Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ल्होछार ज्याबा तकाई !

Posted on January 31, 2014February 1, 2014 by Salokya

sonam1
आज तामाङहरुले मनाउने नयाँ वर्ष सोनाम ल्होछार काठमाडौँमा पनि मनाइयो। एक ठाउँमा हैन दुई दुई ठाउँमा- खुल्लामञ्चको आमसभा हुने स्थान र टुँडिखेलमा पनि। ससुराली नाता पर्ने भएकोले यो ल्होछारसँग मेरो भावनात्मक साइनो पनि जोडिएमो छ। टुँडिखेलका केही फोटोहरु।

sonam11

sonam10

sonam17

sonam2

sonam3

sonam4

sonam5

sonam6

sonam7

sonam8

sonam9

sonam12

sonam13

sonam14

sonam15

sonam16

sonam18

sonam19

18 thoughts on “ल्होछार ज्याबा तकाई !”

  1. शशङ् लामा, न्युयोर्क says:
    February 2, 2014 at 5:16 am

    गुरुङ, तामांङ्ग, शेर्पा, ह्योल्मो, वलुङ्ग र अन्य हिमाली समुदायले सोनाम ल्होसार नै मान्नु पर्छ| सोनाम ल्होसार नै लुनार क्यालेन्डरको आधिकारिक ल्होसार हो| ग्याल्बो ल्होसार पछि अभ्यासमा ल्याइएको हो| मेरो समुदाय वलुङ्गले पनि ग्याल्बो ल्होसार मान्छ| सोनाम ल्होसार मान्दा कसैको पहिचान हराउने वा जातित्व नासिने होइन| लुनार पात्रो अंगिकार गर्ने संसारभरका अरबौ मानिसले यही सोनाम ल्होसार नै मान्छन| सानो सानो समुदायले पृथक् ल्होसार मनाउंदै गयो भने त्यस्ता ल्होसारको हालत कालान्तरमा चैते दशैं झैं नहोला भन्न सकिन्न| अन्तर्महादिपिय ल्होसारमा हामी एकाकार हुने बेला भैसक्यो| ससक्त, सबल सोनाम ल्होसार नै दिगो हुन्छ !!!!

    Reply
  2. bandana sharma says:
    February 1, 2014 at 8:02 pm

    हिजो कोरियन हरुको पनि नया साल । कोरियन हरुले ल्होसार
    भब्यसाथ मनाए। कोरियन र तमांग संस्कृति एकदम मिल्दो रै छ। तमांग हरुको पुर्खा र कोरियनहरु को पुर्खा
    एउटै हुनुपर्छ।

    Reply
  3. Palden Tamang says:
    February 1, 2014 at 7:25 pm

    Happy New year 2850.. !! May this new year bring lots of Peace, Success and Joys to all the Nepalese

    Reply
  4. ashok says:
    February 1, 2014 at 6:51 pm

    आफ्नो थाकथलो भन्दा टाढा बसेर मनाएको पर्ब मेरो लागी नौटंकी बराबर हो I यसले मुलधारको परम्परामा खासै महत्व राख्दैन I तर, तस्बिरका तामांगनीहरु चाही सारै मन पर्यो I कति राम्रीहरु !

    Reply
  5. Sonam Moktan says:
    February 1, 2014 at 12:51 pm

    ल्होछार,ल्होछार,ल्होछार,ल्होछार,ल्होछार,ल्होछार,ल्होछार,ल्होछार,ल्होछार,ल्होछार,ल्होछार,ल्होछार,ल्होछार.

    Reply
  6. Rajesh rai says:
    February 1, 2014 at 9:09 am

    हाप्पि ल्होसार

    Reply
  7. Milan kanchha says:
    February 1, 2014 at 7:43 am

    Chinese हरुले पनि यहिँ दिन नया वर्षा मनाउने रहेछ /धुन्धम संग मनाउने रहेछ/ सायदअर्को बर्ष देखि एसियन हरुको new year भनेर New York मा बिदा दिन सक्छ/

    Reply
  8. नबिन says:
    February 1, 2014 at 6:13 am

    िहजो चाइनीज़ हरुको पनि नया साल । चाइनिजहरुले भब्यसाथ मनाए। चाइनीज़ र तमांग संस्कृति एकदम मिल्दो रै छ। तमांग हरुको पुर्खा र चाइनीज़ पुर्खा एउटै हुनुपर्छ।

    Reply
    1. शेरचन says:
      February 1, 2014 at 5:18 pm

      हजुरको भनाईको आशय के हो ? इन्डियनसंग हजुरको संस्कृति मिलेर पुर्खा एउतै भएको जस्तो सम्झेको हो कि?
      यस्तो आपसी सद्भावना बाँढ्ने बेलामा पनि छेड हान्न नछाड्ने कस्तो परम्परामा हुर्केको होला|

      Reply
  9. moon gurung says:
    February 1, 2014 at 3:05 am

    लोशारको सुभ कामना

    Reply
  10. सुमन says:
    February 1, 2014 at 12:46 am

    ल्होसारला ज्याबा डानबा!
    ल्होसारको शुब्कामना!

    Reply
  11. Shankar says:
    January 31, 2014 at 11:21 pm

    अस्ति भर्खर गुरुङ को ह्लोसार मा बधाई दिएको आज तामाङ्ग को रे छ ,ल फेरी पनि बधाई |
    कति वोटा हुन्छ एस्तो ह्लोसार साल मा ? जान्न पाइन्थ्यो कि ?

    Reply
  12. N. Yonjan says:
    January 31, 2014 at 10:37 pm

    धन्यबाद — दिएकोमा — यसै मार्फ़त एउटा कुरो पनि भन्न पर्यो । भेषभूसा त हाम्रो तमांगहरुको राम्रो । नेवारहरुको कालो रातो सेतो छ । मगरहरुको पनि तेती राम्रो छैन। क्षेत्री जातको, सेतो रंग बड़ी , तेती हामीले राम्रो लाग्दैन । राम्रो ता हाम्रो तमांगहरुको , शेरपॆाहरुको ,गुरुंगहरुको । हामीहरुको ता , रातो पंहेलो हरियो ,निलो छ र पो ।

    Reply
    1. नेपाल बहादुर शिंह says:
      February 1, 2014 at 1:25 am

      डम्फुला ट्याप ट्याप फो क्याप क्याप,
      खाल्से के पिन्ला कन ल्याप ल्याप,

      Reply
      1. abhin thapa says:
        February 1, 2014 at 5:52 pm

        प्रचण्डको छाया लागेर हो कि त साथि आफ्नो गोरुको मात्रै बाह्रै टक्का देख्नि, भेषभुसा भन्या सब्बैको राम्रो छ हाम्रो देशा सब्बै जातिको……

        Reply
  13. Lalit Narayan says:
    January 31, 2014 at 10:36 pm

    आफ्नो सांस्कृतिक पर्ब प्रति नयाँ पुस्ताको लगाब प्रशंसनिय लाग्यो l
    तस्बिरहरु अति सुन्दर छन् l एक दुइटा जति wide shot पनि हेर्न पाए अझ राम्रो हुन्थ्यो l

    Reply
  14. Durga Adhikari says:
    January 31, 2014 at 10:22 pm

    वहा वहा क्या राम्रा सुन्दर तस्बिरहरु/ हेर्ने मौका दिनुभयकोमा धेरै धेरै धन्यबाद /

    Reply
  15. Alikhit says:
    January 31, 2014 at 10:21 pm

    जापानिज (अन्तिम) र मर्स्यानीहरु (दशौ) पनि आए छ जस्तो छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme