Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

युनिसेफले विज्ञापन सच्याएर छाप्यो

Posted on February 20, 2014February 21, 2014 by Salokya

unicef विविधतालाई प्रवर्द्धन गर्नुपर्ने दायित्व बोकेको राष्ट्रसंघीय संस्था युनिसेफले एकाधिकारलाई प्रवर्द्धन गर्ने खालको एउटा विज्ञापन छापेपछि गएको फेब्रुअरी ८ मा एउटा ब्लग लेखेको थिएँ- भन्नलाई ३३ कोटी देउताबीच प्रतिस्पर्धा भन्ने तर व्यवहारमा महादेवमात्र बुझाउने उदाहरणसहित।

नौ हजारभन्दा बढी पटक पढिएको त्यो ब्लगले सामाजिक सञ्जालमा पनि निकै चर्चा पायो।

त्यसको १२ दिनपछि आज युनिसेफले त्यसै विज्ञापनलाई सच्याएर फेरि छापेको छ। यस पटकको विज्ञापनमा पहिले जस्तो एउटै मिडिया ग्रुप खोजिएको छैन। बरु सोसल मिडिया प्लेटफर्म पनि थपिएको छ।

हेर्नुस् आज छापिएको नयाँ विज्ञापन-
unicef1

पुरानो विज्ञापन यस्तो थियो-
photo

पहिलेको ब्लग पढ्नुस्-
युनिसेफको विज्ञापनको रमाइलो

4 thoughts on “युनिसेफले विज्ञापन सच्याएर छाप्यो”

  1. Logical Thoughts says:
    February 21, 2014 at 6:23 pm

    सबै भन्दा हासो उठ्ने कुरा के भने फेरी छापेको बिज्ञापनको अन्त मा कुन कम्पनी किन छानेको र कुनै कम्पनी लै किन नछानेको सोध्न पयिन्न रे क्या गज्जब छ बा ! कस्ता कस्ता बिज्ञापन देख्नु पर्छ यो देश मा त्यो पनि आफुलाई सबै भन्दा बिबिभीदिता प्रेमी संस्थाले

    Reply
  2. xyz says:
    February 21, 2014 at 7:31 am

    Saloky जी,

    There is similar ad in the Kantipur dated Falgun 7, page 12 by UNDP for the procurement of individual consultants (Ref. No UNDP/PN/006/2014). We need to unmask corrupt activities taking place inside these “so called” development agencies. Please highlight this ad as well in your blog.

    Reply
  3. Mk says:
    February 20, 2014 at 11:04 pm

    ‘मेरो संसार’ लाई, येस्वापत मुरी -२ धन्यवाद / येस्तै सत्कर्म गर्ने सत्बुद्धि सदै- 2जागोस-नेपालीले सदा -2 न्याय निशाफ पवोस , येही मेरो सुभ कामना छ/

    Reply
  4. हरि हर शर्मा says:
    February 20, 2014 at 9:14 pm

    कलममा दम छ /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme