड क्रेडिट को-ओपरेटिभ लिमिटेड-काठमाण्डौ
135. हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड
136. हाम्रो कोओपरेटिभ लिमिटेड
137. हाम्रो प्यासिफिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड
138. हाम्रो शुभ प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेड
139. हिमशिखर को ओप्रेटिव लि
140. हिरो बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड
141. भिजन फाइनान्स सहकारी संस्था त्रिपुरेश्वर

बचत फिर्ता नपाएको भन्दै
उजुरी संख्या १६ हजार ८ सय ५९
उजुरी दर्ता संख्या ९ हजार ३ सय ४८
उजुरी रकम ५ अर्ब ८० करोड ८३ लाख ३० हजार ३५ रुपियाँ ४५ पैसा

8 thoughts on “सर्वसाधारणको ५ अर्ब ८० करोड फिर्ता पाइएन”

  1. kaji godar doha says:
    March 1, 2014 at 8:28 pm

    तेही भयर त मा सबै साथी भै हरु लै भन्नछू
    पैसा बैंक मा राख्नू.

    Reply
  2. eklavya says:
    March 1, 2014 at 12:04 pm

    नेपालमा productive sector अर्थात् कम्पनि खोल्ने अवस्था लगभग न्यून नै छ एस्तो बेलामा non productive sector अर्थात् स्कूल हस्पिटल बैंक फाइनान्स सिनेमा वा भनौ सेवामुखी छेत्र अगाडी बढ्नु स्वाभाविक नै छ तर यी संस्थाहरु सम्बन्धित ठाउको जनघनत्व र तेहाको प्रति व्यक्ति आयमा निर्भर रहने गर्दछ अब नेपालको अवस्था हेरी कन च्याउ उम्रे जस्तो यी संस्थाहरु धान्नु गार्हो मात्र होइन असम्भव प्राय छ भन्दा होला ….सरकारले हाम्रा नानीहरुको भविष्य अर्थात् स्कूलको मापदण्ड (सय वर्ग मिटर वरिपरि अर्को स्कूल खोल्न नदिनु ) मा ध्यान नदिएको बेलामा फाइनान्स बाट हुने जोखिम र तपाई हाम्रो लगानी र भविष्य बारेमा के चासो लेला …बरु आफै सजग हुने र बुझेर मात्र अगाडी बढ्ने …अस्तु

    Reply
  3. shailen says:
    March 1, 2014 at 10:51 am

    म पनि यसको सक्त पिडित ब्यक्ति हो। होइन, के कानून छ यसको लागि? नेपाल राष्ट बैकको कानून पनि लाग्दैनन् रे यिनिहरुलाई। अझ के भन्छन्, हामीले सक्दो प्रयास गरिनै रहेका छौं पैसा फिर्ता गर्नलाई। उजुरी गर्यो भने पैसा पाउने आसै नगरे हुन्छ। साला ठगहरुले उल्टोमा धम्की पो दिन्छन् । उपाय खोजौं यस्तालाई ठिक पार्न।

    Reply
  4. बदन मान ताम्रकार says:
    March 1, 2014 at 8:40 am

    स्थान पनि लेख्नु आबश्यक छ ।

    Reply
  5. ekraj says:
    March 1, 2014 at 7:16 am

    नेपाल को हरेक व्यबसाये, चलाउने, संग संस्था, सरकारी कर्मचारी, दलाल, डन, डाँका, ज्यानमार र यी सबैका टाउके भन्यो या नेता अथवा डाँका का सरदार; सबै अरुको पैसा कसरि लुट्ने भन्ने धन्दामै लागेका छन्| तेसैले नेपाली समाचारहरु यस्तै बितिथि हरुले भरिएको हुञ्छ|
    यी सबै कुनै न कुनै किसिमका अपराधी हुन् र यस्ता हरुलाई कारबाई भएको देखिएको छैन|
    हुनत यी सबैलाई कारबाई गर्दा हाल नेपाल भएका जेलहरुमा ठाउं नपुग्ने समस्या होला?
    बरु तेश्को उपाए सोच्ने होकी?

    Reply
  6. राम says:
    March 1, 2014 at 7:10 am

    सहकारी वित्तिय संस्था हरुले धेरै ब्याज को लोभ देखाएर निक्ष्यप संकलन गर्छन | मिलेमतो मा व्यबसाय को लागि भनि कागज बनायर विसौं लाख तिरेर पश्चिमी मुलुकमा जान युवा हरु लाइ प्रोत्साहन गरियको बुझिन्छ,| यसरी खराब कर्जा को रोग बढ्दो छ ! यो देशको विकाश को लागि अभिसाप हुनेछ | आर्को कुरा यसरी क्षणिक फाइदा लिनखोज्ने हामीहरुको प्रवृत्ति ले देश का युवा हरुलाइ आउने धेरै दशक हरु सम्म पनि, परिवार संग अलग्गीयर पश्चिमी र अरवी हरुको सेवक बन्न वाध्या पार्ने छ | जय होस् …

    Reply
  7. विकु सिंह says:
    March 1, 2014 at 3:30 am

    आफ्नो पैसा क वर्गका बैंक र संस्थामै राखेको राम्रो हुन्छ | ब्याजको लोबमा सानो तिन नया संस्थाहरुमा राख्यो भने लोबले लाब लाबले बिलाप हुन्छ |

    Reply
  8. manoj says:
    March 1, 2014 at 2:02 am

    वा रे वा, नेपाल सरकार को आर्थिक नीति को जय होस् .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme