यसरी सालमा तीन पटक ल्होछार मनाउनुको औचित्य के होला !
के शेर्पा , गुरुङ र तामांग को छुटाछुट्टै नववर्ष र क्यालेन्डर पनि छ त ?
खास मा , यी सबै को आ-आफ्नो पहिचानको लागि नै यो रमिता को आयोजना भएको बुझिन्छ.
नत्र भने , यसरी केवल राजधानी केन्द्रित गरी सबले बिदा लिएर रमाइलो गर्नु नया कुरो हो…न परम्परा न संस्कृति न धर्मबाट नै निर्देशित छन – यी खानपान र तडकभड्क !!