बन्धुहरु एउटा नया समाचार सुन्नु भो ?
बिद्दुत प्राधिकरणले सम्पूर्ण उपभोक्ताहरुलाई “लाटोकोशेरो” को आखा सहुलियत दरमा प्रत्यारोपण (transpalant ) गर्दैछ रे नि ,
लाटो कोशेरोको आखा मनिषलाई हाली दिएपछि राति पनि देखि हाल्छन, अनि त लोडसेदिंगको कुरै खत्तम क्या गज्जप !!!
————————————————————————–
यस्तो