बन्धुहरु एउटा नया समाचार सुन्नु भो ?
बिद्दुत प्राधिकरणले सम्पूर्ण उपभोक्ताहरुलाई “लाटोकोशेरो” को आखा सहुलियत दरमा प्रत्यारोपण (transpalant ) गर्दैछ रे नि ,
लाटो कोशेरोको आखा मनिषलाई हाली दिएपछि राति पनि देखि हाल्छन, अनि त लोडसेदिंगको कुरै खत्तम क्या गज्जप !!!
————————————————————————–
यस्तो प्रबिधि आएकै छैन, सम्भब नै छैन चाही नभन्नुस,
कस्ता कस्ताहरुले संबिधान बनाउछौ भन्दा त् पत्यायौ कि कसो ???
लोडसेडीङ्ग को विकल्प मा आएको लाटोकोसेरो आखा प्रकरण :
लाटोकोसेरो अनि लाटोकोसेरो को आखा खरिद आयोग ले प्रति गोटा आखाको मूल्य १ करोड भनेर बिल पेश गरेको हुदा , लाटोकोसेरो आयोग का भर्स्त साँढे हरु रातो रुमालले अनुहार लुकाउदै सर्बोच्च मा हाजिर !!!!!!!!अनि जनता हरु मैनबत्ती बालेर भर्स्त साँढे हरुको अनुहार हेर्न singhdarbar , माइतीघर , सडक खण्ड मा भिड अनि जाम !!!!!!!!

मुख्य समचार २०१…./२०७….

हैन यो मैन बत्तिको बिज्ञापन हो कि ?
कबि ले मात्र बुझ्ने जस्तो कार्टुन रे छ यो |
बत्ति पनि बल्दीन पैसा पनि तिर्दीन
our pride—Load-shedding
बत्ति नै छैन भने अँध्यारोमा छमछम किन न नाच्ने !